
काठमाडौँमा एक जना कार चालकले पैदलयात्रुलाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । मंगलबार बिहानैदेखि भाइरल भएको उक्त भिडियोबारे सर्वत्र आलोचना भएपछि प्रहरीले खोजी अभियान थालेको र अभियानका क्रममा प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको छ । काठमाडौ... थप हेर्नुहोस्
आधुनिक विज्ञान र प्रविधिको युगसँगै स्वाथ्य क्षेत्रमा विकास भएका आधुनिक चिकित्सा पद्धतिका बीचमा पनि सबै खालका स्वास्थ्य समस्या प्राकृतिबाटै पनि सम्भव रहेको दाबी गरिएको छ । राष्ट्रिय समाचार समिति(रासस)को ६५ औँ वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित ‘ध्व... थप हेर्नुहोस्
चन्द्रागिरी नगरपालिका– २ नागढुङ्गास्थित ‘चेक प्वाइन्ट’बाट रु १२ लाखको चाँदीसहित एक जना पक्राउ परेका छन् । वीरगञ्जबाट काठमाडौँ आइरहेको यात्रीवाहक बसमा शङ्का लागेर पर्साको फेटा गाउँपालिका–६ का आसु साबको झोला जाँच गर्दा गैरकानुनी रूपमा ल्याइएको करिब ती... थप हेर्नुहोस्
नेकपा एमाले दोलखाका प्रत्यक्ष तर्फका उम्मेदवार पार्वत गुरुङ चरिकोटका मतदातासंग भेट्दै ... थप हेर्नुहोस्
बेलबारी नगरपालिका–८ राधानगरकी प्रमिला राईले विगत सात वर्षदेखि पूर्वपश्चिम राजमार्गको बेलबारी–१० स्थित भाउन्ने चोक नजिकै मकै पोलेर बिक्री आउनुुभएको छ । मकै पोलेरै जीविका चलाउँदै आउनुभएकी उहाँलाई सो काममा श्रीमान् र छोरीको साथ छ । उहाँका अनुसार रु २५ ... थप हेर्नुहोस्
काठमाडौँ जिल्लामा गत माघ महिनामा ९७६अपराधका मुद्दा दर्ता भएको छ । ती मुद्दामध्ये १५९ जघन्य तथा गम्भीर अपराधका रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो । गत माघमा महिला बालबालिका तथा ज्येष्ठ नाग... थप हेर्नुहोस्
काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको छ । सोमबार मध्याह्नमा १७८ रहेको वायु गुणस्तर सूचकाङ्क (एक्युआई) मंगलबार मध्याह्नसम्म १९१ पुगेको छ । यो स्तर ‘सबैका लागि अस्वस्थ’ श्रेणीमा पर्छ, जसले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वास र मुटुरोगी... थप हेर्नुहोस्
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकास्थित लुम्बिनी सडकखण्डमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । मंगलबार बिहान लुम्बिनी गेट नजिकै कागजले बेरिएको अवस्थामा शंकास्पद वस्तु देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । खबर प... थप हेर्नुहोस्
भोजपुर डिभिजन वन कार्यालयले सम्भावित वन डढेलो नियन्त्रण तथा रोकथामका लागि आवश्यक सहयोग सामग्रीसहित जिल्लाव्यापी सचेतनामूलक अभियान सुरुआत गरेको छ । हिउँदयाम सुरु भएसँगै बढ्दो सुक्खापन र तापक्रम वृद्धिले वन क्षेत्रमा आगलागीको जोखिम बढ्न सक्ने अवस्थाला... थप हेर्नुहोस्
यहाँ पछिल्लो समय तोरी उत्पादनमा वृद्धि भएको छ । तोरीखेतीप्रति किसानको आकर्षण बढ्दै गएको हुँदा क्षेत्रफल र उत्पादन बढ्दै गएको हो । दाङको तोरी पहिचानका रूपमा रहेको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले बताउनुभयो । जिल्लाबाट तोरीको तेलको माग अन्य... थप हेर्नुहोस्
