मुख्य समाचार

News-Image

कसले भत्कायो पार्टी एकता ? किन आक्रोशित भए नेता विष्ट ?

  • २०७८ जेष्ठ २०, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका नेता गोकर्ण विष्टले पार्टी एकता जोगाउन भइरहेको कसरतलाई कमजोर पार्ने प्रयास भइरहेको भन्दै आक्रोश ब्यक्त गरेका छन्। उनले केही सञ्चारमाध्यममा एमाले एकता जोगाउने प्रयासलाई कमजोर पार्ने दुराशयले आफ्नो नाम पनि जोडिएकामा आपत्ति जनाएका हुन्। ... थप हेर्नुहोस्

News-Image

सवोच्चकै न्यायाधीशमा गुटबन्दी देखिनु गम्भीर : शंकर पोखरेल

  • २०७८ जेष्ठ २०, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका नेता तथा शंकर पोखरेलले सर्वोच्च अदालतका न्यायाधीशमाथि गम्भीर प्रश्न उठाएका छन्। सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘सर्वोच्चमै एउटा न्यायाधीशले अर्को न्यायाधीशको न्याय निरुपणको निष्पक्षतामा प्रश्... थप हेर्नुहोस्

News-Image

एमाले स्थायी कमिटी बस्दै, नेपाल समूहले पनि बैठक बोलायो

  • २०७८ जेष्ठ २०, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ। हिजो बोलाइएको बैठक आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। बैठकमा पार्टी एकताको लागि अहिलेसम्म भएका पहलको बारेमा छलफल हुने कार्यसूची रहेको तामा... थप हेर्नुहोस्

News-Image

खनाल–नेपाल समूहले बोलाएको बैठकमा सहभागी नहुन ओली समूहको चेतावनी

  • २०७८ जेष्ठ २०, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले खनाल–नेपाल पक्षले असंवैधानिक तवरले बैठक बोलाएको भन्दै सहभागी नहुन निर्देशन जारी गरेको छ । नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले विहीबार भर्चुअल बैठक बोलाएको छ । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर ... थप हेर्नुहोस्

News-Image

आफ्नो टिम फुटाउन ओली लागिपरेको नेपालको आरोप

  • २०७८ जेष्ठ २०, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

एमालेको माधव नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पुरानै संरचना फर्काउने सन्देश पठाए पनि त्यसलाई ‘धोका’ को संज्ञा दिएको छ। एमालेको आन्तरिक विवाद समाधानका लागि दुवै पक्षका दोस्रो पुस्ताका नेताबीच संवाद चलिरहेका बेला नेता माधवकुमार नेपालले ओल... थप हेर्नुहोस्

News-Image

जेठ २ मा फर्कन सर्वोच्चबाट रिट फिर्ता लिनुपर्ने ओलीको सर्त

  • २०७८ जेष्ठ २०, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका दोस्रो तहका नेताबीच जारी छलफलमा अध्यक्ष केपी शर्मा ओली नेपाल समूहको मागबमोजिम २०७५ जेठ २ कै कमिटी ब्युँताउन सकारात्मक भएका छन् । तर, ओलीले जेठ २ अघिको अवस्थामा फर्कनका लागि सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनमा ने... थप हेर्नुहोस्

News-Image

जसपालाई ५, पूर्वमाओवादीलाई २ मन्त्रालय दिइने, काे-काे बन्दैछन् मन्त्री ?

  • २०७८ जेष्ठ २०, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओली मन्त्रिपरिषद्को पुर्नगठनमा जुटेका छन् । जनता समाजवादी पार्टी र पूर्वमाओवादीलाई समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी भैरहेको छ । जसपाको महन्थ ठाकुर समूह पार्टी फुटाएरै सरकारमा सहभागी हुने तयारीमा छ । सर्वोच्च अदालतको अन्तरिम ... थप हेर्नुहोस्

News-Image

दरबार हत्याकाण्डबारे छानबिन गर्न उच्चस्तरीय आयोग गठन गरौंः बाबुराम भट्टराई

  • २०७८ जेष्ठ २०, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई दरबार हत्याकाण्डबारे छानबिन गर्नका लागि राष्ट्रिय सहमतिको आधारमा उच्चस्तरीय र निष्पक्ष छानबिन आयोग गठन गर्न प्रस्ताव गरेका छन् । भट्टराईले एक ट्वीटमार्फत राजा वीरेन्द्रको वंशनाश भ... थप हेर्नुहोस्

News-Image

जसपाका दुवै अध्यक्षलाई निर्वाचन आयोगले लेख्यो यस्तो पत्र

  • २०७८ जेष्ठ १९, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले जनता समाजवादी पार्टीका दुवै पक्षलाई फेरि अर्को पत्र लेखेर पठाउन पत्र पठाएको छ । निर्वाचन आयोगको अनुसूची ढाँचाअनुसार पत्र नआएको हुनाले अर्को पत्र लेखेर पठाउनका लागि जसपाका दुवै जना अध्यक्षलाई पत्राचार गरिएको छ । निर्वाचन आयोगका प्रव... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति–प्रधानमन्त्रीबीच भेटवार्ता, नेपाल समूहलाई फकाउने रणनीति बन्दै

  • २०७८ जेष्ठ १९, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली साढे ६ बजे शीतलनिवास पुगेका थिए । राष्ट्रपति र प्रधानमन्त्रीबीच पछिल्लो राजनीतिक घटनाक्रमको बारे छलफल भैरहेको बुझिएको ... थप हेर्नुहोस्