अर्थ वाणिज्य

News-Image

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न : पेट्रोल र मट्टितेल आयात सुरु

  • २०८१ पुष १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पाइपलाइनबाटै पेट्रोलियम पदार्थको आयात गर्न परीक्षण सुरुआत भएको छ । यसका लागि पेट्रोलियम पाइपलाइन विस्तारको पूरा भएसँगै परीक्षण थालिएको हो । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तारको सम्पूर्ण काम सकिएको... थप हेर्नुहोस्

News-Image

यस्तो छ शनिबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

  • २०८१ पुष १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य लगातार उकालो लागेको छ । यस्तै, युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, स्विस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गा... थप हेर्नुहोस्

News-Image

यस्तो छ शुक्रबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

  • २०८१ पुष १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार, अमेरिकी डलर, स्वीस फ्र्याङ्क, सिङ्गापुर डलर, साउदी अरेबियन, चिनियाँ युआन, कतारी रियाल, युएई दिराम, मलेसियन रिङ्गेट, स्वप्डिस क्रोनर, डेनिस क्... थप हेर्नुहोस्

News-Image

काठमाडौंमा आठौँ चेम्बर एक्स्पो हुँदै

  • २०८१ पुष १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौँ चरणको ‘चेम्बर एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ । भृकुटीमण्डपमा आगामी माघ १७ देखि २१ गतेसम्म पाँच दिन चेम्बर एक्स्पो हुन लागेको हो । स्थानीय उत्पादनको प्रवर्द्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश... थप हेर्नुहोस्

News-Image

दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा

  • २०८१ पुष ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

दैलेखमा जारी पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ । खानी तथा भूगर्भ विभागका अनुसार हिजो बुधबारसम्म तीन हजार नौ सय तीस मिटर ‘ड्रिलिङ’ सम्पन्न भएको छ । अब ७० मिटर मात्र खन्न बाँकी छ । दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा गत वैशा... थप हेर्नुहोस्

News-Image

वीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो

  • २०८१ पुष ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

वीरगञ्ज नाकाबाट डिजेल आयात घटेको छ भने पेट्रोल पैठारी बढेको छ । चालुु आर्थिक वर्षको पाँच महिनामा डिजेलको आयात एक दशमलव १३ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । सो अवधिमाराजस्व सङ्कलनमा पनि छ दशमलव ९१ प्रतिशतले गिरावट आएको छ । आव २०८१/... थप हेर्नुहोस्

News-Image

यस्तो छ बिहीबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

  • २०८१ पुष ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ०३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ६३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४... थप हेर्नुहोस्

News-Image

सुनको मूल्य घट्यो, आज कति पुग्यो तोलाको ?

  • २०८१ पुष १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रू एक सयले घट्दा चाँदीको मूल्य पनि पाँच रपैयाँले घटेको हो । मंगलबार सुन प्रतितोला रू एक लाख ४९ हजार आठ सयमा कारोबार भएकामा आज प्रतितोला रू एक लाख ४९ हजार सात सय कायम भएको नेपाल सु... थप हेर्नुहोस्

News-Image

यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

  • २०८१ पुष १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज पनि बढेको छ । युरोपियन युरो, क्यानेडियन डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, थाई भाट, युएई दिराम, मलेसिय... थप हेर्नुहोस्

News-Image

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

  • २०८१ पुष ९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४ दशमलव ११ अङ्कले बढेर दुई हजार छ सय २६ दशमलव ३१ को बिन्दुमा कायम भएको छ । मंगलबार तीन सय १२ कम्पनीको एक करोड २७ लाख ४६ हजार चार सय १० कित्ता शेयर ६४ हजार नौ सय १७ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब २० करोड २२ ल... थप हेर्नुहोस्