अर्थ वाणिज्य

News-Image

भारतबाट थप १०० मेगावाट बिजुली ल्याउने सहमति

  • २०७७ माघ १७, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाललाई थप १०० मेगावाट बिजुली दिन भारत सरकार सहमत भएको छ । ऊर्जासम्बद्ध नेपाल-भारत संयुक्त प्राविधिक समूहको बैठकमा भारतले ढल्बेकबर-मुजफ्फरपुर ४ सय केभीको प्रसरणलाइनमार्फत थप १०० मेगावाट बिजुली दिन सहमति जनाएको हो । यो लाइनबाट नेपाल विद्युत प्राधि... थप हेर्नुहोस्

News-Image

आज पनि घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

  • २०७७ माघ १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा १०० रूपैयाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका छापावाल सुन प्रतितोला ९२ हजार रूपैयाँ कायम भएको छ । तेजाबी सुनको मूल्य आज तोलामा १०० रूपैयाँले नै घटेर तोलाको ९१ हज... थप हेर्नुहोस्

News-Image

किसानको रकम भुक्तानी नगरेको आरोपमा सुगर मिलका सञ्चालक पक्राउ

  • २०७७ माघ १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

समयमा किसानको रकम भुक्तानी नगरेको आरोपमा अन्नपूर्ण एवं इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । उखु किसानको लाखौं रुपैयाँ भुक्तानी गर्छु भनी प्रतिबद्धता गरेको तर समयमा भुक्तानी नगरेका कारण उनलाई पक्राउ गरिएको काठमाडौंका प... थप हेर्नुहोस्

News-Image

ओरालो लाग्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

  • २०७७ माघ १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

सुनको मूल्य तोलामा ७ सय रूपैयाँले घटेको छ। बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रूपैयाँ कायम भएको छ। मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ५ रूपैयाँले घ... थप हेर्नुहोस्

News-Image

भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन प्रक्रिया शुरु

  • २०७७ माघ ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

सरकारले भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया शुरु गरेको छ । भूमिसम्बन्धी समस्या समाधान आयोगले सातै प्रदेशका विभिन्न स्थानीय तह तोकेर भूमिहीन दलित र सुकुम्बासीको विवरण मागेको छ । माघ ९ गते प्रकाशित सूचनाअनुसार ३५ दिनभित्र सबै काग... थप हेर्नुहोस्

News-Image

काठमाडौंका यी स्थानमा आज पनि हुने छैन विजुली

  • २०७७ माघ १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल विद्युत प्राधिकरणले आज पनि काठमाडौं र भक्तपुरका केही स्थानमा विद्युत कटौती गर्दैछ । मर्मतको काम गर्नुपर्ने भएकोले महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतको बासबारी फिडरमा पर्ने कपनमार्गमा ट्रान्सफरमर मर्मत हुने भएकाले बिहान १० बजेदेखि १२ बजेसम्म व... थप हेर्नुहोस्

News-Image

बक्यौता रकम नपाएको भन्दै उखु किसानले गरे फेरि आन्दोलनको घोषणा

  • २०७७ माघ ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सरकारले सहमति अनुसार बक्यौता रकम नदिएको भन्दै उखु किसानले फेरि आन्दोलन घोषणा गरेका छन्। उखु किसान संघर्ष समितिले कालो पट्टि बाँध्नेदेखि एकछाक भोकै बस्नेसम्मका कार्यक्रम घोषणा गरेको हो। समितिले सरकारसँग पुस १३ गते २१ दिनभित्र उखु किसानको सम्पुर्ण बक्य... थप हेर्नुहोस्

News-Image

बढ्यो सुनको मुल्य, कति पुग्यो तोलाको?

  • २०७७ माघ ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली बजारमा विहीबार सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ। छापावाल सुनको मूल्य आज ९३ हजार १ सय तोलामा निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। छापावाल सुनको मूल्य बुधबार ९२ हजार ५ सय रुपैयाँ थियो। महासंघका अनुसार आज तेजावी सुनको म... थप हेर्नुहोस्

News-Image

दैनिक २१ घण्टा सञ्चालन भइरहेको विमानस्थल अबदेखि दैनिक १८ घण्टा मात्र सञ्चालन हुने

  • २०७७ माघ ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अपरेसनको समय घटाउने भएको छ। प्राधिकरणले अहिले दैनिक २१ घण्टा सञ्चालन भइरहेको विमानस्थललाई १८ घण्टामा झार्ने तयारी गरेको हो। कोभिडका कारण बन्द उडान खुलेको ५ महिना हुँदा पनि अन्तर्रा... थप हेर्नुहोस्

News-Image

१५ लाखभन्दा धेरैले भरे इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ

  • २०७७ माघ ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण शेयर अर्थात् आईपीओ १५ लाख भन्दा धेरैले भरेका छन् । आईपीओ बन्द हुने समय मङ्गलबार साँझ ६ बजेसम्म १५ लाख २९ हजार चार सय ५० जनाले आवेदन दिएको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ । यो कुल मागको दुई ... थप हेर्नुहोस्