मुख्य समाचार

News-Image

आइतबार र सोमबार सार्वजनिक बिदा

  • २०८२ आश्विन १८, शनिबार
  • नवकान्तिपुर संवाददाता

सरकारले यही असोज १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयबाहेक नेपाल राज्यभर सार्वजनिक बिदा दिने निर्णय भएको हो । गृह मन्त्रालयले आज सूचना जारी गरी वर्षाका कारण उत्पन्न हुनसक्ने बाढी... थप हेर्नुहोस्

News-Image

अविरल वर्षाका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका उडान स्थगन

  • २०८२ आश्विन १८, शनिबार
  • नवकान्तिपुर संवाददाता

बिहानदेखिको अविरल वर्षाका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका उडानहरू स्थगन गरिएका छन् । खराब मौसमका कारण काठमाडौँ, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटार विमानस्थलमा उडान स्थगित भएका त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालय... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिले आमनागरिकलाई दसैँको टीका नलगाउने

  • २०८२ आश्विन १६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँका अवसरमा यस वर्ष नागरिकलाई टीका नलगाउनु हुने भएको छ । देशमा उत्पन्न पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपतिद्वारा टीका लगाउने कार्यक्रम नरहेको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी द... थप हेर्नुहोस्

News-Image

पर्यटकीय ‘सिजन’मै सुनसान मनाङ

  • २०८२ आश्विन १६, बिहीबार
  • नवीन लामिछाने

असोजको पहिलो सातादेखि हिमाली जिल्ला मनाङ विदेशी तथा स्वदेशी पर्यटकले भरिभराउ हुन्थे । अग्रिम बुकिङ गरी होटलमा बस्नसमेत ठाउँ नपाइने यतिबेलाको समयमा यसवर्ष मनाङ सुनसान छ । विदेशी पर्यटक विश्वकै १०औँ स्थानमा पर्ने अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङ र मुस्त... थप हेर्नुहोस्

News-Image

सत्य, धर्म र न्यायको विजयको प्रतीक दसैँ : राष्ट्रपति पौडेल

  • २०८२ आश्विन १६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गर्नुभएको छ । राष्ट्रपति पौडेलले हिन्दु धर्मावलम्वीहरूको महान् चाड विजयादशमी, २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्त... थप हेर्नुहोस्

News-Image

आज विजयादशमी : टीकाको उत्तम साइत बिहान ११:५३ बजे

  • २०८२ आश्विन १६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दशैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्... थप हेर्नुहोस्

News-Image

दसैँमा छ लाख ११ हजार बढीले छाडे काठमाडौँ

  • २०८२ आश्विन १५, बुधबार
  • नवकान्तिपुर संवाददाता

दसैँको घटस्थापनादेखि आजसम्मको नवौँ दिनको अवधिमा मात्रै छ लाख ११ हजार ६५७ जनाले काठमाडौँ छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यही असोज ६ गते घटस्थापना सुरु भएको दिनदेखि बुधबारसम्म सो सङ्ख्यामा यात्रु विभिन्न नाकाबाट काठमाडौँ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री कार्कीले टीका नलगाउने

  • २०८२ आश्विन १५, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री सुशीला कार्कीले नेपालीको महान् चाड बडादसैँका अवसरमा यसवर्ष टीका नलगाउने बताउनुभएको छ । बडादसैँ हर्सोल्लासका साथ मनाउने पर्व भए पनि जेनजी पुस्ताको आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाउनु परेको दुःखद क्षण तथा धेरै घाइते भएको पीडा अझै ता... थप हेर्नुहोस्

News-Image

पूर्वप्रधानमन्त्री ओलीसहित पाँच जनाको राहदानी रोक्का गरिएकोमा नेपाली कांग्रेसको ध्यानाकर्षण

  • २०८२ आश्विन १५, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसले अघिल्लो सरकारका प्रधानमन्त्री, गृहमन्त्रीसहित पाँचजना पदाधिकारीहरूको राहदानी रोक्का गरिएकामा विरोध जनाएको छ । कांग्रेस पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार प्रेस विज्ञप्ति जारी गरी दण्डहीनतालाई प्रोत्... थप हेर्नुहोस्

News-Image

प्रतिशोधको राजनीति नगर्न कांग्रेसको आग्रह

  • २०८२ आश्विन १५, बुधबार
  • नवकान्तिपुर संवाददाता

दण्डहीनतालाई प्रोत्साहन र प्रतिशोधको राजनीति नगर्न नेपाली कांग्रेसले आग्रह गरेको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयबाट यही असोज ९ गते जारी गरिएको विज्ञप्ति र सोही विज्ञप्तिका आधारमा गरिएको पर... थप हेर्नुहोस्