अर्थ वाणिज्य

News-Image

टोयोटाको नयाँ गाडी अब श्रेया अटोमोबाईल्समा

  • २०७६ असार ६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

विगत ५२ बर्ष देखि टोयोटाको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता युनाईटेड ट्रेडर्स सिण्डिकेटले आफ्ना डिलरहरुलाई नेपालैभरी फैलाउने क्रममा जनकपुरमा पनि आफ्नो डिलर बिस्तार गरेको छ। जनकपुरमा श्रेया अटोमोबाईल्सले बिगत केहि महिना देखि टोयोटाका गाडीहरु... थप हेर्नुहोस्

News-Image

डिजिटल प्रबिधिमा कम्पनी रजिस्ट्रार कार्यालय

  • २०७६ असार ५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल सरकारको नीति अनुसार कम्पनी रजिस्ट्रारको कार्यालय पनि पेपरलेस हुने भएको छ । कम्पनी ऐनबमोजिम अनलाइनमार्फत आवश्यक कागजपत्र रजिस्ट्रारको कार्यालय पठाएपछि रजिस्ट्रारको हस्ताक्षरसहित सेवाग्राहीको कम्प्युटरमा आइपुग्ने भएको छ । दोहोर झन्झट अन्त्यका ... थप हेर्नुहोस्

News-Image

ब्यापार घाटा ११ खर्ब पुग्यो

  • २०७६ असार ५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

चालु आबको १० महिने अबधिमा मुलकको ब्यापार घाटा १० खर्ब ९९ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैकले सार्वजनिक गरेको चालु आबको बैसाख सम्मको बित्तिय प्रतिवेदनमा उक्त कुरा उल्लेख छ । यो अबधिमा आयात ब्यापार १९ दशमलब ६ प्रतिशतले बढेर ११ खर्ब ७... थप हेर्नुहोस्

News-Image

गुणस्तर चिह्न नवीकरण प्रकरण, ५६६ प्रतिशतले शुल्क बृद्धि

  • २०७६ असार ५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर चिह्न (एनएस) नवीकरण शुल्कमा अत्याधिक बृद्धि गरेको छ । उस्ले त्यस्तो शुल्क ५ सय ६६ प्रतिशतसम्म बढाएको हो । तर नविकरण शुल्क बृद्धिलाई भने विभागका महानिर्देशक विश्वबाबु पुडासैनी समयअनुकूल समायोजन मात्रै ... थप हेर्नुहोस्

News-Image

नेप्से परिसूचक घटेसँगै कारोबार रकममा गिरावट

  • २०७६ असार ४, बुधबार

साताको शुरुआतदेखि नै अस्थिर रहेको धितोपत्र बजारमा नेप्से परिसूचक आज फेरि ओरालो लागेको छ । नेप्से परिसूचक ०.२० बिन्दुले घटेर एक हजार २५८.४६ अङ्कमा पुगेको छ । त्यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०।२३ बिन्दुले बढेर २७०.५२ बिन्दुम... थप हेर्नुहोस्

News-Image

टिभिएसले ‘सुपर सिजन फाइनान्स फेयर’ आयोजना गर्ने

  • २०७६ असार ४, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले एक भव्य फाइनान्स तथा एक्स्चेञ्ज मेला “टिभिएस सुपरसिजनफाइनान्स फेयर”को आयोजना गर्ने भएको छ । बुधबार (आज)देखि ८ गतेसम्म राजधानीको भृकुटीमण्डपमा संचालन हुने यो मेलामा ग्राहकहरुले ... थप हेर्नुहोस्

News-Image

मनकामनामा पर्यटक बढे,केवलकारमा एक महिनामै १ लाख ३५ हजार यात्रु चढे

  • २०७६ असार ४, बुधबार

काठमाडौं । मनकामना केवलकारमा जेठ महिनामा १ लाख ३५ हजार २ सय ७२ जनाले यात्रा गरेका छन् । केवलकार संचालनमा आएपछि एक महिनाको अवधिमा यतिधेरै यात्रा गरेको पहिलो पटक भएको कम्पनीको दाबी छ। ‘केवलकार संचालनमा आएको दुई दशकको अवधिमा यो वर्षको जेठमा केवलकार य... थप हेर्नुहोस्

News-Image

शेयर बजारः दुई अङ्कले घट्यो

  • २०७६ असार ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सोमबार समान्य अङ्कले सुधार भएको शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज पुनः ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.२३ बिन्दुले घटेर एक हजार २५६.६६ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ ... थप हेर्नुहोस्

News-Image

५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर

  • २०७६ असार ३, मंगलवार

कृषिमा यान्त्रिकीकरण र आधुनिकीकरण गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (तरकारी जोन) तनहुँले कृषकलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको छ । चालू आर्थिक वर्ष २०७५-७६ मा विनियोजित बजेटबाट एकाइले ५० प्रतिशत अनुदानमा ... थप हेर्नुहोस्

News-Image

लगानीकर्ता संघको राष्ट्र बैंकलाई सुझाव-‘शेयर धितो कर्जाको व्याज घटाइयोस्’

  • २०७६ असार ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी गरिरहेका बेला विभिन्न क्षेत्रबाट धमाधम सुझावहरु आइरहेका छन् । राष्ट्र बैंकले मौद्रिक नीति निर्माणका लागि सुझाव संकलन गरिरहेको छ । पछिल्लो समय बैंक तथा वित्तिय संस्थाहरुले राष्ट्र बैंकलाई सुझाव दिइरहेका छन् । ... थप हेर्नुहोस्