नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको स्थानीय तहको निर्वाचनमा दलले प्राप्त गरेको मतका आधारमा सिट बाँडफाँट गरिने बताएका छन् । आज (सोमबार) समाजवादी प्रेस सङ्गठनले पर्वतको कुश्मामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्त... थप हेर्नुहोस्
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दाङ जिल्लाका सबै वडामा पाँच दलीय गठबन्धनले साझा उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार घोराहीमा बसेको पाँच दलीय गठबन्धनको बैठकले साझा उम्मेदवार बनाउने निर्णय गरेको नेपाली काँग्रेसका सभापति शङ्कर डाँगी... थप हेर्नुहोस्
सत्ता गठबन्धनको बैठकले आफ्ना साझा उम्मेदवारलाई मतदान गर्न अपिल गर्ने निर्णय गरेको छ । आज (सोमबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले संयुक्त वक्तव्य जारी गर्दै यस्तो अपिल गरेको हो । पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुले सत्ता गठबन्धनका उम्... थप हेर्नुहोस्
स्थानीय निर्वाचन सर्ने गाइँगुइँ नौलो रहेन । त्यसो त प्रधानमन्त्री शेरबहादुर देउवाले पनि यसअघि नै निर्वाचनको अघिल्लो दिनसम्म निर्वाचन सर्ने हल्ला चलिरहने बताएका थिए । प्रत्येक निर्वाचनमा तोकिएकै समयमा निर्वाचन हुनेमा नागरिक स्तरमा आशंका उत्पन्न हुने न... थप हेर्नुहोस्
स्थानीय निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरू सक्रिय रूपमा चुनाव प्रचारमा लागिरहेका छन् । विभिन्न जिल्लाहरूमा शीर्ष नेताहरूको दौडधुप चलेको छ । पार्टी प्रवेश गर्ने/गराउने क्रम जारी छ । चुनावी माहौललाई आफ्नो पक्षमा पार्न निर्वाचनमा आफ्नो दलले बहुमत... थप हेर्नुहोस्
स्थानीय तहको निर्वाचनका लागि नेकपा एकीकृत समाजवादीले निर्वाचन परिचालन कमिटी गठन गरेको छ । नेकपा एकीकृत समाजवादीको (चैत २६ र २७) शनिबार र आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले निर्वाचन परिचालन कमिटी गठन गरेको हो । बैठकले स्थानीय तह निर्वाचनका लाग... थप हेर्नुहोस्
आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा सत्ता साझेदार दलले जिल्लाका सबै स्थानीय तहमा तालमेल गर्ने निर्णय गरेका छन् । केन्द्रको निर्णयबमोजिम शनिबार भोजपुरमा बसेको स्थानीय पाँच दलको बैठकले जिल्ला समन्वय समिति, नौ स्थानीय तह र ८१ वटैमा वडामा तालमेल ग... थप हेर्नुहोस्
नेपालमा रासायनिक मल कारखाना आयातीत ग्यासको प्रयोग गर्ने गरी वा इलेक्ट्रोलाइसिस प्रविधिबाट स्थापना गर्ने भन्ने सम्बन्धमा प्रधानमन्त्री र ऊर्जामन्त्रीको धारणा बाझिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा चैत १७ गते बसेको नेपाल लगानी बोर्ड... थप हेर्नुहोस्
शुक्रबार मध्य रातिदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । शुक्रबार आयोगले पत्रकार सम्मेलन गर्दै निर्वाचन आचारसंहिता लागू भएको जानकारी दिएको हो । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष बनाउन सबै राजनीतिक दल, सुझाव तथा परामर्शमा स्वीकृत आचारसंहित २०... थप हेर्नुहोस्
काठमाडौँ उपत्यका सहित बागमती प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा वृद्धि भएको छ । शुक्रबार श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले एक निर्णय गर्दै काठमाडौँ उपत्यका सहित बागमती प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा वृद्ध... थप हेर्नुहोस्