मनोरञ्जन

News-Image

भारतीय अभिनेत्री नोरा फतेही नेपाल आउँदै

  • २०८१ चैत्र २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेही नेपाल आउनुहुने भएको छ । शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ आयोजना हुने च्यारिटी कार्यक्रमका लागि अभिनेत्री फतेही नेपाल आउन लाग्नुभएको आ... थप हेर्नुहोस्

News-Image

‘हेल्लो काँशीराम’ को प्रमोशनका लागि दीलिप रायमाझी नेपाल आउने

  • २०८१ चैत्र २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

अभिनेता दीलिप रायमाझी चलचित्र ‘हेल्लो काँशीराम’को प्रमोशनका लागि नेपाल आउने भएका छन् । उनी २ हप्ताभित्र नेपाल आइपुग्ने निर्माण कम्पनी रेडलाइन फिल्मस् प्रा.लीले जानकारी दिएको छ । पारिवारिक कामका लागि दीलिप केहि समय अघि अमेरिका प्रस्थान गरेका थिए । ... थप हेर्नुहोस्

News-Image

भारतीय अभिनेता मनोज कुमारको ८७ वर्षको उमेरमा निधन

  • २०८१ चैत्र २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशभक्तिपूर्ण विषयवस्तुमा आधारित हिन्दी भाषाका चलचित्रमा अभिनय गरेका भारतीय अभिनेता मनोज कुमारको ८७ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । ‘भारत’ कुमारको नामले प्रसिद्ध अभिनेता मृत्युप्रति सामाजिक सञ्जालमा देश विदेशबाट श्रद्धाञ्जलि व्यक्त गरिएको छ । उ... थप हेर्नुहोस्

News-Image

गायक मुरलीधरको नयाँ गीत सार्वजनिक

  • २०८१ चैत्र २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

‘उडायो सपना सबै हुरीले’ बोलको गीतका गायक मुरलीधरको ‘छट्पटिएको त्यो दिन फेरि किन याद आयो’बोलको नयाँ गजल गीत र भिडियो सार्वजनिक भएको छ । गायक मुरलीधरको नयाँ गजल गीतमा सुनिल मास्केको शब्द र सङ्गीत रहेको छ । एक पङ्क्ति स्थायी भएको यो गीत सङ्गीतको क्षे... थप हेर्नुहोस्

News-Image

सर्टफिल्म ‘दृश्य’ को पोष्टर सार्वजनिक

  • २०८१ चैत्र १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

लघुचलचित्र ‘दृश्य’ (द लाईट अफ आई) को निर्माण सम्पन्न भएको छ । काठमाडौंमा छायांकन गरिएको ‘दृश्य’ को निर्माण कार्य सम्पन्न भएसँगै निर्माण टीमले पोष्टर सार्वजनिक गरेको छ । पोष्टरमा एउटा आँखाभित्र दुईजना पात्रहरु देखाइएको छ । एकजना दृष्टिविहिन र अर्को सा... थप हेर्नुहोस्

News-Image

कलाकारको उमेर होइन, अभिनय हेरिन्छ : अभिनेता हमाल

  • २०८१ चैत्र १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

अभिनेता राजेश हमालले कलाकारलाई उमेरले असर नगर्ने भएकाले उसले निर्वाह गर्ने पात्र र भूमिकाको विषयमा चर्चा हुनुपर्ने बताउनुभएको छ । ‘नरसिंहा अवतार’ चलचित्रको पोस्टर सार्वजनिक तथा प्रदर्शन मिति घोषणा कार्यक्रममा अभिनेता हमालले कलाकार पात्रमा उपयुक्त भएस... थप हेर्नुहोस्

News-Image

मन्जली तामाङको ‘गरिबलाई कानुन’ गीत सार्वजनिक (भिडियो)

  • २०८१ चैत्र १७, आईतवार
  • नवकान्तिपुर संवाददाता

राजावादी र गणतन्त्रवादी नेतालाई दनक दिएको लेडी र्यापर मन्जली तामाङले आफ्नो नयाँ र्याप गीत ‘गरिबलाई कानुन’  सार्वजनिक गरेकी छन् । सामाजिक न्याय, कानुनी विभेद र गरिबीको वास्तविकता उजागर गर्ने उद्देश्यले तयार पारिएको यो गीतले दर्शक र श्रोताहरूको मन जित्... थप हेर्नुहोस्

News-Image

साहित्यकार इन्द्रबहादुर राईको कथामा बन्यो चलचित्र ‘जार’

  • २०८१ चैत्र १७, आईतवार
  • नवकान्तिपुर संवाददाता

साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित रहेर चलचित्र ‘जार’ निर्माण गरिएको छ । निर्देशक फूर्वाछिरिङ लामाले साहित्यकार राईको कथाअनुसार नै चलचित्र तयार भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले कथा पढ्नुभएका पाठकको भावनालाई ध्यानमा राखेर चलच... थप हेर्नुहोस्

News-Image

प्रविन बज्राचार्यको “मायामा मायामा” सार्वजनिक (भिडियो) 

  • २०८१ चैत्र १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत "मायामा मायामा" सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक तथा संगीतकार प्रविन बज्राचार्यको स्वर र संगीतमा तयार पारिएको हो। यस गीतका गीतकार ओम लाल "अकेला" हुन्, जसले प्रेममा रहेका... थप हेर्नुहोस्

News-Image

अनुशासनले हाम्रो सफलतालाई दीर्घायु बनाउँछ : अभिनेता आचार्य

  • २०८१ चैत्र १५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कलाकार हरिवंश आचार्यको पहिचान नै हास्य व्यङ्ग्यात्मक प्रहसन र प्रस्तुति रहँदै आएको छ । तर, विसं २०७९ मा प्रदर्शन भएको चलचित्र ‘महापुरुष’ मार्फत राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेता घोषणा भएर पुरस्कृत हुनुभएपछि उहाँले आफूलाई नियमितभन्दा फरक भ... थप हेर्नुहोस्