
नेपाली कांग्रेसले सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले राख्नुभएको उक्त प्रस्तावलाई बैठकले पारित गरेको हो । उपसभापति शर्माले आगामी फागुन २१... थप हेर्नुहोस्
राष्ट्रियसभाको आज बसेको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले तीन अध्यादेश पेस गर्नुभएको छ । बैठकमा मन्त्री अर्यालले ‘मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल... थप हेर्नुहोस्
राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले निर्वाचनले राष्ट्रिय एकता निर्माण गर्न महत्वपूर्ण भमिका खेल्नुपर्ने बताउनुभएको छ । यतिबेला मुलुकमा एकताको आवश्यकता भएकाले सबै राजनीतिक दलहरु र सबै सांसदहरु मिलेर राजनीतिक दलमा एकता नगर्ने हो भने देश दिनप्रतिदि... थप हेर्नुहोस्
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधिसभा विघटनको वर्तमान अवस्थामा सङ्घीय संसद्को जिम्मेवारी राष्ट्रिय सभामाथि थप बढेकाले सांसदहरूलाई अझ व्यवस्थित, मर्यादित र जिम्मेवार ढङ्गले भूमिका निर्वाह गर्न अपिल गर्नुभएको छ । सङ्घीय संसद् राष्ट्र... थप हेर्नुहोस्
नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट हालै निर्वाचित सभापति गगनकुमार थापाले आज पदवहाली गर्दै हुनुहुन्छ । काठमाडौँमा यही माघ १ गते सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट कांग्रेसका पूर्व महामन्त्री थापा सभापति पदमा सर्वसम्मत चयन हुनुभएको थियो । नवनिर्वाचित... थप हेर्नुहोस्
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन मागमा आधारित श्रमको विकास गर्नुपर्न बताउनुभएको छ । फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालको २४औँ साधारणसभामा उहाँले देशमा बढ्दो वैदेशिक व्यापा... थप हेर्नुहोस्
‘शान्ति, सुरक्षा र प्रतिबद्धता’ भन्ने मूल नारासहित राष्ट्र र जनताको सेवामा कटिबद्ध सशस्त्र प्रहरी बल नेपालले आजदेखि आफ्नो गौरवपूर्ण २५ वर्षे यात्रा पूरा गरेको छ । तत्कालीन समयको विषम परिस्थितिमा देशमा शान्ति र सुरक्षा कायम गरी जनताको जीउ, धन र स्वन्... थप हेर्नुहोस्
राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त पञ्चमी तथा सरस्वती पूजाका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले आज शुभकामना सन्देश जारी गर्दै भन्नुभएको छ, “माघ शुक्ल पञ्चमीका दिन विद्याकी देवी माता सरस्वतीको पूजाअर्चना गरी मनाइने वसन्त पञ्चमी त... थप हेर्नुहोस्
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले आज एक विज्ञप्ति जारी गरी बैठक शुक्रबार दिनको १ बजे पार्टी केन्द्रीय कार्यालय बिपीस्मृति भवन सानेपा ललितपुरमा बस्न लागेको जानका... थप हेर्नुहोस्
प्रधानमन्त्री सुशीला कार्कीले संसद् भवनमा जेनजी आन्दोलनका सहिदहरुको सालिक राख्ने विषयमा भएको प्रगतिबारे जानकारी लिनुभएको छ । प्रधानमन्त्री कार्कीले बिहीबार सिंहदरबारमा विभिन्न मन्त्री र सम्बन्धित निकायका अधिकारीहरुलाई बोलाएर निर्माणाधीन संसद् भवन पर... थप हेर्नुहोस्
