नेपालमा आज(शुक्रबार) सुनको मूल्य प्रतितोला रु १०० ले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९४ हजार ४०० तोकिएकामा बिहीबार प्रतितोला रु ९४ हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्या... थप हेर्नुहोस्
नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा पछिल्लो समय दुई हजार मेगावाट विद्युत् उपलब्ध छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले ४५६ मेगावाट बिजुली उत्पादन गरेपछि प्रणालीमा गुणात्मक परिवर्तन देखा पर्यो । अपेक्षित रुपमा माग भने बढ्न सकेन । यसवर्षको लक्ष... थप हेर्नुहोस्
नेपालमा आज(बिहीबार) सुनको मूल्य प्रतितोला रु २०० ले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९४ हजार ५०० तोकिएकामा बुधबार प्रतितोला रु ९४ हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्... थप हेर्नुहोस्
भौतिक यातायात तथा पूर्वाधारमन्त्री रेणुकुमारी यादवले कमल विनायक–नगरकोट सडकखण्ड दुई महिनाभित्र निर्माण सम्पन्न नगरे ठेक्का सम्झौता रद्द गर्ने बताएकी छिन् । कमल विनायक–नगरकोट सडकखण्ड निर्माण सम्पन्न गर्नेबारेमा बुधबार मन्त्री यादव र बागमती प्रदेशका भौत... थप हेर्नुहोस्
सिभिल बैंक लिमिटेडको २०७८ साल मंसिर १ गते बसेको संचालक समितिको ३६२ औं बैठकले संचालक प्रतापजङ्ग पाण्डेलाई संचालक समितिको अध्यक्ष पदमा सर्वसम्मत रूपमा चयन गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैंक अध्यक्ष चयन भएपश्चात प्रतापजङ्ग पाण्डेले सर्... थप हेर्नुहोस्
सरकारले चालु आर्थिक वर्ष (२०७८/०८९) को लागि प्राकृतिक व्यक्तिको लागि लागू हुने करको दर निर्धारण गरेको छ । अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभागले निर्धारण गरेको करको दरमा रोजगारीको आय मात्र हुनेको लागि व्यक्तिगत चार लाख र दम्पतीमा साढे चार लाखस... थप हेर्नुहोस्
सम्झौताअनुसार निर्माण सम्पन्न नगरेको जनाउँदै सरकारले विभिन्न चार कम्पनीलाई कालोसूचीमा राखेको छ । खरिद कार्यालयको मङ्गलबार बसेको बैठकले आजदेखि लागू हुने गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय ... थप हेर्नुहोस्
नेपालको पहिलो सुरुङमार्गको निर्माण २३ प्रतिशत सकिएको छ । निर्माण सुरु भएको दुई वर्ष बित्दा नागढुङ्गा सुरुङमार्ग आयोजनामा अरु विभिन्न संरचनाको निर्माणसँगै एक हजार ८१२ मिटर सुरुङ खनिएको छ । जम्मा ४२ महिनामा सम्पन्न गर्ने गरी सुरु भएको आयोजना एकडेढ म... थप हेर्नुहोस्
नेपालमा आज(बुधबार) सुनको मूल्य प्रतितोला रु ५०० ले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९४ हजार ३०० तोकिएकामा मंगलबार प्रतितोला रु ९४ हजार ८०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्... थप हेर्नुहोस्
सावित्री कंचनजंगा अगरबत्ती उद्योगले ‘फुड फर लाइफ नेपाल’ लाई नगदसहित खाद्य सामग्री, मास्कलगायतका सामग्री सहयोग गरेको एक विज्ञप्तिमार्फत जनाएको छ । उद्योगले फुड फर लाइफ नेपालमार्फत विभिन्न ६ विद्यालयमा अध्ययनरत दुई सय विद्यार्थीलाई ‘हेप्पीनेस किट’ उ... थप हेर्नुहोस्