मुख्य समाचार

News-Image

सांसदलाई हलो जोत्न लगाएपछि…

  • २०८२ श्रावण १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

सर्लाही क्षेत्र निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद रामप्रकाश चौधरी र मधेश प्रदेशसभा सदस्य उर्मिला सिंहलाई मङ्गलबार प्रहरीको भेषमा आएका महिलाले पक्राउ गरे । त्यसपछि उहाँहरुलाई गाउँलेले हलो जोत्न लगाए । अझ रोचक त महिलाहरु नै हल गोरु बनेर हलो ता... थप हेर्नुहोस्

News-Image

गृहमन्त्रीद्वारा हज समितिको अध्यक्ष नियुक्त

  • २०८२ श्रावण १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री रमेश लेखकले नेपाल हज समितिको अध्यक्ष पदमा सिराहा जिल्लाको कल्याणपुर नगरपालिका–१२ का मोख्तार अहमदलाई नियुक्त गर्नुभएको छ । मंगलबार मन्त्रिस्तरको निर्णयबाट सिरहाका महमदलाई अध्यक्ष नियुक्त गरिएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयअन्त... थप हेर्नुहोस्

News-Image

संसदीय दल र सरकार फरक हो, राजीनामा दिन्न : मुख्यमन्त्री लामा

  • २०८२ श्रावण १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री बहादुरसिंह लामाले संसदीय दलमा विश्वास गुमाए पनि आफूले पदबाट राजीनामा नदिने बताउनुभएको छ । सञ्चारमाध्यमहरूलाई मंगलबार प्रतिक्रिया दिँदै उहाँले सरकार र संसदीय दल फरक भएकाले संसदीय दलमा वि... थप हेर्नुहोस्

News-Image

तीज गीतमार्फत सामाजिक चेतना जगाउँदै हरिदेवी कोइराला

  • २०८२ श्रावण १४, बुधबार
  • जमुना वर्षा शर्मा

रुढीवाढी यो समाजको अग्लो पर्खाल नाघेर  महिला हामी एक भई उठौँ जागेर ... गायिका हरिदेवी कोइरालाको लय, शब्द र स्वरमा सजिएको यो तीज गीतमार्फत महिलालाई हक र अधिकार प्राप्तिका लागि अघि बढ्न आह्वान गरिएको छ । तीज महिलाको पर्व भएकाले तीजका गीतमा महिलाका कथ... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

  • २०८२ श्रावण १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

सङ्घीय संसद् राष्ट्रियसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो १ः१५ बजे बस्दैछ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्र... थप हेर्नुहोस्

News-Image

रसुवागढी नाका दसैँअघि नै सञ्चालन हुने : मन्त्री दाहाल

  • २०८२ श्रावण १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले रसुवागढी नाका दसैँअघि नै सञ्चालन गर्नेगरी ल्हेन्देखोलामा बेलीब्रिज जडान सुरु भएको बताउनुभएको छ । त्रिदेशीय अन्तरराष्ट्रिय राजमार्गका रूपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसीँ–रसुवा... थप हेर्नुहोस्

News-Image

नेपाल–भारत सीमा कार्यदलको सातौँ बैठक सम्पन्न

  • २०८२ श्रावण १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल–भारत सीमा कार्यदलको सातौँ बैठक मङ्गलबार भारतको नयाँ दिल्लीमा सम्पन्न भएको छ । बैठकले नेपाल र भारत सीमा क्षेत्रमा रहेका सीमास्तम्भको निरीक्षण र मर्मतसम्भारका कामलाई अझै प्रभावकारी बनाउन सर्वेक्षण र नक्साङ्कनमा नयाँ प्रविधि अपनाउने सहमति जनाएको छ... थप हेर्नुहोस्

News-Image

जलवायु परिवर्तनका चुनौतीको समयमै समाधान गर्नुपर्छ : उपराष्ट्रपति

  • २०८२ श्रावण १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

उपराष्ट्रपति रामसहायप्रसाद यादवले मानव–वन्यजन्तु द्वन्द्व, बासस्थानको खण्डीकरण र जलवायु परिवर्तनजस्ता चुनौतीको समयमा समाधान गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । ‘अन्तरराष्ट्रिय बाघ दिवस’ का अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले मानव–वन्यजन्तु द्वन... थप हेर्नुहोस्

News-Image

आज पाँच संसदीय समितिको बैठक बस्दै

  • २०८२ श्रावण १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सङ्घीय संसद् मातहतका विभिन्न पाँच वटा संसदीय समितिको बैठक आज बस्दैछ । सार्वजनिक भएको कार्यक्रमअनुसार अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोेत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखासमिति, विधायन... थप हेर्नुहोस्

News-Image

मुख्यमन्त्री शाहले यही साउन १५ गते विश्वासको मत लिने

  • २०८२ श्रावण १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले यही साउन १५ गते प्रदेशसभाको बैठकमा विश्वासको मत लिने हुनुभएको छ । सोमबार नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रदेशसभाको बैठकमा दलका नेता एवं मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन सर्वसम्मत निर्णय गर... थप हेर्नुहोस्