मुख्य समाचार

News-Image

प्रधानमन्त्रीद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

  • २०८१ श्रावण ९, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । नियमित प्राविधिक परीक्षणका लागि पोखरा उड्न लाग्दा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको निधनबाट आफू... थप हेर्नुहोस्

News-Image

सौर्य एयरको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु (अपडेट)

  • २०८१ श्रावण ९, बुधबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको मृत्यु भएको छ । उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो । विमानमा सवार १८ जनाको शव ... थप हेर्नुहोस्

News-Image

त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना

  • २०८१ श्रावण ९, बुधबार
  • नवकान्तिपुर संवाददाता

त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको छ । दुर्घटनाका कारण विमानमा आगो लागेको छ । अहिले अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली विमानमा लागेको आगो नियन्त्रणको प्रयासमा छन् ।  ... थप हेर्नुहोस्

News-Image

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यसहित आठ मन्त्रीको शपथ

  • २०८१ श्रावण ९, बुधबार
  • नवकान्तिपुर संवाददाता

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उहाँलाई प्रदेश प्रमुख अमिक शेरचनले सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । नवनियुक्त मुख्यमन्त्री आचा... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीले नियमअनुसार नै विद्युत् बक्यौता उठाइन्छ भनेपछि…

  • २०८१ श्रावण ९, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी नियमअनुसार विद्युत् बक्यौता उठाइने बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीले विद्युत्को बक्यौता पनि उठाउनुपर्ने र उद्योग पनि चलाउनुपर्ने उल्लेख गर्नुभएको छ । “हामीलाई उद्योगबाट बक्यौता उठाउनु ... थप हेर्नुहोस्

News-Image

आइतबार राति हत्या गरिएका पूर्वराज्यमन्त्री रायको अन्त्येष्टि, घटनाको अनुसन्धान जारी

  • २०८१ श्रावण ९, बुधबार
  • नवकान्तिपुर संवाददाता

गत आइतबार राति सुतेकै स्थानमा धारिलो हतियार प्रहारगरी हत्या गरिएका पूर्वराज्यमन्त्री रामचन्द्र रायको अन्त्येष्टि गरिएको छ । रायको मंगलबार साँझ सर्लाही मलङ्गवा नगरपालिका–४, साकेत विहार राममन्दिर परिसरमा धार्मिक अन्त्येष्टि गरिएको हो । उहाँको अन्त्येष... थप हेर्नुहोस्

News-Image

गृहमन्त्री लेखकले घुस लिने मान्छे चिनाउन आग्रह गरेपछि…(भिडियोसहित )

  • २०८१ श्रावण ८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री रमेश लेखकले पूर्वमन्त्री एवं सांसद डा वीरेन्द्र महतोेले घुस दिएको विषय अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइसकेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री लेखकले सांसद महतोले घुस दिएको विषयमा सांसदहरुले सदनमा उठाएका विषयमा सरक... थप हेर्नुहोस्

News-Image

बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्री डा राणासँग आग्रह– त्यहाँ रहेका साथीहरुको सुरक्षा होस्

  • २०८१ श्रावण ८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बङ्गलादेशमा आन्दोलन चर्किएपछि स्वदेश फर्किएका नेपाली विद्यार्थीहरुले सोमबार परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई भेट गरी त्यहाँको अवस्थाका बारेमा जानकारी गराएका छन् । ढाकामा जारी आन्दोलनका कारण समस्यामा परेका नेपाली विद्यार्थी स्वदेश फर्किरहेका छन... थप हेर्नुहोस्

News-Image

पूर्वराज्यमन्त्री हत्या : घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद

  • २०८१ श्रावण ८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सर्लाही प्रहरीले पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको घटनास्थल नजिकैबाट घरेलु हतियार बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार घटनास्थलबाट ५० मिटर उत्तर–पश्चिम बाँसको झाङबाट घरेल... थप हेर्नुहोस्

News-Image

कर्णाली प्रदेशमा साढे छ वर्षपछि माओवादी प्रतिपक्षमा

  • २०८१ श्रावण ८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कर्णाली प्रदेश सभामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रतिपक्षमा पुगेको छ । सोमबार माओवादीबाट कर्णाली प्रदेश सरकारमा सहभागी चारजना मन्त्रीले पदबाट राजीनामा दिएसँगै प्रदेश सरकार स्थापनापछि पहिलोपटक माओवादी केन्द्र प्रतिपक्षमा रहेको हो । सङ्... थप हेर्नुहोस्