अर्थ वाणिज्य

News-Image

तोलामा एक सय रुपैयाँले बढ्यो सुनको मूल्य

  • २०७८ श्रावण ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज(सोमबार) तोलामा रु १०० ले उकालो लागेको छ । तोलामा रु ९२ हजार रुपैयाँमा आइतबार कारोवार भएको छापावाला सुन आज भने तोलामा रु ९२ हजार १ सय मूल्य निर्धारण भएको छ । यस्तै तेजाबी सुन आइतबार तोलामा रु ९१ हजार ५०० मा कार... थप हेर्नुहोस्

News-Image

नेपाल लाइफले शुरू गर्यो ‘नौलो केटाकेटी जीवन बीमा योजना’

  • २०७८ श्रावण १०, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले केटाकेटी शिक्षा र विवाह सावधिक जीवन बीमा योजनाको व्यापक सफलता पश्चात् अझ परिस्कृत रूपमा ‘नौलो केटाकेटी जीवन बीमा योजना’ सावधिक जीवन बीमा ल्याएको छ । नेपाल लाइफले ग्राहकको आवश्यकता तथा चाहना अनुसारका बीमा योजनाहरू बजार... थप हेर्नुहोस्

News-Image

एनआईसी एशिया बैंकले गर्यो सबैको पहिलो रोजाईको बैंक बन्ने सङ्कल्प

  • २०७८ श्रावण ७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

एनआईसी एशिया बैंकले आफ्नो स्थापनाको २४ वर्ष पूरा गरेको छ । यस अवसरमा बैंकद्वारा प्रेसित विज्ञप्तिमा भनिएको छ– भविष्यमा अझ उन्नतस्तरको ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्न र सबैले गर्व गर्न सक्ने स्तरको सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदा... थप हेर्नुहोस्

News-Image

आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

  • २०७८ श्रावण ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सुनको भाउ आज पनि बढेको छ । हिजो तोलामा दुई सय रुपैयाँले बढेको सुनको भाउ आज फेरि चार सय रुपैयाँले बढेको हो । सुन आज तोलामा ९३ हजार २ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको भाउ भने आज पनि घटेको छ । तोलामा १० रुप... थप हेर्नुहोस्

News-Image

नेपाल लाइफ र ग्लोबल कलेजबीच सम्झौता सम्पन्न

  • २०७८ श्रावण ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल लाइफ इन्स्योरेन्स र ग्लोबल कलेज अफ म्यानेजमेन्टका बीच सोमबार एक कार्यक्रमका बीच एमओयु सम्पन्न भएको छ । नेपाल लाइफको कर्पोरेट कार्यालयमा भएको उक्त सम्झौतामा दुई संस्थाहरू आपसी हितका लागि अगाडि बढ्ने उल्लेख भएको नेपाल लाइफबाट प्राप्त विज्ञप्तिमा ... थप हेर्नुहोस्

News-Image

निगमले घटायो पेट्रोल र डिजेलको मूल्य

  • २०७८ असार ३१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बुधबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल र डिजेलरमट्टीतेलको मूल्यमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १२८ रुपैयाँ, डिजेल तथा मट्टीतेलको प्रतिलिटर १११... थप हेर्नुहोस्

News-Image

हस्तकला व्यवसायलाई पुनरोत्थान गर्न प्रवर्द्धन भेलाको आयोजना

  • २०७८ असार २५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

भक्तपुर उद्योग वाणिज्य संघले एक्स्पोर्ट फ्रम नेपाल प्रालिको सहकार्यमा हस्तकला तथा निर्यात व्यवसायी सम्मिलित निर्यात प्रवर्दन भेलाको आयोजना गरेकोछ । कोभिड १९ का कारण धरेलु साना तथा मझौला उद्योगहरु एवं हस्तकला बजार मारमा परेको भन्दै व्यवसायलाई पुनरोत्थ... थप हेर्नुहोस्

News-Image

इन्धनको मूल्य वृद्धि हुनुमा अन्तर्राष्ट्रिय बजारको प्रभाव मात्र होइन

  • २०७८ असार २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

सोमबार राती १२ बजेदेखि लागुहुने गरी एकपल्ट पुनः नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमले एक प्रेस विज्ञप्ति प्रकाशन गरी पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढिरहेको अवस्थामा भारतीय आयल कर्पोरेशनबाट प्राप्त मूल्य ... थप हेर्नुहोस्

News-Image

फेरि बढ्यो पेट्रोल र ग्यासको मूल्य, कति पुग्यो ?

  • २०७८ असार २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल आयल निगमले मंगलबार फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमका अनुसार मंगलबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोल डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ वृद्धि गरिएको हो । यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १२९ पुगेको छ भने डिजेल ... थप हेर्नुहोस्

News-Image

सिभिल बैंकको नयाँ सीईओमा सुनीलकुमार पोखरेल

  • २०७८ असार २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

सिभिल बैंकको २०७८ जेष्ठ २७ मा बसेको संचालक समितिको ३४५औं बैठकले बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा २०७८ असार १८ गतेदेखि लागु हुने गरी आगामी चार वर्षको लागि सुनीलकुमार पोखरेललाई नियुक्त गरेको छ । पोखरेल २०७८ वैशाख १८ गतेदेखि कामु प्रमुख कार्यकारी अधि... थप हेर्नुहोस्