खेतीपातीका समयमा सधैँ जस्तै यसपटक पनि रासायनिक मलको हाराहार भयो । नेपालमा रासायनिक मल कारखाना स्थापनाको बहस सुरु भएको पनि ४० वर्षभन्दा बढी भयो । जानकारका अनुसार त नेपालमा पञ्चायतकालमा नै मल कारखाना स्थापनाको विषयमा चर्चा र परिचर्चा भएको थियो । अन्... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरुबीच भेटवार्ता भएको छ । आज (सोमबार) प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र लोसपाका नेताहरुबीच भेटवार्ता भएको हो । भेटवार्तामा गत जेठ २४ गते बुझाएको लोसपाल... थप हेर्नुहोस्
प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज(सोमबार) बिहान ११ बजेका लागि बैठक बोलाइएको हो । आजकको बैठकमा विनियोजन विधेयक, २०७९ का विभिन्न शीर्षक मन्त्रीले जवाफ दिँदै छन् । आइतबारको बैठकबाट विनियोजन विधेयक, २०७९ अन्तर्गत विभिन्न मन्त्रालय र निकायका शीर्षकम... थप हेर्नुहोस्
नेपाल प्रहरीको २९औँ महानिरीक्षक (आइजिपी) नियुक्तिविरुद्ध दायर भएको रिटको सुनुवाई हुँदैछ । आज (सोमबार ) सर्वोच्च अदालतले मुद्दाकाे सुनुवाइ आजको लागि लागि तोकेको हो । सुनुवाइको पेशी सर्वोच्चका कामु प्रधान न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार... थप हेर्नुहोस्
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालमा रहेका विमानस्थल हेर्न लायक र रहरलाग्दा बनाइने बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिन भवनको विस्तारित प्रस्थान कक्ष, व्यागेज बेल्टको आज उद्घाटन तथा टर्मिनल भव... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमणबारे संसद्लाई जानकारी गराउन माग गरेको छ । सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरी एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे दुई दिनअघि सद... थप हेर्नुहोस्
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह र सहरी विकासमन्त्री रामकुमारी झाँक्रको फोहाेर व्यवस्थापनका लागि लिएका पहलकदमी प्रंशसनीय रहेको बताएका छन् । त्यस्तै थापाले काठमाडौंको फोहोरको संकट आउन नदिन ६ बुँदे सुझ... थप हेर्नुहोस्
प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज(आइतबार) बिहान ११ बजेका लागि बैठक बोलाइएको हो । आजकको बैठकमा विनियोजन विधेयक, २०७९ का विभिन्न शीर्षकमाथिको छलफल आज पनि जारी रहने संसद सचिवालयले जनाएको छ । बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत सहरी विकास मन्त... थप हेर्नुहोस्
सरकारले विभिन्न २५ अत्यावश्यक सेवामा कुनै पनि बहानामा हड्ताल वा अवरोध गर्न निषेध गरेको छ । ती क्षेत्रको संवेदनशीलता र नागरिकसँग जोडिएका विविध क्षेत्रलाई केन्द्रमा राखेर सरकारले विशेष व्यवस्था गरेको हो । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी क्... थप हेर्नुहोस्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सङ्घीयताको सफल कार्यान्वयनका लागि अहिलेदेखि निर्वाचनमा जुट्नुपर्ने बताएका छन् । नेकपा एमाले मोरङ जिल्ला कमिटीद्वारा आयोजित बृहत् कार्यकर्ता भेलामा उनले जनताको ठूलो त्याग र बलिदानबाट ल्याइएको लोकतन्त्र संरक्षण... थप हेर्नुहोस्