राष्ट्रिय समाचार

News-Image

डलर देखाई प्रलोभनमा पारी ठगी गर्ने दुई जना पक्राउ

  • २०८१ मंसिर २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

डलर देखाई प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा दुई जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-६ गाती घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-८ गणेश बस्ती डेरा गरी बस्ने ३७ वर्षीय विक्रम श्रेष्ठ र भक्तपुर... थप हेर्नुहोस्

News-Image

जापान पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

  • २०८१ मंसिर २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पर्सा ठोरी गाउँपालिका-४ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ बस्ने ४५ वर्षीय विष्णु लोप्चनलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । विष्णुले जापान पठाइदिन्छु भन... थप हेर्नुहोस्

News-Image

टुकुचा कोरिडोर खुलाउन महानगरपालिकाका जनप्रतिनिधिको माग

  • २०८१ मंसिर २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

संघीय राजधानी काठमाडौँको मध्यभाग भएर बग्ने इच्छुमती (टुकुचा) को दायाँबायाँ कोरिडोर निर्माण गरिनुपर्ने काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधिले माग गरेका छन् । इच्छुमती किनारको दायाँबायाँ चार/चार मिटरको मात्र कोरिडोर निर्माण गर्दा पनि राजधानीको सवारी ... थप हेर्नुहोस्

News-Image

रायडाँडा पुग्न ४० करोडको लागतमा पक्की सडक बन्दै

  • २०८१ मंसिर २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बागलुङ नगरपालिकामा सबैभन्दा दुर्गम मानिएको रायडाँडा विस्तारै सुगम बन्दैछ । यसका लागि सडक पूर्वाधार विकास र विस्तारको काम भइरहेको छ । यहाँ विसं २०६० मा सडकको ट्रयाक पुगेको रायडाँडा बागलुङ बजारबाट १९ किलोमिटर टाढा रहेको छ । हाल यहाँको बस्ती–बस्तीमा सड... थप हेर्नुहोस्

News-Image

हतियारमा ‘धार’ लगाएर जीविकोपार्जन गरिरहेका ७० वर्षीय मुखिया

  • २०८१ मंसिर २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कञ्चनपुर कृष्णपुर नगरपालिका–२ वनहराका ७० वर्षीय मुखिया राना एकाबिहानै साइकल चढेर बजार र गाउँ पुगेर फलामका औजारमा धार(सान) लगाउने कार्य गर्नुहुन्छ । चालिस किलोमिटर साइकल चढेर दैनिकजसो गाउँ, सहरबजार पुगेर यस्तो काम गर्नु उहाँको दिनचर्या नै हो । यही का... थप हेर्नुहोस्

News-Image

काठमाडौँ उपत्यकामा चिसो बढ्यो, न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस

  • २०८१ मंसिर २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ उपत्यकामा निरन्तर तापक्रम घटिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम भने सफा रहने छ । आज बिहान यहाँको न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस रेकर्ड गरिएको तथा अहिले त्यो चार डिग्री सेल्सियस रहेको मौसमविद् सरोज... थप हेर्नुहोस्

News-Image

जाजरकोटमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

  • २०८१ मंसिर २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

जाजरकोटको नलगाड नगरपालिका–५ कालीमाटीबाट वडा नम्बर–३ कटकेतर्फ गइरहेको बोलेरो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । ग३च ९४४५ नम्बरको जिप गए राति दुर्घटना हुँदा नलगाड नगरपालिका–३ का ३२ वर्षीय चालक इन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षी... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा चार जना फेला

  • २०८१ मंसिर २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

मृत अवस्थामा देशका विभिन्न स्थानबाट चार जना फेला परेका छन् । गोरखा, बारपाक सुलिकोट गाउँपालिका-२ बारपाक बस्ने ७१ वर्षीय गुन बहादुर घले सोही ठाउँस्थित बाँसको झ्याङ नजिकै मंगलबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै इलाम, सूर्योदय नगरपालिका-१० फिक्कल ... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा सात जनाको मृत्यु

  • २०८१ मंसिर २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । कैलाली, गोदावरी नगरपालिका-४ गोदावरीस्थित सडकमा म.२ प ९११७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार साँझ दुर्घटना हुँदा चालक कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-११ कलुवापुर बस्ने ३० वर्ष... थप हेर्नुहोस्

News-Image

स्रोत नखुलेको रकम सहित एक जना पक्राउ

  • २०८१ मंसिर २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

मोरङ, रंगेली नगरपालिका-८ दर्वेशा बस्ने ६५ वर्षीया ज्योतिदेवी अग्रवाललाई स्रोत नखुलेको नगद ४७ लाख ४९ हजार रूपैयाँ सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा स्रोत नखुलेको नगद लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय ... थप हेर्नुहोस्