मुख्य समाचार

News-Image

धनुषा–१ का रास्वपा उम्मेदवार साहको उम्मेदवारी खारेज

  • २०८२ फाल्गुन १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका एक उम्मेदवारको उम्मेदवारी खारेज गरेको छ । धनुषा जिल्ला निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिनुभएका किशोरी साह ‘कमल’ को उम्... थप हेर्नुहोस्

News-Image

सरकारले निर्वाचनको बेला दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाउने

  • २०८२ फाल्गुन १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सरकारले निर्वाचनलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाउने निर्णय गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले त्यसका लागि सार्वजनिक बिदाका दिनमा समेत आयात–निर्यातसम्बन्धी कार्य सञ्चालन गर्ने निर्णय ग... थप हेर्नुहोस्

News-Image

दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी

  • २०८२ फाल्गुन १८, सोमबार
  • प्रतीक्षा आले

घरको आर्थिक अवस्था सुधार्न चार वर्षअघि संयुक्त अरब इमिरेट्सको दुबई पुग्नुभएको थियो दिवस श्रेष्ठ । गोरखाको भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ ठाँटीका २९ वर्षीय दिवस चामबहादुर र पवित्राको एकमात्र छोरा हुन् । दिवस गत वर्षको दशैँमा घर आउनुभएको थियो । गाउँ... थप हेर्नुहोस्

News-Image

नेपाली कांग्रेस नयाँ सोच र सङ्कल्पसहित अघि बढेको छ : नेता आङ्देम्बे

  • २०८२ फाल्गुन १८, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले नेपाली कांग्रेस नयाँ सोच र संकल्पसहित अघि बढेको बताउनुभएको छ । सोमबार धरानमा नेपाली कांग्रेसले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै उहाँले विशेष महाधिवेशनपछि पार्टी वैचारिक रूपमा रूपान्तरणको दिशामा अ... थप हेर्नुहोस्

News-Image

आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध

  • २०८२ फाल्गुन १८, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्माले आम मतदातालाई निर्वाचनमा सहभागी हुन अनुरोध गर्नुभएको छ । साथै उहाँले निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन सबै राजनीतिक दलको सहयोग अपरिहार्य हुने बताउनुभएको छ । ... थप हेर्नुहोस्

News-Image

दल र उम्मेदवारका प्रचार सामग्री सोमबार रातिदेखि सञ्चारमाध्यमबाट हटाउन अनुरोध

  • २०८२ फाल्गुन १८, सोमबार
  • नवकान्तिपुर संवाददाता

विज्ञापन बोर्डले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारसम्बन्धी सामग्री सोमबार मध्यरातिदेखि हटाउन सञ्चारमाध्यमलाई अनुरोध गरेको छ । बोर्डले सोमबार सूचना जारी गर्दै अनलाइन सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा राख... थप हेर्नुहोस्

News-Image

रुपन्देही–२ मा कसैसँग तालमेल वा समर्थन गर्ने नीति लिएको छैन : राप्रपा

  • २०८२ फाल्गुन १८, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपन्देही क्षेत्र नं २ मा आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कसैसँग तालमेल वा समर्थन गर्ने नीति नलिएको जनाएको छ । सो पार्टीका केन्द्रीय प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले सोमबार प्रेस विज... थप हेर्नुहोस्

News-Image

‘भ्रमको पछि होइन, अधिकारको पक्षमा उभिनुहोस्’

  • २०८२ फाल्गुन १८, सोमबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आम मतदातालाई सार्वजनिक अपिल गर्दै केही तत्वबाट सुनियोजित ढङ्गले फैलाइएको भ्रम, हल्ला र अफवाहको षड्यन्त्रपूर्ण जालदेखि सचेत रहन आग्रह गर्नुभएको छ । सप्तरी निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस... थप हेर्नुहोस्

News-Image

निर्वाचन धाँधलीरहित र निष्पक्ष रुपमा हुनुपर्छ : नेता गुरुङ

  • २०८२ फाल्गुन १८, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपाका नेता देवप्रसाद गुरुङले आसन्न निर्वाचन धाँधलीरहित र निष्पक्ष रुपमा सम्पन्न हुनुपर्नेमा जोड भएको छ । जिल्ला निर्वाचन परिचालन समिति नेकपा लमजुङद्वारा सोमबार लमजुङको बेंसीसहर नगरपालिका–७ मा आयोजित पत्रकार भेटघाट कार्यक्रममा चुनावमा धाँधली हुन नद... थप हेर्नुहोस्

News-Image

युएई आक्रमणमा एक नेपालीको मृत्यु, सभापति थापाद्वारा दुःख व्यक्त

  • २०८२ फाल्गुन १८, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संयुक्त अरब इमिरेट्स (युएई) मा भएको पछिल्लो आक्रमणमा परी एक नेपाली श्रमिकको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले सोमबार शोक विज्ञप्तिमार्फत दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्द... थप हेर्नुहोस्