मुख्य समाचार

News-Image

हर्क साम्पाङद्वारा ज्यान मार्ने धम्की दिएको भन्दै साइबर ब्युरोमा उजुरी

  • २०८२ चैत्र १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमा आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा एक व्यक्तिविरुद्ध उजुरी दिनुभएको छ । अध्यक्ष साम्पाङले सुनिता खड्का नामको टिकटक आइडिबाट आफ्नो घरसमेत जलाउने धम्की आएका... थप हेर्नुहोस्

News-Image

प्रहरीले आफ्नो भूमिका निर्वाह गर्ने क्रममा कुनै पनि तहबाट हस्तक्षेप नहुने गृहमन्त्री गुरूङको भनाइ

  • २०८२ चैत्र १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री सुधन गुरुङले प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्नुभएको छ । गृहमन्त्री गुरुङले सोमबार प्रहरी प्रधान कार्यालयको निरीक्षण गरी प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको हो । उहाँलाई प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलगायत उच्च पदस्थ प्रहरी कर्मच... थप हेर्नुहोस्

News-Image

राससका कार्यकारी अध्यक्ष झाद्वारा राजीनामा

  • २०८२ चैत्र १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पदबाट राजीनामा दिनुभएको छ । उहाँले सोमबार सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनासमक्ष राजीनामा दिनुभएको हो । देशको परिवर्तित राजनीतिक परिवेशलाई आत्मसात् गर्दै नवगठित सर... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिद्वारा चैत १९ गते सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान

  • २०८२ चैत्र १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । उहाँले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार यही चैत १९ गते बिहीबार दिउँसो २ः०० बजे अधिवेशन आह्वान गर्नुभएको... थप हेर्नुहोस्

News-Image

सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन

  • २०८२ चैत्र १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले जनतामा आशा जगाउने सुधारका कार्ययोजना ल्याउन सम्बन्धित निकायहरुलाई निर्देशन दिनुभएको छ । मन्त्री तिमिल्सिनाले सोमबार हुलाक सेवा विभाग, सूचना प्रविधि विभाग र विज्ञापन बोर्डको स्थलगत अवलोकनसहित ब्र... थप हेर्नुहोस्

News-Image

जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छ : नेता खड्का

  • २०८२ चैत्र १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका नेता तथा पूर्वउपसभापति पूर्णबहादुर खड्काले जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्ने बताउनुभएको छ । कांग्रेसबाट निर्वाचित सांसदलाई बधाई दिन सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले संविधान रक्षाका लागि दृढताका साथ उ... थप हेर्नुहोस्

News-Image

बिहीबार सङ्घीय संसद् बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय

  • २०८२ चैत्र १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

सरकारले यही चैत १९ गते बिहीबार दिउँसो २ः०० बजे सङ्घीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आज बसेको मन्त्रिपरिषद्को बैठकले संसद् बैठक आह्वानका... थप हेर्नुहोस्

News-Image

एमाले अध्यक्ष ओलीको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश

  • २०८२ चैत्र १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई थुनामुक्त गर्न माग गर्दै दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश मेघराज पोखरेलको इजलासले आज सो रिट निवे... थप हेर्नुहोस्

News-Image

रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश

  • २०८२ चैत्र १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामुक्त माग गर्र्दै दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदन पक्राउ गर्नुको आधार र कारणसहित लिखित जवाफ माग गरेको छ । न्यायाधीश कुमार रेग्मीको इजलासले आज कारण देखाऊ आदेश गर्... थप हेर्नुहोस्

News-Image

शासकीय सुधार कार्यसूची : स्वास्थ्य क्षेत्रमा डिटिजल प्रणाली चुस्त बनाइने

  • २०८२ चैत्र १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

मन्त्रिपरिषद्को चैत १३ को बैठकबाट स्वीकृत शासकीयसम्बन्धी एक सय कार्यसूचीमा स्वास्थ्य क्षेत्रको सुधारका लागि ६ वट बुँदा समेटिएकोे छ । जसमा डिजिल प्रणाली चुस्त बनाउने सरकारको प्राथमिकतामा रहेको छ । सरकारले विपन्न, असहाय तथा बेवारिसे बिरामीले अस्पताल स... थप हेर्नुहोस्