अर्थ वाणिज्य

News-Image

सुनको मूल्यले राख्यो ऐतिहासिक ‘रेकर्ड’

  • २०७६ पुष २१, सोमबार

नेपाली बजारमा सुनको मूल्यले फेरि ऐतिहासिक कीर्तिमान (रेकर्ड) कायम गरेको छ । आइतवार प्रतितोला ७५ हजार ५ सय पुगेको सुनको मूल्य सोमबार पुनः ५ सय रुपैयाँले बढेर ७६ हजार पुगेको हो । छापावाल सुनको मूल्य प्रतितोला ७६ हजार रुपैयाँ अहिलेसम्मकै सबैभन्दा उच्... थप हेर्नुहोस्

News-Image

विभिन्न कार्यक्रम गरी मनायो मुक्तिनाथ विकास बैंकले आफ्नो वार्षिकोत्सव

  • २०७६ पुष २०, आईतवार

मुक्तिनाथ विकास बैंक लि.ले हालै आफ्नो स्थापनाको १४ औं वार्षिकोत्सव बनाएको छ । यस अवसरमा बैंकले डिजिटल माध्यमद्वारा एकैसाथ १८ वटा शाखाको केन्द्रीय कार्यालयबाटै समुद्घाटन गरेको छ । काठमाडौंको बत्तिसपुतली, ललितपुरको भैंसेपाटी, नुवाकोटको बट्टार, कास्कीको... थप हेर्नुहोस्

News-Image

कामना सेवा विकास बैंकले सम्पन्न गर्यो १३ औं वार्षिक साधारणसभा

  • २०७६ पुष १८, शुक्रबार

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो १३ औं वार्षिक साधारणसभा हालै काठमाडौं डिल्लीबजारस्थित अमृत भोग क्याटेरर्समा सम्पन्न गरेको छ । प्रविधिको स्तरोन्नति, नयाँ ग्राहक भित्र्याउन तथा व्यवसाय विस्तारको निमित्त बृहत शाखा सञ्जाल एवं दक्ष तथा अनुभवी जनशक्त... थप हेर्नुहोस्

News-Image

पेट्रोल र डिजलको मूल्य बढ्यो

  • २०७६ पुष १७, बिहीबार

नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । बिहिवारबाट लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएको हो । अब पेट्रोलको मूल्य काठमाडौंमा प्रतिलिटर १११ पुगेको छ भने डिजेल र मट्टीतेलको १०० रुपैयाँ । हवाई ईन्धन र खाना पक... थप हेर्नुहोस्

News-Image

पोखरामा नयाँ वर्षको स्वागतमा पर्यटक भरिभराउ

  • २०७६ पुष १६, बुधबार

पर्यटकीयस्थल पोखरामा अंग्रेजी नयाँ वर्ष २०२० को स्वागतका लागि व्यापकरूपमा तयारी गरिएको छ । पोखराको लेकसाइड बाह्य र आन्तरिक पर्यकटले भरिभराउ रहेको छ । मङ्गलबार मध्यरातमा १२ बजे नयाँ वर्षको शुभारम्भको अवसरमा आयोजित समारोहलाई अवलोकन गर्नका लागि पर्यटकको... थप हेर्नुहोस्

News-Image

बजारशास्त्रीहरूको नजरमा सन् २०१९ उपलब्धिपूर्ण

  • २०७६ पुष १५, मंगलवार

त्रिभुवन विश्वविद्यालयसँग आबद्ध बजारशास्त्र विषय समितिको सक्रियतामा नववर्ष २०२० को अवसर पारेर शनिवार राजधानीको नयाँ बानेश्वरमा एक शुभकामना आदान प्रदान तथा अन्तक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । उक्त अन्तक्रिया कार्यक्रम बजारशास्त्र विषय समितिका ... थप हेर्नुहोस्

News-Image

मुक्तिनाथ र टेस्ला डाएग्नोस्टिकबीच सहकार्य

  • २०७६ पुष १४, सोमबार

मुक्तिनाथ विकास बैंक लि र टेस्ला डाएग्नोस्टिक क्लिनिक वालुवाटारबीच बैंकका ग्राहकहरूलाई क्लिनिकको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा टेस्ला डाएग्नोस्टिक क्लिनिकका तर्फबाट प्रमुख कार्यकारी अधिकृ... थप हेर्नुहोस्

News-Image

आइतबार ओरालो लागेको शेयर बजारमा सोमबार सामान्य सुधार

  • २०७६ पुष १४, सोमबार

साप्ताहिक कारोबारको दोश्राे दिन (सोमबार) शेयर बजार परिसूचक नेप्से झिनो अंकले उकालो लागेको छ । आइतबार करिब ५ अङ्कले ओरालो लागेको नेप्से परिसूचक सोमबार भने साढे ५ अङ्कले बढेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से ५.५३ अङ्कले बढेर एक हजार... थप हेर्नुहोस्

News-Image

बृज र होङसी सिमेन्ट गुणस्तरहिन

  • २०७६ पुष १४, सोमबार

होङसी र र बृज सिमेन्ट उद्योगलाई नेपाल गुणस्तर तथा नापतौल विभागले स्पष्टीकरण मागेको छ । विभागले यी दुवै सिमेन्ट उद्योगलाई १५ दिने स्पष्टीकरण माग गरेको हो । विभागले होङसी र बृज सिमेन्ट उद्योगका सिमेन्ट गुणस्तरहिन पाईएपछि नेपाल गुणस्तर प्रमाण चिन्ह न... थप हेर्नुहोस्

News-Image

कामना सेवा विकास बैंकका थप ६ वटा नयाँ शाखा सञ्चालनमा

  • २०७६ पुष १४, सोमबार

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा गत हप्ता मात्र प्रदेश नं. ३ अन्तर्गत काठमाडौं जिल्लाको चपली, कुलेश्वर, बालाजु र बौद्घ साथै प्रदेश नं. ५ अन्तर्गत रुपन्देही जिल्लाको कञ्चन गाउँपालिकास्थित गरगरे र सियारी गाउँपालिकाको पडसर... थप हेर्नुहोस्