राष्ट्रिय समाचार

News-Image

छठपर्व नजिकिँदा बाँसका सामानको माग बढ्यो

  • २०८२ आश्विन २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

तिहार र छठपर्व नजिकिँदै गर्दा मधेसका महोत्तरीसहितका मिथिला क्षेत्रमा बाँसका चोया र कप्टेराले बुनिएका सामानको माग बढेको छ । पर्वमा चोखोनीतोसाथ पूजा सामग्री राखनधरन गरिन र विधिमै प्रयोग गर्न बाँसका चोया तथा कप्टेराले बनेका नयाँ छिटी, डाली, कनसुपा, नाङ... थप हेर्नुहोस्

News-Image

थुक्तेन एक महिनादेखि बेपत्ता

  • २०८२ आश्विन २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

हुम्लाको नाम्खा गाउँपालिका–३ खगालगाउँका थुक्तेन पाल्वर लामा एक महिनादेखि बेपत्ता हुनुभएको छ । उहाँ काठमाडौँमा गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा बेपत्ता हुनुभएको र अझै सम्पर्कमा नआउनुभएको थुक्तेनको परिवारजनले बताएका छन् । चौबीस वर्षीय थुक्त... थप हेर्नुहोस्

News-Image

देशभर आज मौसम सफा रहने

  • २०८२ आश्विन २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

आज देशभर  मौसम सफा रहने छ । देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा... थप हेर्नुहोस्

News-Image

मध्य रातमा भूकम्पको धक्का महसुस

  • २०८२ आश्विन २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

बझाङमा आज राति भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज राति १:०८ मा ४.९ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पको केन्द्रबिन्दु बझाङको दान्तोला रहेको केन्द्रले जनाएको छ । मध्यरात भ... थप हेर्नुहोस्

News-Image

पितृकार्यकै बेला छोरा विपीन अस्ताएको खबर सुनेपछि…

  • २०८२ आश्विन २८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

महानन्द जोशीलाई हमासको नियन्त्रणबाट छोरा विपीन मुक्त होला भन्ने आशा सोमबार बिहानसम्मै थियो । गाजा क्षेत्रबाट हमासले २० जना बन्धकको नामावली सार्वजनिक गर्दा विपीनको नाम नदेखिएपछि परिवारसँगै उनको प्रतीक्षामा रहेका धेरैको मनमा चिसो पस्यो । सोमबार दिनभर... थप हेर्नुहोस्

News-Image

भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहान ११ः३९ बजे

  • २०८२ आश्विन २८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले राससलाई जानकारी दिनुभयो । कात्तिक ६ गते बिहीबार मध्याह्... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा चार जनाको मृत्यु

  • २०८२ आश्विन २८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-३२ तीनकुनेस्थित सडकमा बा.६८ प ४१५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक सोही महानगरपालिका-३१ बानेश्वर बस्ने कैलाली गोदावरी गाउँपाल... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

  • २०८२ आश्विन २८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कञ्चनपुर र सर्लाहीबाट जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् । कञ्चनपुरको बेदकोट नगरपालिका-९ कोल्डस्टोरस्थित कटेजमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१० बस्ने ७० वर्षीय बिक्रम रावत समेत ९ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

  • २०८२ आश्विन २८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेर र उदयपुरबाट दुई जना पक्राउ परेका छन् । ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मकवानपुर घर भएका ४० वर्षीय सुजेन्द्र स्याङ्तानलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुजेन्द्रले ती महिलालाई सुर्खेतको ... थप हेर्नुहोस्

News-Image

मानव अङ्ग बेचबिखनमा संलग्न भएको आरोपमा दुईजना पक्राउ

  • २०८२ आश्विन २८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीले मानव अङ्ग बेचबिखनमा संलग्न भएको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले सोमबार सर्वसाधारण मानिसहरूलाई ललाइफकाइ प्रलोभनमा पारी भारतमा लगेर उनीहरुको मिर्गौलाको अवैध बिक्री गरेको आरोपमा दुईजनालाई पक्राउ गर... थप हेर्नुहोस्