मुख्य समाचार

News-Image

एमालेको पदाधिकारीमा नपरेपछि बिहानै लालबाबु पण्डितले लेखे विरक्तलाग्दो स्टाटस

  • २०७८ मंसिर १५, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेको नयाँ केन्द्रीय कमिटी चयन भएको भोलिपल्ट अर्थात् आज बिहानै नेता लालबाबु पण्डितले निराशाजनक स्टाटस लेखेका छन्। चितवनमा आयोजित पार्टीको दसौं महाधिवेशनका बेला अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी सूचीमा नसेमेटेपछि एमालेका सबै कार्यकारी पदबा... थप हेर्नुहोस्

News-Image

भीम रावललाई ओलीको घोचपेच-‘घमन्डी, अहङ्कारी र दम्भी व्यक्ति नेता हुन सक्दैन’

  • २०७८ मंसिर १४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आफूले पार्टीलाई अझै बलियो बनाउने बताएका छन् । पार्टीको १० औँ महाधिवेशनमा चुनिएका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ ग्रहणपछि बन्द सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले सर्वसम्मत र निर्वाचित भएको ट... थप हेर्नुहोस्

News-Image

पदाधिकारीमा पराजित रावल, भुसाल र आचार्य केन्द्रीय कमिटीमा विजयी

  • २०७८ मंसिर १४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका पदाधिकारी र केन्द्रीय सदस्यको आधिकारिक मत परिणाम सार्वजनिक भएको छ। महाधिवेशन निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले आधिकारिक मत परिणाम सार्वजनिक गरेका हुन्। पदाधिकारीमा पराजित भी... थप हेर्नुहोस्

News-Image

भीम रावलले लिएनन् केन्द्रीय सदस्यको शपथ

  • २०७८ मंसिर १४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका नेता भीम रावलले केन्द्रीय कमिटी सदस्यको शपथ लिन अस्वीकार गरेका छन्। अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई शपथका लागि उभिन आग्रह गर्दा सबै उठे, तर रावल बसेको सिटबाट उठेनन्। रावलले यसअघि नै केन्द्रीय सदस्यमा आफूल... थप हेर्नुहोस्

News-Image

एमालेका नवनिर्वाचित केन्द्रीय कमिटी सदस्यहरुले लिए शपथ

  • २०७८ मंसिर १४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका नवनिर्वाचित केन्द्रीयहरुले शपथ लिएका छन्। मंगलबार निर्वाचन परिणाम सार्वजनिक भएसँगै सदस्यहरुले सपथ लिएका हुन्। केन्द्रीय सदस्यहरुलाई अध्यक्ष केपी शर्मा ओलीले सपथ खुवाएका हुन्। अध्यक्ष ओलीलाई सुरुमा केन्द्रीय निर्वाचन आयोगका प्रमुख विज... थप हेर्नुहोस्

News-Image

अध्यक्षमा पराजित भएका भीम रावल ओलीसँगै देखिए मञ्चमा

  • २०७८ मंसिर १४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेको दसौं महाधिवेशनबाट अध्यक्षका आकांक्षी रहेका भीम रावल र केपी शर्मा ओली एउटै मञ्चमा देखिएका छन्। अध्यक्ष पदमा रावल ओलीसँग भारी मतले पराजित भए पनि बन्दसत्रको अन्तिम मञ्चमा उनीसँगै देखिएका छन्। ओलीलाई बधाई दिनका लागि उनी मञ्चमा सँगै देखिए... थप हेर्नुहोस्

News-Image

सचिवमा गोकर्णलाई बढी मत, भीम आचार्य र टंक कार्की पराजित

  • २०७८ मंसिर १४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेको सचिवमा पनि ओली प्यानलनै विजयी भएका छन् । भर्खरै प्राप्त मतपरिणाम ओलीले अनुमोदन गरेका गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ निर्वाचित भएका हुन् । सचिवमा गोकर्णले स... थप हेर्नुहोस्

News-Image

उपाध्यक्षमा घनश्याम भुसाल पराजित, ओली प्यानलका सबै विजयी

  • २०७८ मंसिर १४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेको उपाध्यक्षमा घनश्याम भुसाल पराजित भएका छन् । आज भएको निर्वाचनमा भुसालले सबैभन्दा कम मत प्राप्त गरेका हुन् । उनले जम्मा ७३५ मत गरेका छन् । त्यस्तै उपाध्यक्ष पदमामा सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा , घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य,... थप हेर्नुहोस्

News-Image

एमाले अध्यक्षमा ओली विजयी

  • २०७८ मंसिर १४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । भर्खरै प्राप्त परिणामअनुसार ओलीले १८०८ मत प्राप्त गरेका छन् भने अर्का प्रत्यासी डा. भीम रावलले २१३ मत प्राप्त गरेका हुन् । ओली दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन् । १० औं राष्ट... थप हेर्नुहोस्

News-Image

एमालेकाे निर्वाचित केन्द्रीय कमिटीको बैठक र शपथग्रहण सौराहामै हुने

  • २०७८ मंसिर १४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेले १० औँ महाधिवेशनबाट नयाँ केन्द्रीय कमिटीको पहिलो बैठक सौराहामै हुने भएको छ । महासचिव शंकर पोखरेलले निर्वाचित पदाधिकारी र सदस्यहरुको शपथग्रहण चितवनमा नै गर्ने तयारी रहेको बताए । त्यस्तो पोखरेलले बैठक छोटो हुने भन्दै मतपरिणाम सार्वजनिक ... थप हेर्नुहोस्