
अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी सोमबार दिउँसोसम्म १ सय ७३ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २६ जना, मधेश प्रदेशमा ७ जना, बा... थप हेर्नुहोस्
मृत अवस्थामा देशका विभिन्न स्थानबाट पाँच जना फेला परेका छन् । सुनसरी, बर्जु गाउँपालिका-५ कटुवाल टोल बस्ने ५८ वर्षीय ओम कुमार कटुवाल सोही ठाउँस्थित सितागंज नहरको हिम पाईपभित्र सोमबार मृत अवस्थामा फेला परेका छन् । आइतबार साँझदेखि हराई बेपत्ता भएका उनक... थप हेर्नुहोस्
ज्यान मार्ने उद्देश्यले खुकुरी प्रहार गरी फरार रहेका २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१८ बस्ने संखुवासभा खादवारी नगरपालिका-५ भोटेबास घर भएका २५ वर्षीय मिङमा शेर्पा र ३० वर्षीय रिन्जी शेर्पा रहेका छन् ।... थप हेर्नुहोस्
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।स्याङ्जा, चापाकोट नगरपालिका-१० बायोडाँडास्थित सडकमा बारीकुनाबाट चापाकोटतर्फ जाँदै गरेको लु.४ त २२१ नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा ट्याक्टरमा सवार पाल्पा ... थप हेर्नुहोस्
जुवातास खेलिरहेको अवस्थामा एमालेका पूर्वमन्त्री र कलाकारसहित ११ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-८ गौरिघाटबाट राजु महतको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । प्रहरीले जुवा खेलिरहेकोअवस्थामा कोशी प्रदेशका एमालेका प... थप हेर्नुहोस्
आफ्नै श्रीमती ४१ वर्षीया पबित्रा फुयाल नेपालको हत्या गरेको अभियोगमा मोरङ, सुन्दरहरैचा नगरपालिका-१० बागझोडा बस्ने ५८ वर्षीय लक्ष्मण नेपाललाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको ह... थप हेर्नुहोस्
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तर तर्फ अवस्थित छ । हाल बागमती र गण्डकी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका थोरै स्थान... थप हेर्नुहोस्
सर्लाहीमा ‘ड्रागन फ्रुट’को व्यावसायिक उत्पादन बढ्दै गएको छ । स्वास्थ्यका हिसाबले समेत बहुगुणी मानिने सिउँडी प्रजातिको ड्रागन फ्रुटबाट मनग्य आयआर्जन गर्न सकिने भएपछि स्थानीय किसान यसको व्यावसायिक उत्पादनमा आकर्षित हुन थालेका हुन् । सर्लाहीको हरिवन नग... थप हेर्नुहोस्
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तर तर्फ अवस्थित छ । हाल बागमती र गण्डकी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका थोरै स्थान... थप हेर्नुहोस्
काठमाडौँको महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको छतबाट हाम्फालेका एक युवाको शनिबार मृत्यु भएको छ । प्रहरी वृत्त महाराजगञ्जका अनुसार अस्पतालको छैटौँ तलामा रहेको एस क्याफे रहेको स्थानबाट हाल्फालेका गोकर्णेश्वर नगरपालिका... थप हेर्नुहोस्
