अन्तर्राष्ट्रिय

News-Image

भारतमा देशव्यापी प्रदर्शन कार्यक्रमहरूको आयोजना गरी ८०औँ स्वतन्त्रता दिवस मनाइयो

  • २०८३ श्रावण ३०, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

भारतमा देशव्यापी प्रदर्शन कार्यक्रमहरूको आयोजना गरी भारतीय ८०औँ स्वतन्त्रता दिवस मनाइएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार ८०औं स्वतन्त्रता दिवसको अवसरमा राष्ट्रलाई सम्बोधन गर्दै भारतले पाँचदेखि १५ वर्ष उमेरका बालबालिकाहरूमा खेल प्रतिभा पहिचा... थप हेर्नुहोस्

News-Image

इन्डोनेसियामा शक्तिशाली भूकम्प, कम्तीमा पाँच जनाको मृत्यु

  • २०८३ श्रावण ३०, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

इन्डोनेसियाको फ्लोरेस टापुमा शनिबार बिहान सात दशमलव सात म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण भवन तथा घरहरू भत्किँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने ठूलो भौतिक क्षति भएको अधिकारीहरूले बताएका छन् । भूकम्पपछि इन्डोनेसियाली अधिका... थप हेर्नुहोस्

News-Image

‘स्ट्रेट अफ होर्मुज’ लाई अमेरिकी भू–भाग बनाउने ट्रम्पको दाबी

  • २०८३ श्रावण ३०, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘पूर्ण रूपमा पराजित’ गर्ने दाबी गर्दै ‘स्ट्रेट अफ होर्मुज’लाई चाँडै अमेरिकी भ–ूभागको हिस्सा घोषणा गर्ने बताउनुभएको छ । ट्रम्पले मध्यपूर्वमा युद्ध सुरु भएयता तेहरानले प्रभावकारी रूपमा बन्द ग... थप हेर्नुहोस्

News-Image

अफगान नगर प्रमुखको बम आक्रमणमा मृत्यु

  • २०८३ श्रावण २९, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

अफगानिस्तानको उत्तरपूर्वी बदख्शान प्रान्तको राजधानी फैजाबादका नगर प्रमुख हबीब उर रहमान मन्सूर बिहीबार बम आक्रमणमा मारिएको स्थानीय सञ्चारमाध्यम तोलो न्यूजले जानकारी गराएको छ। मन्सूर पछिल्ला दुई हप्तामा प्रान्तमा आक्रमणमा मारिएका दोस्रो स्थानीय अधिकार... थप हेर्नुहोस्

News-Image

चीनको आर्थिक रूपान्तरणका सूत्रधार झु रोङ्जीको निधन

  • २०८३ श्रावण २८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

चीनलाई विश्व अर्थतन्त्रसँग थप गहिरो रूपमा जोड्दै तीव्र आर्थिक वृद्धिको आधार तयार पार्ने महत्त्वपूर्ण बजार सुधारका प्रमुख योजनाकार तथा पूर्वप्रधानमन्त्री झु रोङ्जीको ९७ वर्षको उमेरमा निधन भएको छ । उहाँको निधनसँगै चीनको आर्थिक रूपान्तरणको एक महत्त्वपूर... थप हेर्नुहोस्

News-Image

भारतीय अर्बपति अडानीविरुद्ध लगाइएको अमेरिकी मुद्दा खारेज

  • २०८३ श्रावण २६, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

अमेरिकी न्यायाधीशले भारतीय अर्बपति उद्योगपति गौतम अडानीविरुद्ध लागेको घुसखोरी तथा ठगीसम्बन्धी मुद्दा सोमबार औपचारिक रूपमा खारेज गर्नुभएको छ । ट्रम्प प्रशासनले अडानीविरुद्धको अभियोजन अघि नबढाउने निर्णय गरेपछि ब्रुकलिनका सङ्घीय न्यायाधीश निकोलस गाराउफि... थप हेर्नुहोस्

News-Image

ट्रम्पको गोप्य उडानको खुलासा

  • २०८३ श्रावण २६, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गत महिना इरानबाट हत्याको धम्की आएपछि टर्कीबाट गोप्य रूपमा सानो विमानमा बेलायततर्फ प्रस्थान गर्नुभएको खुलासा भएको छ । उहाँले ठूलो एयर फोर्स वन विमान चढेको देखिए पनि त्यसबाट अलग्गिएर सानो सी–३२ए विमानमार्फत टर्की छाड्... थप हेर्नुहोस्

News-Image

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु

  • २०८३ श्रावण २६, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

कोलम्बियामा सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १११ जनाको मृत्यु भएको छ भने करिब एक हजार पाँच सय भवनमा क्षति पुगेको छ । भग्नावशेषमा मानिसहरू पुरिएको आशङ्कामा स्वयंसेवक र उद्धारकर्मीहरूले खाली हात, बाल्टी तथा सामान्य उपकरणको... थप हेर्नुहोस्

News-Image

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

  • २०८३ श्रावण २५, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ सान सुकीको पूर्ण तथा बिना सर्त रिहाइका लागि दक्षिणपूर्वी एसियाली राष्ट्र सङ्घ (आसियान) ले गरेको आह्वान अस्वीकार गर्दै म्यान्माका लागि विशेष दूतको भूमिकामाथि समेत प्रश्न उठाएको छ । म्यान्माक... थप हेर्नुहोस्

News-Image

नौ अफगान निजी विश्वविद्यालयको इजाजतपत्र रद्द

  • २०८३ श्रावण २५, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

अफगानिस्तानको तालिबान प्रशासनले शैक्षिक मापदण्ड उल्लङ्घन, प्रशासनिक कमजोरी तथा अभिलेखमा नक्कली विद्यार्थी देखाइएको आरोपमा नौ निजी उच्च शिक्षा संस्थाको सञ्चालन इजाजतपत्र निलम्बन तथा खारेज गरेको छ । उच्च शिक्षा मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरण... थप हेर्नुहोस्