अर्थ वाणिज्य

News-Image

एक करोड नेपालीसँग बैंकमा दुईटा खाता

  • २०७६ आश्विन २९, बुधबार

बैंकिङ कारोबारमा संलग्नमध्ये करिब १ करोड नेपालीका २ वटा बैंक खाता रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागले गरेको नेपालमा वित्तीय पहुँचको स्थितिसम्बन्धी अध्ययनले यस्तो देखाएको हो । नेपालका बैंक वा वित्तीय संस्थाहरूमा २ करोड ७८ लाख ६७... थप हेर्नुहोस्

News-Image

दुई अर्ब लागतमा कागज उद्योग स्थापना गर्ने तयारी

  • २०७६ आश्विन २९, बुधबार

प्रदेश नं ३ सरकारले मकवानपुरको मनहरिमा रु दुई अर्ब लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । निजी क्षेत्रसँग समेत सहकार्य गरेर स्थापना गरिने उद्योगका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम अगाडि बढाइएको जनाइएको छ । मनहरिमा कागज उद्योग स्थ... थप हेर्नुहोस्

News-Image

सामान्य विन्दुले बढ्यो नेप्से

  • २०७६ आश्विन २८, मंगलवार

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३.६२ विन्दुले बढेर एक हजार १४०.५८ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.९७ विन्दुले बढेर २५०.१४ मा पुगेको छ । ने... थप हेर्नुहोस्

News-Image

मुक्तिनाथ विकास बैंकद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

  • २०७६ आश्विन २८, मंगलवार

मुक्तिनाथ विकास बैंक लि. ले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बैंकको साना तथा लघु बैंकिङ्ग कार्यालय, बुढि बजारमा सदस्य रहनुभएका विष्णुमाया वरालको मृत्यु भएकोले निजले उपभोग गरेको क्रणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको छ । उक्त रकम ... थप हेर्नुहोस्

News-Image

टिभिएसले भाइवरको साथमा फेरि ल्यायो ‘डाउनलोड एण्ड विन’ चाडपर्व अफर

  • २०७६ आश्विन २८, मंगलवार

जगदम्बा मोटर्स प्रा.लि. अन्तर्गतको टिभिएस दुई पाङग्रे सवारी साधनले अग्रणी म्यासेन्जिंग एप्लिकेशन भाइवरमार्फत डाउनलोड एण्ड विन चाडपर्व योजना ल्याएको छ । यो नेपालीहरुको ठूलो चाड आगमनमा मौसममा अझै बढी उत्साह थप्न शुरु गरिएको हो । यो प्रतियोगितामा सहभागी... थप हेर्नुहोस्

News-Image

एनसेलको ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ अब १० देशमा

  • २०७६ आश्विन १६, बिहीबार

एनसेलका ग्राहकले अब विभिन्न १० देशहरूको भ्रमणमा रहँदा बिना कुनै झन्झट सुलभ दरमा डेटा रोमिङ्ग सेवाको फाइदा लिन सक्नेछन् । एनसेल प्रा.लि.ले आफ्नो आकर्षक ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ योजनामा असोज १६ बाट कतार, संयुक्त अरब इमिरेट्स र अमेरिका पनि समावेश ... थप हेर्नुहोस्

News-Image

नेप्से परिसूचक ओरालो

  • २०७६ आश्विन १५, बुधबार

धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै पाँच अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ४.९८ अङ्कले घटेर एक हजार १४०.७१ मा पुगेको छ । यसैगरी सेन्सेटिभ परिसूचक ०.४३ अङ्कले घटेर २४९.७८ मा पुगेको छ । परिसूचक घटेसँग... थप हेर्नुहोस्

News-Image

दशैंको पूर्वसन्ध्यामा घट्यो सुनको मूल्य

  • २०७६ आश्विन १४, मंगलवार

दशैंको पूर्वसन्ध्यामा छापावाला तथा तेजाबी सुनको मूल्य प्रतितोला रु ८०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य रु ६९ हजार २०० कायम भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य रु ६८ हजार ९०० निर्धारण गरिएको महासङ्घले जनाएक... थप हेर्नुहोस्

News-Image

बिदाका दिन पनि पशुपतिको भेटी बैंक दाखिला गरिने

  • २०७६ आश्विन १४, मंगलवार

पशुपतिनाथ मन्दिरमा भक्तजनले चढाएको भेटी नेपाल इन्भेष्टमेन्ट बैंकले दैनिक गणना गरी बैंकमा दाखिला गर्ने भएको छ । पशुपतिमा सोमबार आयोजित कार्यक्रममा कोषका सदस्यसचिव डा प्रदीप ढकाल र बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिबहादुर पाण्डेले दैनिक भेटी गणना गर... थप हेर्नुहोस्

News-Image

नेपाल टेलिकमले ल्यायो दशैं तिहारको लागि आकर्षक अफर

  • २०७६ आश्विन १३, सोमबार

नेपाल टेलिकमले विजया दशमीको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवाहरुमा विभिन्न आकर्षक छुट उपलब्ध गराएको छ । कम्पनीले फोरजीरएलटीई र अन्य सेवाहरुमा विशेष छुट सहितका अफर ल्याएको छ । यी मध्ये रिचार्जमा बोनस बाहेकका अफरहरु आज घटस्थापना... थप हेर्नुहोस्