अर्थ वाणिज्य

News-Image

सात खर्ब ६३ अर्ब बराबरको विप्रेषण भित्रियो

  • २०८१ माघ २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

चालु आर्थिक वर्षको छ महिनामा रु सात खर्ब ६३ अर्ब आठ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह चार दशमलव एक प्रतितशले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण ... थप हेर्नुहोस्

News-Image

विदेशी मुद्राको कूल सञ्चिती २३ खर्ब १६ अर्ब ८४ करोड

  • २०८१ माघ २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशभित्र विदेशी मुद्राको कूल सञ्चिती रु २३ खर्ब १६ अर्ब ८४ करोड बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको विवरण अनुसार गत असार मसान्तमा रु २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३  दशम... थप हेर्नुहोस्

News-Image

अमेरिकी डलरको भाउ स्थिर, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

  • २०८१ माघ २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रूपैयाँ ८८ पैसा कायम भएको छ । अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्य स्थिर रहेको... थप हेर्नुहोस्

News-Image

शेयर बजारमा हरियाली, झण्डै १३ अर्बको कारोबार

  • २०८१ माघ २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

आइतबार शेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६९.८० अङ्कले बढेर दुई हजार ७२७ दशमलव ५८ अङ्कमा पुगेको छ । विभिन्न तीन सय ३० कम्पनीका दुई करोड ४८ लाख ४८ हजार ७९ कित्ता शेयर एक लाख ३० हजार नौ सय १३ पटक खरिदबिक्री हुँदा १२ अर... थप हेर्नुहोस्

News-Image

सुनको मूल्य स्थिर, आज कति छ तोलाको ?

  • २०८१ माघ २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपालमा आज(आइतबार) सुनको मूल्य स्थिर रहेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य शुक्रबार प्रतितोला रु १ लाख ६२ हजार ८०० रुपैयाँ तोकिएकामा आज पनि सोहि मूल्यमा कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज ... थप हेर्नुहोस्

News-Image

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य (सूचीसहित)

  • २०८१ माघ २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ७०, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी रु ३५... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

  • २०८१ माघ २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ २८ पैसा र बिक्रीदर १३८ रूपैयाँ ८८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४३ रूपैयाँ ४८ पैसा र बिक्रीदर १४४ र... थप हेर्नुहोस्

News-Image

पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढ्यो, कति पुग्यो लिटरको ?

  • २०८१ माघ १९, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई इन्धनको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको शुक्रबार को बैठकले मध्यरातदेखि लागू हुने गरी पेट्रोलको बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्यमा मूल्य प्रतिलिटर चार रुपैयाँ ... थप हेर्नुहोस्

News-Image

यस्तो छ आज तरकारी र फलफूलको मूल्य (सूचीसहित)

  • २०८१ माघ १९, शनिबार
  • नवकान्तिपुर संवाददाता

कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रू ७०, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी रू ३०... थप हेर्नुहोस्

News-Image

विभिन्न वित्तीय परिसूूचकहरुमा महालक्ष्मी विकास बैंक अब्बल बन्दै

  • २०८१ माघ १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

महालक्ष्मी विकास बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अन्त्यसम्मको वित्तीय विवरणअनुसार आधार दर ७.४८ र कोषको लागत प्रतिशत ५.२९ प्रतिशत रहेको छ, जुन प्राय बैंक तथा वित्तीय संस्थाहरुको भन्दा पनि कम रहेको बैंकद्वारा जारी विज्ञप्त... थप हेर्नुहोस्