अन्तर्वार्ता

News-Image

अघिल्लो कार्यकालमा सुरु भएका काम अब पूरा गर्छु : महानगरप्रमुख महर्जन

  • २०७९ जेष्ठ १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कलाको नगरी भनेर चिनिने ललितपुर महानगरपालिकामा दोस्रो कार्यकालका लागि चिरीबाबु महर्जन नगर प्रमुखमा निर्वाचित हुनुभएको छ । काठमाडौँ महानगरपालिकामा युवा अनुहारका रुपमा प्रमुख र उपप्रमुख निर्वाचित हुँदै गर्दा ललितपुरमा भने पाका व्यक्ति नै दोहोरिनुभएको छ ... थप हेर्नुहोस्

News-Image

चौतर्फी घेराबन्दीले सिटमा दोस्रो देखिए पनि समग्रमा एमालेको जनमत बढेको छ : नेम्वाङ

  • २०७९ जेष्ठ ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

अघिल्लो निर्वाचनमा पहिलो भएको नेकपा एमाले यस पटकको स्थानीय तह निर्वाचनमा दोस्रो स्थानमा खुम्चिएको छ। पाँचदलीय गठबन्धनका कारण मात्रै नेपाली कांग्रेस पहिलो हुन पुगेको तर्क गर्ने एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ तमाम घेराबन्दीका कारण पनि एमाले दोस्रो... थप हेर्नुहोस्

News-Image

शान्ति प्रक्रियादेखि अहिलेसम्म माओवादीले नै नेतृत्व गरिरहेको छ : प्रचण्ड

  • २०७९ बैशाख २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीले देशको नेतृत्व नछाडेको बताएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गरेपछि यही वैशाख ३० गते दोश्रो पटक हुन लागेको स्थानीय तहको निर्वाच... थप हेर्नुहोस्

News-Image

पहिलो वा दोस्रो चरणमा नै थाहा पाए स्तन क्यान्सर निको हुन्छ : डा. शाह

  • २०७८ चैत्र १९, शनिबार
  • नवकान्तिपुर संवाददाता

महिलाहरूमा लाग्ने धेरै रोगमध्ये स्तन क्यान्सर पनि एक रोग हो । स्तनमा गाँठो आउनु, गिर्खा देखिनु, रगत वा पिप बग्नु आदि स्तन क्यान्सरका लक्षणहरू हुन सक्छन् । शरीरको कुनै पनि अंगमा हुने कोशिका अनियन्त्रित रूपमा बढ्नु नै क्यान्सरको प्रमुख कारण मानिन्छ । श... थप हेर्नुहोस्

News-Image

एमसीसी आयोजनाको समय र ढाँचाबाट अन्यलाई पनि सहयोग पुग्छ : कार्यकारी निर्देशक विष्ट

  • २०७८ फाल्गुन १७, मंगलवार

राजनीतिक दलले मध्यमार्गी बाटो निकाल्दै मिलेनियम च्यालेन्ज कर्पाेरेशन(एमसीसी) सम्झौतालाई निष्कर्षमा पुर्याएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकबाट बाह्रबुँदे व्याख्यात्मक घोषणासहित सम्झौता अनुमोदन भएको छ । सम्झौता अनुमोदनसँगै अबको प्रक्रिया के हुन्छ ... थप हेर्नुहोस्

News-Image

सरकारले सहयोग नगरे पनि अन्तर्राष्ट्रिय लोक सांस्कृतिक कार्यक्रम भव्य रूपमा मनाउँदै छौं : आचार्य

  • २०७८ फाल्गुन ४, बुधबार
  • नवकान्तिपुर संवाददाता

एभरेष्ट नेपाल कल्चरल ग्रुप नेपाली लोक संस्कृतिको संरक्षण तथा सम्बद्र्धन गर्ने प्रमुख लक्ष्य बोकेर दुई दशक अघि स्थापना भएको संस्था हो । स्थापनाकालदेखि नै यस संस्थाले नेपालको सांस्कृतिक विविधतालाई विश्वसामु प्रस्तुत गरी नेपालको गरिमा बढाउने कार्य गर्दै... थप हेर्नुहोस्

News-Image

राष्ट्रिय मुद्दालाई थाति राखेर सत्ता गठबन्धन टिकाइराख्नु पर्छ भन्ने छैन : मीन विश्वकर्मा

  • २०७८ माघ २०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौता (एमसीसी) का विषयमा नेपालका राजनीतिक दलहरू विभाजित छन् । यही विवादले सत्ता गठबन्धन विभाजनको संघारमा पुगेको छ । के एमसीसी सम्झौता अहिले चर्चा भएजस्तो नेपालको संविधानभन्दा माथि रहने हो त ? के यो सैन्य ... थप हेर्नुहोस्

News-Image

अध्यक्षले मलाईं महासचिव बन्नुपर्ने अवस्था आउला जस्तो छ, तयार रहनुस् भन्नुभएको छ : गुरूङ

  • २०७८ पुष २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रले आफ्नो आठौं महाधिवेशन हालै सम्पन्न गरेको छ । भलै पार्टीले पदाधिकारी छान्न भने अझै सकेको छैन । महाधिवेशनमा मतदानमार्फत नेतृत्व चयन गर्ने चर्चा रहेपछि अन्ततः सहमतिमै शीर्ष नेतृत्व चयन भैसकेको छ भने अन्य पदाधिकारी पनि सहमतिमै छान्... थप हेर्नुहोस्

News-Image

स्तरोन्नतिपश्चात् नेपाल थप सक्रिय बन्न सक्नुपर्छ : अमृत राई, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि

  • २०७८ पुष ९, शुक्रबार

अमेरिकाको वासिङ्टन डिसी संयुक्त राष्ट्रसंघको महासभाले नेपाललाई अल्पविकसित देशबाट मध्यमस्तरको विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने प्रस्ताव अनुमोदन गरेको छ । यो नेपालका लागि निकै उत्साहप्रद खबर हो । यसले अन्तर्राष्ट्रिय बजारमा केही वस्तु तथा सामानको नि... थप हेर्नुहोस्

News-Image

उपचार गर्न नपाई अकालमा ज्यान गुमाउनुपर्ने अवस्था अब हुन्नः स्वास्थ्यमन्त्री खतिवडा

  • २०७८ पुष ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा भेरोसेल लगाएका ६० वर्षभन्दा माथिका नागरिकलाई सरकारले अतिरिक्त मात्रा खोप लगाउने निर्णय गरिसकेको छ । अतिरिक्त मात्रासँगै सरकारले ‘बुष्टर डोज’ लगाउने तयारीसमेत गरेको छ । कुल जनसङ्ख्याको ५० प्रतिशत जनसङ्ख्यालाई कोरोना भाइरसविरुद्धको खोप लगाइसकेप... थप हेर्नुहोस्