राष्ट्रिय समाचार

News-Image

बाढीको जोखिम बढे कोशी ब्यारेजका ढोका खोलिने छ : प्राधिकरण

  • २०८३ श्रावण ३, आईतवार
  • नवकान्तिपुर संवाददाता

जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको पूर्वानुमान गरेसँगै बाढी, पहिरो र डुबानको जोखिम भन्दै सचेत रहन आग्रह गरेको छ । यससँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वतयारीलाई तीव्र बनाएको छ ... थप हेर्नुहोस्

News-Image

मौसम : मनसुनको प्रभाव बढ्यो, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

  • २०८३ श्रावण ३, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशभर मनसुनको प्रभाव बढेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको बताएको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू–भाग आसपास तथा पूर्वमा सरदर स्थान आसपास छ । हाल देश... थप हेर्नुहोस्

News-Image

भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी

  • २०८३ श्रावण २, शनिबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले मनसुन सक्रिय बाढीपहिरो, डुवानको जोखिम बढेको जनाउँदै काठमाडौँ उपत्यकाको यात्रामा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले यहाँ शनिबार र आइतबार अति भारी वर्षाको सम्भावना रहेको सूचनालाई आ... थप हेर्नुहोस्

News-Image

मनसुन सक्रिय भएसँगै उपत्यकामा डुबानको जोखिम

  • २०८३ श्रावण २, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशभर मनसुन सक्रिय भएसँगै काठमाडौं उपत्यकामा डुबानको जोखिम बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका विनोद पराजुलीले शनिबार राति र भोलि काठमाडौँ उपत्यकामा वर्षासँगै यहाँका नदीखोलाको जल सतह बढ्ने सम्भावना भएकाले नदीकिनारका सर्वसाधारणलाई सतर्क रहन अ... थप हेर्नुहोस्

News-Image

लागूऔषधसहित २२ जना पक्राउ

  • २०८३ श्रावण २, शनिबार
  • नवकान्तिपुर संवाददाता

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित २२ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार कैलालीबाट पाँच, बाँके र गोरखाबाट चार÷चार, सुनसरी र काठमाडौँबाट दुई-दुई, झापा, बर्दिया, उदयपुर, धनुषा, महोत्तरीबाट... थप हेर्नुहोस्

News-Image

बाढीपहिरोले छ राजमार्ग अवरुद्ध

  • २०८३ श्रावण २, शनिबार
  • नवकान्तिपुर संवाददाता

अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोले छ वटा मुख्य राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी, कान्ति लोकपथ, मेची राजमार्ग, सालझन्डी ढोरपाटन, अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ जिरोकिलोमा प... थप हेर्नुहोस्

News-Image

अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि

  • २०८३ श्रावण २, शनिबार
  • नवकान्तिपुर संवाददाता

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको आगमन वृद्धि भएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा पाँच लाख आठ हजार ४७६ जना विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । आव २०८१/८२ को तुलनामा गत आवमा दोब्बर बढी पर्यटक यहाँ ... थप हेर्नुहोस्

News-Image

धनुषा प्रहरीको अभियान : एक सातामा १२५ फरार प्रतिवादी पक्राउ

  • २०८३ श्रावण २, शनिबार
  • नवकान्तिपुर संवाददाता

विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय सुनाइएपछि फरार रहेका प्रतिवादीलाई पक्राउ गर्ने अभियानअन्तर्गत धनुषा प्रहरीले पछिल्लो एक सातामा १२५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन ... थप हेर्नुहोस्

News-Image

मनसुन थप सक्रिय हुँदै, बागमती प्रदेशको पहाडी क्षेत्रमा भारी वर्षा

  • २०८३ श्रावण २, शनिबार
  • नवकान्तिपुर संवाददाता

विगत २४ घण्टामा बागमती प्रदेशका पहाडी क्षेत्रमा अतिभारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जानएको छ । विभागका अनुसार मेलम्ची वर्षामापन केन्द्रमा १०५ दशमलव चार मिलिमिटरसम्म वर्षा मापन गरिएको छ । बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणाली उत्तर–पश... थप हेर्नुहोस्

News-Image

पछिल्लो २४ घण्टामा ५२१ सवारीचालक कारबाहीमा

  • २०८३ श्रावण २, शनिबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ५२१ जना सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशप्रसाद सुवेदीका अनुसार कारबाहीमा परेकाहरुमा मादकपदार्थ सेवन गरेका ३०, या... थप हेर्नुहोस्