राष्ट्रिय समाचार

News-Image

प्रहरीद्वारा अवैध शालिग्राम बरामद

  • २०८२ बैशाख १, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रहरीले अवैध शालिग्राम बरामद गरेको छ । जिल्लाको बारागुङ मुक्तिक्षेत्र—३ स्थित इलाका प्रहरी कार्यालय छुसाङ चेक पोष्टले ३४ वटा सेतो बोरामा ‘प्याकिङ’ गरिएको आठ सय ९४ केजी शालिग्राम शिला बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाको लोघेकर द... थप हेर्नुहोस्

News-Image

तनहुँको बन्दीपुरमा चितुवा आतङ्क : सावधानी अपनाउन आग्रह

  • २०८२ बैशाख १, सोमबार
  • नवकान्तिपुर संवाददाता

तनहुँको बन्दीपुर गाउँपालिका–२ कामीडाँडामा गत शुक्रबार राति चितुवाको आक्रमणबाट बालिकाको मृत्यु भएपछि चितुवा नियन्त्रणका लागि बाख्रा खोर राखिएको छ । डिभिजन वन कार्यालय तनहुँले यस क्षेत्रको जङ्गलमा आइतबार बाख्रासहितको खोर राखेको हो । चितुवाको आक्रमणपश्... थप हेर्नुहोस्

News-Image

विशेष अदालतको फैसला विरुद्ध अख्तियार सर्वोच्चमा

  • २०८२ बैशाख १, सोमबार
  • नवकान्तिपुर संवाददाता

विशेष अदालतबाट भएको फैसला चित्त बुझ्दो नभएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुनरावेदनका लागि आइतबार सर्वोच्च अदालतमा पुगेको छ । आयोगले चितवन राष्ट्रिय निकुञ्ज कार्यालय सौराहा सेक्टरका तत्कालीन सहायक संरक्षण अधिकृत अभिनय पाठक विरुद्धको मुद्दामा पु... थप हेर्नुहोस्

News-Image

वीरगञ्ज महानगर क्षेत्रको ‘कर्फ्यू’ हटाइयो

  • २०८२ बैशाख १, सोमबार
  • नवकान्तिपुर संवाददाता

जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार मध्यरातदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाएको कर्फ्यूहटाएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आइतबार मध्यरात १२ बजेदेखि कर्फ्यू हटाइएको जानकारी दिनुभयो । ‘‘वीरगञ्ज महानगरभित्र समग्र शान्ति सुरक्षाको... थप हेर्नुहोस्

News-Image

नगरकोट भ्रमण वर्ष भोलिदेखि

  • २०८१ चैत्र ३१, आईतवार
  • नवकान्तिपुर संवाददाता

नगरकोट क्षेत्रको संस्कृति, प्रकृति र इतिहासलाई प्रचारप्रसार गर्ने उद्देश्यले भोलिदेखि ‘नगरकोट भ्रमण वर्ष–२०८२’ हुँदैछ । चाँगुनारायण नगरपालिका, मण्डनदेउपुर नगरपालिका, बनेपा नगरपालिका र शङ्खरापुर नगरपालिकाले संयुक्त रुपमा आयोजना गर्ने ‘नगरकोट भ्रमण वर... थप हेर्नुहोस्

News-Image

लहानमा सलहेश फूलबारी मेलाको रौनक

  • २०८१ चैत्र ३१, आईतवार
  • नवकान्तिपुर संवाददाता

नयाँ वर्षका दिन मात्र फुल्ने सुनाखरी फूल हेर्न र मन्दिरमा पूजापाठ गर्न लहान नगरपालिकास्थित सलहेश फूलबारीमा मेलाको रौनक छाएको छ । यो फूलबारी नौ बिघा क्षेत्रफलमा फैलिएको छ । वैशाख १ गते लाग्ने मेलाको पूर्वसन्ध्यामा आज अपराह्नदेखि नै फूलबारीमा श्रद्धाल... थप हेर्नुहोस्

News-Image

युके र क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

  • २०८१ चैत्र ३१, आईतवार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२९ बस्ने इलाम चुलाचुली गाउँपालिका-३ घर भएका ३५ वर्षीय ख्याम खड्का र काठ... थप हेर्नुहोस्

News-Image

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ

  • २०८१ चैत्र ३१, आईतवार
  • नवकान्तिपुर संवाददाता

विद्युतीय (इलेक्ट्रोनिक) कारोवार कसुर मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी गोरखा, गोरखा नगरपालिका-६ सातधुरे दरबारमार्ग घर भएकी ३० वर्षीया विन्दु परियार शनिबार पक्राउ परेकी छिन् । एनसिबि काठमाडौंबाट खटिएको प्रहरीले मलेसियाबाट नेपाल... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा दुई जना फेला

  • २०८१ चैत्र ३१, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा दुई जना फेला परेका छन् । जुम्ला, चन्दननाथ नगरपालिका-५ कार्कीबाडा बस्ने ३९ वर्षीय गौरब खत्री आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै धादिङ, सिद्धलेक गाउँपालिका-७ अमल्टारस्थित त्रिशुली नदीको किनारमा ... थप हेर्नुहोस्

News-Image

छोरीबुहारीले धानेको पाल्ही बहुमुखी क्याम्पस

  • २०८१ चैत्र ३१, आईतवार
  • अनिल यादव

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं ४ जितपुरमा रहेको पाल्ही बहुमुखी क्याम्पसमा छात्राहरुको बाहुल्यता छ । त्यसमा पनि मधेसी समुदायका छात्राहरुको सङ्ख्या अधिक छ । त्यहाँ अध्ययन गर्ने छात्राहरुमध्ये विवाहित र अविवाहितको सङ्ख्या बराबर जस्तै छ । त... थप हेर्नुहोस्