मुख्य समाचार

News-Image

पत्रकार हुँदै सञ्चारमन्त्री बन्नुभएका खरेल

  • २०८२ आश्विन ७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

जगदीश खरेल सञ्चार क्षेत्रमा चिर परिचित नाम हो । अढाइ दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय खरेल चर्चित टेलिभिजन प्रस्तोताको रूपमा परिचित हुनुहुन्छ । तिनै खरेल हाल सञ्चार तथा सूचना प्रविधिमन्त्री बन्नुभएको छ । उहाँ जेन्जी आन्दोलनपछि सुशीला कार्की ... थप हेर्नुहोस्

News-Image

मन्त्री घिसिङद्वारा बिस्तारित अरनिको राजमार्गको काम समयमै सम्पन्न गर्न निर्देशन

  • २०८२ आश्विन ६, सोमबार
  • नवकान्तिपुर संवाददाता

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले अरनिको राजमार्गअन्तर्गत दुई सडकखण्डको सोमबार अवलोकन गर्नुभएको छ । बिस्तारित दुई खण्ड सूर्यविनायक–धुलिखेल तथा धुलिखेल–खावा सडकखण्डको अनुगमन गरी चाडपर्वमा यात्रा... थप हेर्नुहोस्

News-Image

म जहाँ काम गर्छु, त्यही बस्ने हो मन्त्रालयमै सुत्ने ठाउँ र किचन बनाइदिनु : मन्त्री पुन

  • २०८२ आश्विन ६, सोमबार
  • नवकान्तिपुर संवाददाता

नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन कार्यभार सम्हाल्न केशरमहलस्थित मन्त्रालय आउने तयारी हुँदा कर्मचारीमा उहाँलाई कसरी स्वागत गर्ने भन्ने अन्योल देखिन्थ्यो । मन्त्री पुनले राष्ट्रपति भवनमा सपथ लिनुअघि आफूलाई खादा लिएर बधाई दिन नआउ... थप हेर्नुहोस्

News-Image

जनताले महसुस गर्ने गरी काम गर्छौं : सञ्चारमन्त्री खरेल

  • २०८२ आश्विन ६, सोमबार
  • नवकान्तिपुर संवाददाता

नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते निर्वाचन, भ्रष्टाचार नियन्त्रण र पुनःनिर्माणका काममा सरकार केन्द्रीत हुने बताउनुभएको छ । सोमबार सिंहदबारस्थित मन्त्रालयमा पदभार ग्रहणपछि मन्त्रालयका उच्च कर्मचारी र मातहतका नि... थप हेर्नुहोस्

News-Image

उद्योगमन्त्री सिन्हाद्वारा पदबहाली, पुनःनिर्माणमा देशमै उत्पादित सामाग्रीको प्रयोग गर्न निर्देशन

  • २०८२ आश्विन ६, सोमबार
  • नवकान्तिपुर संवाददाता

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सिंहदरबारस्थित मन्त्रालयमा पदबहाली गर्नुभएको छ । पदबहालीपछि उहाँले जेनजी आन्दोलनका क्रममा क्षति भएका भवन निर्माण गर्दा सकेसम्म स्वदेशी सामाग्री नै प्रयोग गर्नेसम्बन्धी पहिलो निर्णयमा हस्ताक्षर गर... थप हेर्नुहोस्

News-Image

पदभार ग्रहण गर्दै कृषिमन्त्री परियारले गर्नुभयो यस्तो निर्णय

  • २०८२ आश्विन ६, सोमबार
  • नवकान्तिपुर संवाददाता

नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारले पदभार ग्रहण गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उहाँले नेपाल र कोरियाबीच आलु र धान बालीमा अनुसन्धान गर्न यसअघि भएको सम्झौतालाई कार्यान्वयन गर्न समन्वय समिति गठन गर... थप हेर्नुहोस्

News-Image

सञ्चारमन्त्री खरेलले पदभार ग्रहण गर्दै गर्नुभयो यस्तो निर्णय

  • २०८२ आश्विन ६, सोमबार
  • नवकान्तिपुर संवाददाता

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले पदभार ग्रहण गर्नुभएको छ । सोमबार राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै सिंहदरबारस्थित कार्यालय पुगी उहाँले पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै मन्त्री खरेलले काठमाडौँसहित देशक... थप हेर्नुहोस्

News-Image

शिक्षामन्त्री पुनद्वारा पदभार ग्रहण

  • २०८२ आश्विन ६, सोमबार
  • नवकान्तिपुर संवाददाता

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार ग्रहण गर्नुभएको छ । आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै केशरमहलस्थित कार्यालय पुगी उहाँले पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री पुनले विज्ञान तथा ... थप हेर्नुहोस्

News-Image

वडाध्यक्ष कुँवरद्वारा तलब भत्ता ज्येष्ठ नागरिकलाई वितरण

  • २०८२ आश्विन ६, सोमबार
  • नवकान्तिपुर संवाददाता

कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का वडाध्यक्ष आशिफ कुँवर (भुन्टु)ले आफूले पाएको तलब–भत्ताबापतको रकम वडाका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई वितरण गर्नुभएको छ । वडाध्यक्ष कुँवरले घटस्थापनाको अवसरमा आज वडाका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्त... थप हेर्नुहोस्

News-Image

नवनियुक्त चार मन्त्रीहरूद्वारा पद तथा गोपनीयताको शपथ, को-को भए मन्त्री ?

  • २०८२ आश्विन ६, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपाल सरकारका नवनियुक्त चार मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरू अनिलकुमार सिन्हा, महाविर पुन, मदनकुमार प... थप हेर्नुहोस्