अर्थ वाणिज्य

News-Image

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

  • २०८२ जेष्ठ २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्रको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३७ रुपैयाँ १९ पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १५२ रुपैयाँ ९१ पैसा र बिक... थप हेर्नुहोस्

News-Image

पेट्रोलियम पदार्थको मूल्य घट्यो

  • २०८२ जेष्ठ १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ घटाएको हो । मूल्य समायोजनसँगै पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर... थप हेर्नुहोस्

News-Image

नेप्से परिसूचकमा लगातार पाचौँ दिन पनि गिरावट

  • २०८२ जेष्ठ १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा पछिल्लो पाँच कारोबार दिन पनि लगातार गिरावट देखिएको छ । निरन्तर घटिरहेको नेप्से परिसूचक बिहीबार आठ दशमलव ४१ अङ्कले घटेर दुई हजार ६११ दशमलव ८५ को विन्दुमा कायम भएको हो । बिहीबार तीन सय २० कम्पनीको एक करोड ७४ लाख... थप हेर्नुहोस्

News-Image

सुनको मूल्य घट्यो, आज कति पुग्यो तोलाको ?

  • २०८२ जेष्ठ १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बुधबारको तुलनामा आज अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा रु तीन हजार ५०० ले सुनको मूल्य घटेको छ । चाँदीमा पनि प्रतितोला रु ३५ ले गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज ... थप हेर्नुहोस्

News-Image

साढे दुई अर्ब लगानीमा खुल्यो लग्जरी हेरिटेज होटल

  • २०८२ जेष्ठ १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कला, संस्कृति र आतिथ्यता झल्किने गरी ठमेलमा हेरिटेज होटल ‘आर्या होटल एन्ड स्पा’ सञ्चालनमा आएको छ । जापानमा करिब साढे दुई दशक बिताएका धादिङका गैरआवासीय नेपाली कृष्ण सिम्खडाको एकल स्वामित्वमा होटल सञ्चालनमा ल्याइएको हो । बुधबार यहाँ आयोजित पत्र... थप हेर्नुहोस्

News-Image

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य (सूचीसहित)

  • २०८२ जेष्ठ १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५५, गोलभेँड... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २०८२ जेष्ठ १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ १४ पैसा र बिक्रीदर १३६ रूपैयाँ ७४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५२ रूपैयाँ ७६ पैसा र बिक्रीदर ... थप हेर्नुहोस्

News-Image

नेप्से परिसूचकमा लगातार गिरावट

  • २०८२ बैशाख ३१, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा पछिल्लो चार कारोबार दिन लगातार गिरावट देखिएको छ । निरन्तर घटिरहेको नेप्से परिसूचक बुधबार १३ दशमलव ९६ अङ्कले घटेर दुई हजार ६२० दशमलव २७ को विन्दुमा कायम भएको हो । बुधबार तीन सय १५ कम्पनीको एक करोड ८४ लाख ९६ हजा... थप हेर्नुहोस्

News-Image

सरकारी बेरुजु १२ खर्ब ८४ अर्ब, आव २०८०/८१ मा मात्र ९१ अर्ब ५९ करोड थपियो

  • २०८२ बैशाख ३१, बुधबार
  • नवकान्तिपुर संवाददाता

सरकारी कार्यालय, सङ्गठित संस्था तथा अन्य संस्था, समिति प्रदेश निकाय र स्थानीय तहहरुसमेतको बेरुजु रु १२ खर्ब ८४ अर्ब नाँघेको छ । बुधबार सार्वजनिक भएको महालेखापरीक्षकको ६२ औँ वार्षिक प्रतिवेदनअनुसार पछिल्लो एक वर्ष अर्थात् आर्थिक वर्ष २०८०/८१ मा मात्रै... थप हेर्नुहोस्

News-Image

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य (सूचीसहित)

  • २०८२ बैशाख ३१, बुधबार
  • नवकान्तिपुर संवाददाता

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ८५, गोलभेँड... थप हेर्नुहोस्