मुख्य समाचार

News-Image

सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम

  • २०८२ पुष ६, आईतवार
  • नवकान्तिपुर संवाददाता

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जिम्मेवारी सम्हालेको तीन महिनाको अवधिमा विभिन्न उपलब्धि हासिल भएका छन् । उहाँले गत असोज ६ गते सञ्चारमन्त्रीको रुपमा नेतृत्व लिनुभएको हो । मन्त्री खरेलले सिंहदरबारस्थित मन्त्रालयमा आइतबार पत्रकार सम्मेलन ग... थप हेर्नुहोस्

News-Image

मधेस प्रदेशको सभामुखमा रामअशिष यादव निर्वाचित

  • २०८२ पुष ६, आईतवार
  • नवकान्तिपुर संवाददाता

मधेस प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादव निर्वाचित हुनुभएको छ । प्रदेशसभा बैठकमा आइतबार भएको निर्वाचनमा सात दलीय गठबन्धनका तर्फबाट उम्मेदवार रहनुभएका यादव निर्वाचित हुनुभएको हो । उपसभामुख बबिता राउत इशर... थप हेर्नुहोस्

News-Image

निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह

  • २०८२ पुष ६, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधिसभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री कार्कीले इलाम क्षेत्र नं २ का निवर्तमान सांसद सुहाङ नेम्बाङ नेतृत्वको प्रतिनिधिमण्डलसँग सिंहदरबारमा आइतबार भएक... थप हेर्नुहोस्

News-Image

चीन-नेपाल सम्बन्ध अद्वितीय छ : राजदूत सोङ

  • २०८२ पुष ६, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपालका लागि चीनका राजदूत छन सोङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आफ्नो तीनवर्षे कार्यकाल पूरा गरी आगामी बुधबार स्वदेश फर्कन लाग्नुभएका राजदूत छनले यहाँ... थप हेर्नुहोस्

News-Image

जेनजी अगुवा मिराज ढुङ्गानाको नेतृत्वमा आन्दोलन घोषणा

  • २०८२ पुष ६, आईतवार
  • नवकान्तिपुर संवाददाता

जेनजी अगुवा मिराज ढुङ्गानाको समूहले जेनजीको माग, मुद्दा सम्बोधन नभएको भन्दै १० बुँदे एजेण्डासहित आन्दोलनको घोषणा गरेको छ । सो समूहले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी युवाको भावनाबमोजिम सरकार सञ्चालन नभएको आरोप लगाउँदै सोमबारदेखि शान्तिपूर्ण आ... थप हेर्नुहोस्

News-Image

निर्वाचन आयोगद्वारा समावेशी समूहको प्रतिशत निर्धारण

  • २०८२ पुष ६, आईतवार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ बमोजिम आसन्न निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ समावेशी समूहको प्रतिशत निर्धारण गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बम... थप हेर्नुहोस्

News-Image

कानुनलाई सरल बनाउन अध्ययन सुरु छ : मन्त्री सिन्हा

  • २०८२ पुष ६, आईतवार
  • नवकान्तिपुर संवाददाता

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनीलकुमार सिन्हाले कानुन निर्माणको ढाँचा, भाषा र शब्दमा एकरुपता कायम गर्न अध्ययन सुरु भएको बताउनुभएको छ । राष्ट्रियसभा मातहतको विधायन व्यवस्थापन र सार्वजनिक नीति तथा प्रत्योजित समितिको आइतबार बसेको संयुक्त बैठ... थप हेर्नुहोस्

News-Image

मन्त्री भण्डारीद्वारा परिणाममुखी काम गर्न निर्देशन

  • २०८२ पुष ६, आईतवार
  • नवकान्तिपुर संवाददाता

खानेपानीमन्त्री राजेन्द्रसिंह भण्डारीले मन्त्रालय मातहतका सबै निकायलाई गौरवको अनुभूति हुने गरी परिणाममुखी काम गर्न निर्देशन दिनुभएको छ । आइतबार मन्त्रालयमा आयोजित पदभार ग्रहण कार्यक्रममा उहाँले आमनागरिकलाई स्वच्छ, सुरक्षित र शुद्ध खानेपानी उपलब्ध गरा... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट

  • २०८२ पुष ६, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपालस्थित चिनियाँ राजदूत छन् सोङले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग बिदाइ भेट गर्नुभएको छ । कार्यकाल पूरा गरेर फर्किन लाग्नुभएका राजदूत सोङले आज सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा बिदाइ भेट गर्नुभएको हो । भेटमा अध्यक्ष दाहालले नेप... थप हेर्नुहोस्

News-Image

मौलिक परम्परा जोगाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

  • २०८२ पुष ६, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन नहुने बताउनुभएको छ । संस्कृतिभित्रका कतिपय हानिकारक प्रथा हटाउँदै जानुपर्ने भए पनि आफ्नो मौलिक परम्परा र वेशभूषा भने नछाड्न नहुनेमा जोड दिनुभएको छ । तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परि... थप हेर्नुहोस्