राष्ट्रिय समाचार

News-Image

अवैध वित्तीय कारोबारमा संलग्न आरोपमा २१ जना पक्राउ

  • २०८२ बैशाख १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

अवैध वित्तीय कारोबारमा संलग्न रहेको आरोपमा ११ जिल्लाका २१ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले पक्राउ गरी अनुसन्धान थालेको छ । उनीहरुले रु १७ अर्ब ८६ करोड ७० लाखबढी रकम अवैध कारोबार गरेको सिआइबीका प्रवक्ता, प्रहरी उपरीक्षक सुधीरराज... थप हेर्नुहोस्

News-Image

वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो

  • २०८२ बैशाख १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिकाले वर्गीकरण गरेर फोहर व्यवस्थापन गर्न थालेपछि अन्तिम व्यवस्थापन स्थल बञ्चरेडाँडा लगिने फोहर घटेको छ । फोहर व्यवस्थापन थप सहज र प्रभावकारी बनाउने भन्दै अहिले कामपाले ३२ वडामध्ये १० वटा वडामा वर्गीकरण गरिएको फोहर अन्तिम व्यवस्थापनक... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा सात जनाको मृत्यु

  • २०८२ बैशाख १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । अर्घाखाँचीको सन्धीखर्क नगरपालिका-१० ढुङ्गे देउरालीस्थित सडकमा अर्घा मन्दिरबाट सन्धीखर्कतर्फ जाँदै गरेको लु.६० प ९७८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा च... थप हेर्नुहोस्

News-Image

स्रोत नखुलेको रकम सहित एक जना पक्राउ

  • २०८२ बैशाख १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

कपिलवस्तुको शिवराज नगरपालिका-५ ग्यालेक्सीटोल डेरा गरी बस्ने भारत बलरामपुर तुल्सीपुर ठाना सोनपुर ग्राम तहसिल घर भएका २२ वर्षीय शिवा पटवा भन्ने आशिष कुमारलाई स्रोत नखुलेको ४२ लाख ६३ हजार ९ सय नेपाली रूपैयाँ र १६ हजार ५ सय ९० भारतीय रूपैयाँ सहित आइतबार ... थप हेर्नुहोस्

News-Image

चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते

  • २०८२ बैशाख १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

गोरखामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । चट्याङ लागेर मुत्यु हुनेमा सहिद लखन गाउँपालिका–१, बक्राङका ४२ वर्षका राजु खनाल रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धुब्रप्रसाद शर्माले जानका... थप हेर्नुहोस्

News-Image

सिंहदरबारमा मेलम्चीको खानेपानी जडान गरिँदै

  • २०८२ बैशाख १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र आगामी जेठभित्र मेलम्चीको खानेपानी वितरण गरिने भएको छ । सिंहदरबारभित्र रहेका मन्त्रालय, आयोग, निकाय तथा कार्यालयमा आगामी जेठभित्रै मेलम्चीको खानेपानी जडान गरिसक्ने गरी काम सुरु गरिएको खानेपानी मन्त्रालयका... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २०८२ बैशाख १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । यसका साथै बंगालको खाडीबाटठ भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रह... थप हेर्नुहोस्

News-Image

पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई घाइते

  • २०८२ बैशाख १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेश्वरमा गए राति जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । लु१ज २३७७ नम्बरको जिप सिद्धेश्वरको असारेबाट ठूलापोखरातर्फ जाने क्रममा सर्वाेत्तम सिमेन्ट खानी नजिकै दुर्घटना भएको जिल्ला... थप हेर्नुहोस्

News-Image

हतकडीसहित अभियुक्त फरार

  • २०८२ बैशाख १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

मानव बेचबिखनको अभियोगमा पक्राउ परेकी टीकापुर नगरपालिका–१की ५० वर्षीया मीना शाही दमाई आइतबार हतकडीसहित फरार हुनुभएको छ । मानब बेचबिखन मुद्दामा पुनःम्याद थपका लागि इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले आइतबार धनगढीस्थित कैलाली जिल्ला सरकारी वकिलको का... थप हेर्नुहोस्

News-Image

निषेधित क्षेत्र तोड्न खोज्दा शिक्षक र प्रहरीबीच झडप, २६ जना घाइते

  • २०८२ बैशाख १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँको नयाँ वानेश्वरस्थित सडकमा आन्दोलन गरिरहेका शिक्षकले निषेधित क्षेत्र तोड्न खोजेपछि भएको झडपमा शिक्षक, पत्रकार र प्रहरीसहित २६ जना घाइते भएका छन् । विगत २६ दिनदेखि आन्दोलन गरिरहेका शिक्षकले आइतबार निषेधित क्षेत्र तोड्न खोजेपछि रोक्न खोज्दा उ... थप हेर्नुहोस्