
नेपाली कांग्रेस अर्घाखाँचीले आगामी माघ ११ गते हुने राष्ट्रियसभा तथा फागुन २१ गते हुने प्रतिनिधिसभा (प्रत्यक्ष र समानुपातिक) उम्मेदवारका लागि १७ जनाको नाम सिफारिस गरेको छ । जिल्ला कार्यसमितिको बैठकले प्रत्यक्षतर्फ आठ, समानुपातिकतर्फ ६ तथा राष्ट्रियसभ... थप हेर्नुहोस्
नेपालका लागि डेनमार्कका महावाणिज्यदूतमा हरि धरेललाई नियुक्त गरिएको छ । सन् २०१७ देखि नेपालका लागि डेनमार्कका वाणिज्यदूत रहनुभएका धरेललाई डेनमार्क सरकारको प्रस्तावमा परराष्ट्र मन्त्रालयले हालै महावाणिज्यदूतमा पदोन्नति गरेको हो । नेपालको अनररी कन्सलसम... थप हेर्नुहोस्
राष्ट्रपति रामचन्द्र पौडेलले १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण गर्नुका साथै ओलम्पिक टर्च हस्तान्तरण गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रममा राष्ट्रपति पौडेलले मस्कर्टको अनावरण गर्नुका साथै नेपाल विद्यालय खेलकुद महासङ्घक... थप हेर्नुहोस्
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिनुपर्ने बताउनुभएको छ । ‘भविष्यका लागि बाँसको आवास’ भन्ने नाराका साथ ‘ह्याविट्याट फर ह्युम्यानिटी’ नेपालले आज यहाँ आयोजना गरेको ‘बाँस संरचना डिजाइन मार्गदर्शन... थप हेर्नुहोस्
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता र नतिजा विश्लेषणबिनै सार्वजनिक खर्च गर्ने प्रवृत्तिका कारण नागरिकमा राज्यप्रतिको विश्वास कमजोर बन्दै गएको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज यहाँ आयोजना गरेको... थप हेर्नुहोस्
सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बताउनुभएको छ । मन्त्रालय र माइती नेपालद्वारा विराटनगर आयोजित दुई दिने ‘नेपाल–भारत सीमा क्षेत्रमा मानव बेचबिखन... थप हेर्नुहोस्
विदेशबाट मतदानसम्बन्धी अधिकारबारे तयार पारिएको सर्वेक्षण अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ । अन्तरराष्ट्रिय आप्रवासी दिवसको सन्दर्भ पारेर प्रतिवेदन सार्वजनिक गरिएको हो । श्रमिक सञ्जाल तथा सामाजिक न्यायका लागि कानुन तथा नीति मञ्चको संयुक्त समन्वयमा... थप हेर्नुहोस्
जेनजी प्रतिनिधिहरुले वर्तमान सरकारले जेनजी युवाको निराशालाई सम्बोधन गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । नेपाल कानुन समाज र जेनजी समूहद्वारा आयोजित जेनजी आन्दोलनको सय दिनःउपलब्धि र भावि रणनीति अन्तरक्रियामा सहभागीले जेनजी आन्दोलनको १०० दिन पूरा हुँदा ... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन भव्यताका साथ सम्पन्न भएकामा नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा सहभागी सबैप्रति धन्यवाद व्यक्त गर्नुभएको छ । अध्यक्ष ओलीले महाधिवेशनलाई पार्टीको साझा सफलता भएको उल्लेख गर्दै ‘मह... थप हेर्नुहोस्
दक्षिण एसिया नेटवर्क टेलिभिजनको आयोजनामा काठमाडौँमा ट्रान्स-हिमालयन मिडिया कोअर्डिनेसन एन एलायन्स फर पब्लिक बेनिफिटको पहलमा चौथो चीन-नेपाल मिडिया शिखर सम्मेलन सम्पन्न भएको छ । बिहीबार काठमाडौँमा आयोजित उक्त सम्मेलनले नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्... थप हेर्नुहोस्
