अर्थ वाणिज्य

News-Image

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

  • २०८३ भाद्र ३०, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढेर दुई हजार ६३३ दशमलव ६२ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक नौ दशमलव १९ अङ्कले ... थप हेर्नुहोस्

News-Image

सुनको मूल्य घट्यो, आज कति छ तोलाको ?

  • २०८३ भाद्र ३०, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला रु नौ सय र चाँदी रु २० ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ६०० का... थप हेर्नुहोस्

News-Image

मेलाबाट उठेको रकम पर्यटनमा लगानी

  • २०८३ भाद्र ३०, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ मा रहेको मणिबराही युवा क्लबले मेला सञ्चालन गरेर बचत भएको रु २० लाखभन्दा बढी रकम पर्यटन विकासमा परिचालन गरेको छ । विसं २०८१ र २०८२ मा क्लबले दसैँ  पर्वको अवसरमा आयोजना गरेको मेलाबाट भएको आम्दानी पर्यटन पूर्वाधार निर्... थप हेर्नुहोस्

News-Image

पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थानका लागि २१ बुँदे कार्ययोजना जारी

  • २०८३ भाद्र ३०, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

धितोपत्र बजारलाई सुदृढ, आधुनिक, पारदर्शी र लगानीमैत्री बनाउँदै बजारमा देखिएको शिथिलता हटाउन अर्थ मन्त्रालयले ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक २१ बुँदे कार्ययोजनामा प्राथमिक तथा दोस्रो बजारको... थप हेर्नुहोस्

News-Image

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २०८३ भाद्र ३०, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ०९ पैसा र बिक्रीदर १... थप हेर्नुहोस्

News-Image

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

  • २०८३ भाद्र २९, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच लाख सहयोग गरेको छ । झाकी श्रीमती दीपानारायण तथा छोरा आदित्यनारायणका तर्फबाट साधना कला केन्द्रमार्फत... थप हेर्नुहोस्

News-Image

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने

  • २०८३ भाद्र २९, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

भारत सरकारले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध गराउने भएको छ । भारतको ऊर्जा मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । भारतरले यही सेप्टेम्बर १३ देखि आगामी डिसेम्बर ३१ सम्म नेपाल विद्युत् प्राधिकरणलाई राति १२ बजेदेखि... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

  • २०८३ भाद्र २९, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार हाल कोषमा कुल १३ अर्ब ६८ करोड ७३ लाख ५४ हजार ६०६ रुपैयाँ मौज्दात रहेको छ । कोषमा जम्मा भएको उक्त रकममध्ये ९ वटा वाणिज्य बैंकका खाताहरूमा १० अर्ब ... थप हेर्नुहोस्

News-Image

असोज पहिलो सातादेखि पोखरा–दुबई सिधा उडान हुने

  • २०८३ भाद्र २९, सोमबार
  • |  राम थापा

दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज ७ (सेप्टेम्बर २३) को साँझ ६ः१५ बजे पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यतालिका सार्वजनिक भएको छ । त्यस उपलक्ष्यमा नेपालको पर्यटकीय नगरी पोखरा विमानस्थलमा पानीको फोहरासहित फ्लाई दुब... थप हेर्नुहोस्

News-Image

जापानको सीप र कमाइ नेपालमा लगानी

  • २०८३ भाद्र २९, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

जापानमा १९ वर्षदेखि रेष्टुरेन्ट व्यवसाय गरेको एक परिवारले चितवनमा होटल सञ्चालनमा ल्याएको छ । जापानमा सात रेष्टुरेन्ट सञ्चालन गरिरहेको चिरञ्जीवी आचार्य र प्रकाश आचार्यको परिवारले यहाँ होटल सञ्चालनमा ल्याएको हो । भरतपुर–१० दीपेन्द्र चोकमा ‘चितवन स्प... थप हेर्नुहोस्