
प्रधानमन्त्री केपी शर्मा ओली अचानक अस्वस्थ भएका छन् । स्वास्थ्य अवस्था बिग्रिएपछि प्रधानमन्त्री ओलीलाई ग्राण्डी अस्पताल लगिएको बताइएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले नियमित फलोअपका लागि लगिएको बताएका छन् । “नियमित फलोअप हो । क... थप हेर्नुहोस्
नेपाली आरोही निर्मल पुर्जाले सात महीनामा आठ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल चढेर नयाँ कीर्तिमान राखेका छन् । ३६ वर्षीय निर्मल पुर्जाले मंगलबार बिहान चीनको शीशापाङ्मा हिमालको चुचरोमा पुगेर आफ्नो हिमाल आरोहणको सबै कार्य पूरा गरेको बीबीसीले जनाएको... थप हेर्नुहोस्
सरकारले कार्तिक बुधबार सार्वजनिक विदा दिएको छ । नेवार समुदायको मागलाई मध्यनजर गर्दै गृहमन्त्रालयले बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको हो । आजको दिन नेवार समुदायले भाइटीका मनाउँदैछन् । काठमाडौं उपत्यकाका नेवार समुदायले कार्तिक १३ गते सार्वजनिक... थप हेर्नुहोस्
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल सम्वतलाई सबै नेपालीले स्वीकार गर्न सक्ने सम्वतको रुपमा स्थापित गर्नुपर्ने बताएका छन्। नेपाल सम्वत ११४० न्हुँदँको अवसरमा राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठान थिमिले मंगलवार शंखधरचोकमा आयोजित माल्यापर्... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बहिनीद्वय विष्णुमाया ढकाल र कौशिलादेवी कोइरालाबाट भाइटीका लगाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो १ बजेर ३८ मिनेटको समयमा प्रधानमन्त्री ओलीले बहिनीद्वयको हातबाट टीका लगाएका हुन् । टीका लगाइदिएपछि... थप हेर्नुहोस्
भाइटीकामा सप्तरंगी टीका लगाउने प्रचलन भए पनि शास्त्रमा भने पाँच वटा रंङको मात्र टीका लगाउनुपर्ने उल्लेख गरिएको छ । तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नी... थप हेर्नुहोस्
यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीकालगाई मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगा... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले विकासका लागि अघि सारेको अभियान सकारात्मक रहेको बताएका छन् । सूर्यनगर टोल विकास समाजले आज कटुन्जमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले सरक... थप हेर्नुहोस्
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीभित्र अन्तर्घात भए असह्य र अक्षम्य हुने बताएका छन् । नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति भक्तपुरले आज दूधपाटीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले ग... थप हेर्नुहोस्
प्रधानमन्त्री तथा सत्तारुढ दल नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ । असंलग्न राष्ट्रहरुको महासभामा भाग लिएर स्वदेश फर्किएपछि प्रधानमन्त्री ओलीले भेटवार्ताका... थप हेर्नुहोस्
