राष्ट्रिय समाचार

News-Image

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै १० करोड रकम ठगी गर्ने लामा पक्राउ

  • २०८० पुष १८, बुधबार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै १० करोड रूपैयाँ भन्दा बढी रकम ठगी गरेको अभियोगमा ललितपुर कोन्जोसोम गाउँपालिका-१ बस्ने सी स्टार ट्रेनिङ सेन्टरका संचालक ४७ वर्षीय लाल बहादुर लामालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठम... थप हेर्नुहोस्

News-Image

कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ

  • २०८० पुष १८, बुधबार
  • नवकान्तिपुर संवाददाता

कुवेत पठाइदिन्छु भन्दै २ लाख रूपैयाँ ठगी गरेको अभियोगमा तेह्रथुम म्याङलुङ नगरपालिका-२ घर भई काठमाडौं महानगरपालिका-८ गौशाला बस्ने ४३ वर्षीया जुनु तुम्बाहाङफेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जुनुले एक जनालाई वैदेशिक रोजगारीका लागि कुवेत प... थप हेर्नुहोस्

News-Image

आजको मौसम : पहाडी भू-भागमा आंशिक बदली रही, यी स्थानमा हिमपातको सम्भावना

  • २०८० पुष १८, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । हाल कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका अधिकांश भू-भागमा हुस्सु/कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ५ जना फेला

  • २०८० पुष १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-१४ बल्‍खुस्थित बल्‍खु संयुक्त सुमो पार्कमा रहेको टिकट काउण्‍टरको कोठाभित्र कैलाली धनगढी घर बताउने २२ वर्षीय राजु थापा मंगलबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै नु... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

  • २०८० पुष १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

जुवातास खेलिरहेको अवस्थामा काठमाडौँका विभिन्न स्थानबाट १६ जना पक्राउ परेका छन् । काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-९ गोकर्ण भगवती स्थानस्थित सिन्धुपाल्चोक जुगल गाउँपालिका-५ घर भएका ४४ वर्षीय दुर्गा लाल तामाङको टहरामा जुवातास खेलिरहेको अवस्थामा तामाङ स... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा छ जनाको मृत्यु

  • २०८० पुष १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी छ जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-६ स्थित सडकमा प्र.२-०१-००१ प ९२२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा चालक काठमाडौं बानेश्वर बस्ने ओखलढुङगा सिद्धिचरण नगरपालि... थप हेर्नुहोस्

News-Image

आजको मौसम : पहाडी भू-भागमा आंशिक बदली रही, यी स्थानमा हिमपातको सम्भावना

  • २०८० पुष १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । साथै तराईका अधिकांश स्थानहरुमा हुस्सु/कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जन... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ४ जना फेला

  • २०८० पुष १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । रूपन्देही, कञ्चन गाउँपालिका-५ उत्तर देउराली बस्ने ६० वर्षीय लखन अधिकारी आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै गोरखा, गोरखा नगरपालिका-१४ स्थित हिल कटेज होटल संचालन गरी बस्... थप हेर्नुहोस्

News-Image

दिल्लीमा यौन व्यवसाय सञ्चालन गर्ने नेपाली दम्पती पक्राउ

  • २०८० पुष १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

भारतको दिल्लीमा यौन व्यवसाय सञ्चालन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा स्याङ्जा गल्याङ नगरपिलका- ७ ठेगाना भएका ३५ वर्षीय टिकाराम भण्डारी र उनकै श्रीमती ३१ वर्षीया अस्मीता भण्डारी,रिया वली भ... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०८० पुष १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

१० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिन्धुपाल्चोक, सुनकोशी गाउँपालिका-६ कोइले बस्ने २७ वर्षीय कृष्ण भण्डारीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । भण्डारीले ती बालिकालाई सोही ठाउँस्थित झाडीमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आ... थप हेर्नुहोस्