राष्ट्रिय समाचार

News-Image

नक्सालमा जनकपुरे माछा

  • २०८२ असार १८, बुधबार
  • सिबी अधिकारी

“म नेपालभित्र तराईको खाना र नेपालबाहिर समग्र नेपाली खाना प्रवर्द्धन गरिरहेको छु, यो मेरो आफ्नो खानासँगको प्रेम हो”, मङ्गलबार साँझ नक्सालमा ‘जनकपुर फिस हाउस’को उद्घाटनका क्रममा बिबिसी मास्टर सेफ सन्तोष साहले भन्नुभयो । साहले भने जस्तै उहाँ जनकपुरदेखि... थप हेर्नुहोस्

News-Image

सिरहामा शङ्कास्पद मृत्यु प्रकरण : श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

  • २०८२ असार १८, बुधबार
  • नवकान्तिपुर संवाददाता

सिरहाको अर्नमा गाउँपालिका–१ स्थित बुढियाचाप गाउँमा शनिबार भएको एक शङ्कास्पद मृत्यु प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । शनिबार स्थानीय ३५ वर्षीय अजय महरा मृत अवस्थामा फेला परेपछि मृतककी श्रीमतीसहित एक युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरह... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २०८२ असार १८, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । साथै देशका अधिकांश भागमा हल्का वर्षा हुनेछ । आज देशभर साधारणतया बदली रहने कोशी, बागमती, गण्डकी प्रदेश, लु... थप हेर्नुहोस्

News-Image

स्रोत नखुलेको रकमसहित तीन जना पक्राउ

  • २०८२ असार १८, बुधबार
  • नवकान्तिपुर संवाददाता

स्रोत नखुलेको रु २८ लाख २८ हजार हुण्डीको रकमसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पर्सा प्रहरीका प्रवक्ता किशोर लम्सालका अनुसार हुण्डी कारोबारमा संलग्न रहेको आशङ्कामा पकाहामैनपुर गाउँपालिका–२ का अनिल वर्णवालाई रु नौ लाख ४७ हजारसहित र वीरगञ्ज महा... थप हेर्नुहोस्

News-Image

अब बुकीपाटन पुग्न पदमार्ग र काठेपुल

  • २०८२ असार १८, बुधबार
  • नवकान्तिपुर संवाददाता

पाँच वर्ष अगाडिसम्म ढोरपाटनको बुकीपाटन गुमनाम जस्तै थियो । किनभने प्राकृतिक सुन्दरताका दृष्टिले मनमोहक रहेको बुकीपाटन पुग्न निकै समस्या थियो । साँघुरो गोरेटोमा गोठाला र वस्तुभाउ हिँड्ने गर्थे । आन्तरिक तथा बाह्य पटक फाट्टफुट्ट मात्रै जाने गर्थे । तर... थप हेर्नुहोस्

News-Image

मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते

  • २०८२ असार १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

गत जेठ १५ देखि यही असार १६ गतेसम्म ६७४ वटा मनसुनजन्य विपद्का घटना भएका छन् । ती घटनामा ३१ जनाको मृत्यु भएको छ भने ११२ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त अवधिमा पहिरोका ८७ घटनामा २५ घरमा आंशिक ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा छ जना फेला

  • २०८२ असार १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा छ जना फेला परेका छन् । चितवन, माडी नगरपालिका-७ गोपालनगरस्थित नेपाल मत्स्यपालन तथा कृषि फर्मको माछा पोखरीमा भरतपुर महानगरपालिका-२ क्षेत्रपुर बस्ने ६७ वर्षीय तारा बहादुर बस्नेत मंगलबार मृत अवस्थामा फेला परेका छन् । ... थप हेर्नुहोस्

News-Image

सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न

  • २०८२ असार १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाअन्तर्गत पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माणसम्पन्न भएको छ । बैजनाथ गाउँपालिका–५ मा पर्ने छैटौँ गुरुवागाउँ शाखा नहर निर्माणपश्चात् सोमबार पानी छाडेर परीक्षण गरिएको छ । नहरमा पानी छाडिएपछि... थप हेर्नुहोस्

News-Image

तिम्ल्याहाले घरमै पाए नागरिकता

  • २०८२ असार १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

झापाको विर्तामोड नगरपालिका–५ मा बहुअपाङ्गता भएका तिम्ल्याहा दिदीबहिनीले घरमै नागरिकता र अपाङ्गताको प्रमाणपत्र प्राप्त गरेका छन् । नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले उहाँहरुलाई घरमै पुगेर अपाङ्गतासम्बन्धी ‘क’ वर्गको रातो कार्ड प्रदान गरिए... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

  • २०८२ असार १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । रूकुम पश्‍चिम, बाँफिकोट गाउँपालिका-५ बडगाउँस्थित सडकमा खंलगाबाट बाँफिकोटतर्फ आउँदै गरेको रा.१ ज ८२० नम्बरको जिपले किचेर सोही ठाउँ बस्ने शंकर पुनको छोरा ३ वर्षीय सिबाङ पुनको सोमबार ... थप हेर्नुहोस्