मुख्य समाचार

News-Image

महाधिवेशनमा नेपाली विशेषतासहितको समाजवाद निर्माणबारे बहस हुनेछ : उपमहासचिव ज्ञवाली

  • २०८२ भाद्र १४, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवाली पार्टीको आसन्न दोस्रो विधान महाधिवेशनमा नेपाली विशेषतासहितको समाजवाद निर्माणबारे बहस हुने बताउनुभएको छ । प्रेस चौतारी नेपालले शनिबार आयोजना गरेको दोस्रो विधान महाधिवेशनसम्बन्धी पत्रकारह... थप हेर्नुहोस्

News-Image

दासप्रथाका अवशेष अन्त्य गर्न सरकारले गम्भीर प्रयास गरिरहेको छ : मन्त्री गुरुङ

  • २०८२ भाद्र १४, शनिबार
  • नवकान्तिपुर संवाददाता

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकबाट दासप्रथाको पूर्ण अन्त्य गर्न सरकारले गम्भीर प्रयास गरिरहेको बताउनुभएको छ । शनिबार नेकपा (एमाले) बागमती प्रदेश सम्पर्क कमिटीको आयोजनामा सम्पन्न ‘समृद्ध बागमतीका लागि युवा सहभागिता’ विषयक व... थप हेर्नुहोस्

News-Image

सहकारीलाई दिगो र विश्वासिलो बनाउन चुनौतीको सामना गर्नुपर्छ : उपाध्यक्ष घिमिरे

  • २०८२ भाद्र १४, शनिबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले सहकारीलाई दिगो र विश्वासिलो बनाउन चुनौतीको सामना गरेर अगाडि बढ्न आग्रह गर्नुभएको छ । महिलाहरूकै नेतृत्व र व्यवस्थापनमा सञ्चालन भएको अक्षयकोष बचत तथा ऋण सहकारी संस्थाको १५औँ साधारणसभाको शनिबार उद्घाटन गर्दै उहा... थप हेर्नुहोस्

News-Image

देशको शिक्षा, स्वास्थ्य, कृषि तथा उद्योगको अवस्था कमजोर बनेको छ : अध्यक्ष यादव

  • २०८२ भाद्र १४, शनिबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको शिक्षा, स्वास्थ्य, कृषि तथा उद्योगको अवस्था कमजोर बन्दै गएको बताउनुभएको छ । मधेसी स्वास्थ्यकर्मी फोरम नेपालको दोस्रो प्रदेश अधिवेशनको शनिबार जनकपुरधाममा उद्घाटन गर्दै उहाँले स्वास्थ्य... थप हेर्नुहोस्

News-Image

महिलालाई आत्मनिर्भरतातर्फ अघि बढाउन अवसरहरू सिर्जना गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

  • २०८२ भाद्र १४, शनिबार
  • नवकान्तिपुर संवाददाता

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिला उद्यमशीलतालाई सम्मान गर्दै आत्मनिर्भरतातर्फ अघि बढाउन महिलाका लागि अवसरहरू सिर्जना गर्नुपर्नेमा जोड दिनुभएको छ । वीरगञ्ज उद्योग वाणिज्य सङ्घद्वारा शनिबार आयोजित ‘नारीः शक्ति, समर्पण र सम्मान’ विषयक बृहत् मह... थप हेर्नुहोस्

News-Image

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई

  • २०८२ भाद्र १४, शनिबार
  • नवकान्तिपुर संवाददाता

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई दिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणका लागि शनिबार त्यसतर्फ प्रस्थान गर्नुभएपछि उहाँको अनुपस्थितिमा सिंहलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो । ... थप हेर्नुहोस्

News-Image

नेपाल र भारतबीच देखापरेको समस्या आपसी समझदारी गरेर मिलाउनुपर्ने हुन्छ : मन्त्री चौरसिया

  • २०८२ भाद्र १४, शनिबार
  • नवकान्तिपुर संवाददाता

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल र भारतबीच देखापरेको समस्या आपसी समझदारी गरेर मिलाउनुपर्ने बताउनुभएको छ । मिडिया फर बोर्डर हार्माेनी, नेपालले शनिबार आयोजना गरेको ‘नेपाल–भारत क्रस बोर्डर मिडिया कन्क्लेभ २०२५’ मा उहाँले द... थप हेर्नुहोस्

News-Image

मुलुकको समुन्नत विकासका लागि बलियो पार्टी र सक्षम नेतृत्व अपरिहार्य : अर्थमन्त्री पौडेल

  • २०८२ भाद्र १४, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको समुन्नत विकासका लागि बलियो पार्टी र सक्षम नेतृत्व अपरिहार्य भएको बताउनुभएको छ । एमाले रुपन्देहीको आयोजनामा शनिबार मर्चवारमा आयोजित बृहत् आमसभामा उहाँले एमाल... थप हेर्नुहोस्

News-Image

निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’ राख्नेमा सहमति जुट्यो

  • २०८२ भाद्र १४, शनिबार
  • नवकान्तिपुर संवाददाता

निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’को व्यवस्था समेटिने भएको छ । प्रतिनिधिसभाबाट पारित भइसकेपछि विवादको उत्कर्षमा पुगेको यस व्यवस्थालाई शनिबार राष्ट्रियसभाकोे विधायन व्यवस्थापन समितिले विधेयकमा राख्नुपर्ने निर्णय गरेको हो । समितिमा सङ्घीय निजामती सेवा... थप हेर्नुहोस्

News-Image

प्राप्त उपलब्धि रक्षाका लागि सबै एकजुट हुनुपर्नेमा अध्यक्ष दाहालको जोड

  • २०८२ भाद्र १४, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको सङ्घर्षबाट प्राप्त वर्तमान उपलब्धि रक्षाका लागि सबै राजनीतिक दल र समुदाय एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ । नेपाल दलित मुक्ति मोर्चाद्वारा... थप हेर्नुहोस्