राष्ट्रिय समाचार

News-Image

मृत अवस्थामा तीन जना फेला

  • २०८१ जेष्ठ १९, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा तीन जना फेला परेका छन् । कास्की, पोखरा महानगरपालिका-१९ तल्लाकोट बस्ने ४२ वर्षीय राज तिमिल्सिना आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यतै दोलखा, भिमेश्वर नगरपालिका-६ पाटिखोलास्थित कालिनाग होटेलमा बस... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८१ जेष्ठ १९, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा स्थानीय वायु, पश्चिमी वायूको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तरप्रदेश देखि पश्चिम बंगलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

  • २०८१ जेष्ठ १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दाङ, तुलसीपुर उपमहानगरपालिका-२ कुमलगडीस्थित सडकमा रा.१ ह ४०९६ नम्बरको अटो र रा.७ प २५० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक बबई गाउँपालि... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

  • २०८१ जेष्ठ १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

बर्दिया, बढैयाताल गाउँपालिका-५ खैसास्थित माछा पोखरीको डिलमा रहेको झुपडीमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-३ बस्ने ३६ वर्षीय राजु सुनार समेत ६ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरील... थप हेर्नुहोस्

News-Image

अनलाइन मार्फत ठगी गर्ने व्यक्ति पक्राउ

  • २०८१ जेष्ठ १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

अनलाइन मार्फत ठगी गरेको अभियोगमा सर्लाही बागमती नगरपालिका-१ बस्ने २६ वर्षीय सुमन बुढाथोकीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । तनहुँ म्याग्दे गाउँपालिका-४ का वडा अध्यक्षको सामाजिक संजाल फेसबुक ह्‍याक गरी लमजुङ मध्यनेपाल नगरपालिका-३ सुर्यपाल ... थप हेर्नुहोस्

News-Image

डुबेर तीन जनाको मृत्यु

  • २०८१ जेष्ठ १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट डुबेर तीन जनाको मृत्यु भएको छ । दाङ, घोराही उपमहानगरपालिका-१८ फुर्सेकाली बस्ने मदन घर्तीको छोरा २ वर्षीय इभान घर्तीको छिमेकीको नयाँ बन्दै गरेको घरको कम्पाउण्डभित्र रहेको पानी ट्याङकीमा डुबेर बिहीबार बिहान मृत्यु भएको छ । डुब... थप हेर्नुहोस्

News-Image

बालिका बलात्कारीलाई ५० हजार क्षतिपूर्ति र ३६ हजार जरिवानासहित आठ वर्ष कैद

  • २०८१ जेष्ठ १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सप्तरी जिल्ला अदालतले १५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा राजविराज नगरपालिका-१ पडरियाका १७ वर्षीय किशोरलाई बिहीबार आठ वर्षको कैद सजाय सुनाएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश दीपककुमार दाहालको इजलासले रु ५० हजार क्षतिपूर्ति, रु ३६ हजार त... थप हेर्नुहोस्

News-Image

यौन क्रियाकलापमा लगाइएका दुई नाबालिकासहित तीन जनाको उद्धार, दुई जना पक्राउ

  • २०८१ जेष्ठ १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

चितवन, भरतपुर महानगरपालिका-७ बाट यौन क्रियाकलापमा लगाइएका दुई नाबालिकासँगै तीन जनाको उद्धार गरिएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल गेट अगाडि सञ्चालनमा रहेको ‘न्यू फेमिली होटल एण्ड लज’बाट उनीहरुको उद्धार गरिएको हो । जिल्ला प्रहरी कार्याल... थप हेर्नुहोस्

News-Image

आफ्नै बुवाको हत्या आरोपमा छोरा पक्राउ

  • २०८१ जेष्ठ १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

दैलेख, दुल्लु नगरपालिका-१२ दहसुनार टोल बस्ने ६१ वर्षीय मनबिरे सुनारको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै छोरा २६ वर्षीय गणेश सुनारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । गणेशले जेठ १ गते राति ढुङ्गा र हथौडा प्रहार गर्दा गम्भीर घाइते भएका मनब... थप हेर्नुहोस्

News-Image

हत्यामा संलग्न रहेको अभियोगमा पाँच जना पक्राउ

  • २०८१ जेष्ठ १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

झापा बिर्तामोड नगरपालिका- ४ शिवनगर टोल बस्ने ६७ वर्षीया बिष्णुमाया विष्टको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा बिर्तामोड नगरपालिका- ४ शिवनगर टोल बस्ने २२ वर्षीय गंगा प्रसाद राजवंशी, २३ ... थप हेर्नुहोस्