स्वास्थ्य/जीवनशैली

News-Image

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

  • २०८३ भाद्र २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि सरकारले हैजाविरुद्धको खोप–औषधि रसुवा पठाएको छ । बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेसँगै रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको हो । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को सहयोगमा प्राप्त ख... थप हेर्नुहोस्

News-Image

कास्कीमा ‘डिनएन’ नमूना सङ्कलन प्रहरी कार्यालयबाट

  • २०८३ भाद्र २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा बेपत्ताहरूको खोजी तथा शव पहिचानका लागि जिल्ला प्रहरी कार्यालयबाट आफन्तको ‘डिएनए’ नमूना सङ्कलन सुरु गरिएको छ । ‘डिनएन’का लागि निवदेन, मञ्जुरीनामा फाराम भर्ने र रगतको नमूना सङ्कलन गर्ने कार्य एकीकृत रूपमा प्रहरी कार्... थप हेर्नुहोस्

News-Image

भोजपुरको टेम्केमैयुङका १३७ महिलाको निःशुल्क क्यान्सर परीक्षण   

  • २०८३ भाद्र २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

महिलामा हुने स्तन तथा पाठेघरको मुखको क्यान्सरको समयमै पहिचान तथा रोकथाम गर्ने उद्देश्यले भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा निःशुल्क स्वास्थ्य परीक्षण तथा सचेतना अभियान सञ्चालन गरिएको छ । ‘मातृत्व जोगाउने अभियान’ अन्तर्गत सञ्चालन गरिएको दुईदिने निःशुल... थप हेर्नुहोस्

News-Image

धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु   

  • २०८३ भाद्र २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

धनकुटा जिल्ला अस्पतालमा पहिलोपटक रक्तसञ्चार सेवा केन्द्र सञ्चालनमा आएको छ । लामो समयदेखि रक्तसञ्चार सेवा केन्द सञ्चालन गर्ने प्रयास हुँदै आए पनि आवश्यक मापदण्ड पूरा गर्न नसक्दा रोकिएको सेवा अहिले भवन, जनशक्ति र उपकरणको व्यवस्थापनसहित औपचारिक रूपमा सु... थप हेर्नुहोस्

News-Image

स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • २०८३ भाद्र १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

उमेर ढल्किँदै गएपछि स्वास्थ्य समस्या थपिँदै जान्छ । उपचारका लागि स्वास्थ्य संस्था पुग्न सक्ने अवस्था नहुँदा धेरै ज्येष्ठ नागरिक सामान्य समस्या लिएर घरमै बस्न बाध्य हुन्छन् । झापाको अर्जुनधारा नगरपालिकाले ज्येष्ठ नागरिकलाई लक्षित गर्दै स्वास्थ्यकर्मील... थप हेर्नुहोस्

News-Image

घट्न सकेन किशोरी आमा बन्नेक्रम

  • २०८३ भाद्र १७, बुधबार
  • नवकान्तिपुर संवाददाता

स्वास्थ्य, शिक्षा र सचेतनाका दृष्टिले सुगम जिल्लाका रूपमा चिनिने चितवन जिल्लामा अझै पनि किशोरी आमा बन्ने समस्या अन्त्य हुनसकेको छैन । विगत तीन आर्थिक वर्षको तुलना गर्दा २० वर्षमुनिका आमा बन्नेहरूको सङ्ख्या उस्तै छ । जनस्वास्थ्य कार्यालय चितवनका अनुस... थप हेर्नुहोस्

News-Image

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २०८३ भाद्र १७, बुधबार
  • नवकान्तिपुर संवाददाता

बाँकेमा छ हजार किशोरीलाई लक्षित गरी एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप अभियान सुरु गरिने भएको छ । अभियानअन्तर्गत आगामी भदौ ३० गतेदेखि खोप लगाउन सुरु गरिने स्वास्थ्य कार्यालय, बाँकेकी प्रमुख सुनिता पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार ... थप हेर्नुहोस्

News-Image

खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल 

  • २०८३ भाद्र १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

खप्तडमा स्वास्थ्योपचार पाउनु चुनौतीपूर्ण छ । समुद्री सतहबाट तीन हजारदेखि तीन हजार ५०० मिटर उचाइमा फैलिएको खप्तडमा घुम्न आउने पर्यटक, गोठाला र तीर्थयात्रीका लागि सामान्य स्वास्थ्य समस्या पनि कहिलेकाहीँ ठूलो चुनौती बन्छ । यसै भूगोलमा नेपाली सेनाले सञ्... थप हेर्नुहोस्

News-Image

एचआइभीका नयाँ रोगी पहिचान

  • २०८३ भाद्र ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला परेका छन् । आर्थिक वर्ष २०८२/ ८३ को अन्त्यमा एचआइभी परीक्षण गर्दा ८३ नयाँ रोगी पुष्टि भएको हो । त्यस वर्ष सात हजार ८०५ जनाको एचआइभी परीक्षण गरिएको थियो । अस्पतालका एचआइभी ‘फोकलपर्सन’ डा सङ्केतकुमार र... थप हेर्नुहोस्

News-Image

काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन

  • २०८३ भाद्र ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

काभ्रेलाई नसर्ने रोगको सिकाइ केन्द्र बनाइने भएको छ । यसका लागि प्राथमिक स्वास्थ्य सेवा सुदृढ गर्दै जिल्लालाई राष्ट्रिय नमूना तथा सिकाइ केन्द्रका रुपमा विकास गर्ने विषयमा यहाँ प्रतिबद्धता जनाइएको छ । सो विषयमा संवाद तथा नीतिगत छलफलमा जिल्लाका १३ वटै ... थप हेर्नुहोस्