राष्ट्रिय समाचार

News-Image

हनी ट्रयापमा संलग्न रहेको अभियोगमा दुई महिला पक्राउ

  • २०८२ जेष्ठ ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

हनी ट्रयापमा संलग्न रहेको अभियोगमा दुई जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-५ कालोपुल बस्ने कैलाली गोदावरी नगरपालिका-१० दमौरा घर भएकी ३४ वर्षीया ममता तामाङ र काठमाडौं महानगरपालिका-५ हाँडीगाउँ बस्ने भक्त... थप हेर्नुहोस्

News-Image

यार्सागुम्बा सङ्कलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

  • २०८२ जेष्ठ ९, शुक्रबार
  • नरेन्द्रसिह कार्की

दार्चुलाको अपी हिमाल गाउँपालिकाका शिक्षक–विद्यार्थी लेकतिर गएपछि विद्यालय बन्द गरिएका छन् । यार्सागुम्बा सङ्कलनका लागि गाउँपालिका क्षेत्रका शिक्षक, अभिभावक र विद्यार्थी लेक गएपछि विद्यालय बन्द गरिएका हुन् । गाउँपालिकाका शिक्षा शाखा अधिकृत वीरेन्द्रस... थप हेर्नुहोस्

News-Image

बस र विद्युतीय कार ठोक्किँदा एक जनाको मृत्यु

  • २०८२ जेष्ठ ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

चितवनको खैरहनी नगरपालिका–२ ज्यामिरे चोकस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार उदयपुरबाट काठमाडौँतर्फ गइरहेको बस र चितवन आइरहेको विद्युतीय कार ठोक्किँदा कारक... थप हेर्नुहोस्

News-Image

पर्यटकको पर्खाइमा तीन सय वर्ष पुरानो गाउँ ‘कुञ्छाल’

  • २०८२ जेष्ठ ९, शुक्रबार
  • अञ्जली थापा

तपाईँलाई अचम्म लाग्न सक्छ, सङ्घीय राजधानी काठमाडौँबाट मात्र एक घण्टाको मात्र दूरीमा रहेको रमणीय ‘कुञ्छाल’ गाउँमा तीन सय वर्ष पुराना घरमा बास बस्नमात्र होइन, तीन सय वर्ष अगाडि बनेका ढुङ्गेधाराको पानी पिउन पनि पाइन्छ । मकवानपुर जिल्ला थाहा नगरपालिकाभि... थप हेर्नुहोस्

News-Image

पोखरामा तरबुजा खेती : एक याममा दुई करोडको बिक्री

  • २०८२ जेष्ठ ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पोखरा महानगरपालिकाको सहयोगमा पोखरा–१३ र १४ का किसानलाई प्रेरित गर्न कुँडहरमा प्रारम्भ भएको तरबुजाखेतीमा एकीकृत शत्रुजीव व्यवस्थापन (आपिएम) कृषक पाठशाला प्रभावकारी बनेको छ । बीउदेखि उत्पादनको बजारीकरणसम्म सहयोग पुर्याउने गरी कृषि प्राविधिकको प्रत्यक्... थप हेर्नुहोस्

News-Image

पेस्तोलसहित दुई युवा पक्राउ

  • २०८२ जेष्ठ ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट बिहीबार पेस्तोलसहित दुई युवा पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा चितवन माडी नगरपालिका–७ गौरी नगर निवासी ३२ वर्षीय विजय तिवारी र नवलपरासी बर्दाघाट सुस्ता गैँडाकोट नगर... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २०८२ जेष्ठ ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भ... थप हेर्नुहोस्

News-Image

बैतडीको खलङ्गा केन्द्रबिन्दु भएर दुई भूकम्प, पूर्ण विवरण आउन बाँकी

  • २०८२ जेष्ठ ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

बैतडी सदरमुकाम भएर भूकम्प गएको छ । सुर्खेतिस्थित भूूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार सदरमुकाम खलङ्गा केन्द्रबिन्दु भएर आज बिहान १ः४८ बजे पाँच दशमलव एक र २ः०० बजे तीन दशमलव सात रेक्टर स्केलको भूकम्प गएको हो । लगातार दुईपटक कम्पन भ... थप हेर्नुहोस्

News-Image

बाख्रा चराउन गएका बलारामको करेन्ट लागेर मृत्यु

  • २०८२ जेष्ठ ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

गोरखाको भिमसेनथापा गाउँपालिका-४ धावाचौतारा बस्ने ७० वर्षीय बलाराम बिकको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित बारीमा बाख्रा चराउने क्रममा हाइटेन्सन लाइनको पोलमा सपोर्ट राखिएको स्ट्याण्ड तारबाट करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

  • २०८२ जेष्ठ ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । रौतहट, चन्द्रपुर नगरपालिका-८ सन्तपुर चोक नजिकै सडकमा चपुरबाट डुमरीयातर्फ जाँदै गरेको ना.३६ प १२०० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४५ वर्षीय हरी चौधरीको बुधब... थप हेर्नुहोस्