मुख्य समाचार

News-Image

नेपाल समाजवादी पार्टीको नयाँ नेतृत्वका लागि मतदान आरम्भ

  • २०८१ माघ २९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । काठमाडौँमा जारी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट अध्यक्षसहितका पदाधिकारी र केन्द्रीय समिति सदस्य चयनका लागि भर्खरै मतदान सुरु भएको सो पार्टीका नवनिर्वाचित उपाध्यक्ष... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा : मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरिनुपर्ने माग

  • २०८१ माघ २९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्नुहुने सांसदहरुले जङ्गली जनावरको आक्रमण, सडक दुर्घटना, आगलागी, भष्ट्राचारलगायतका घटना बढिरहेकोप्रति सरकारको ध्यानाकर्षण गर्नुभएको छ । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले सरकारमा रहेका मन... थप हेर्नुहोस्

News-Image

बहुमतका आधारमा संसदीय अभ्यासमा हस्तक्षेप गरेको आरोप

  • २०८१ माघ २८, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभामा प्रतिपक्षी दलका सांसदहरुले बहुमतका आधारमा संसदीय अभ्यास र प्रक्रिया मिच्ने काम भएको आरोप लगाउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँहरुले संसदीय समितिले सर्वसम्मतिबाट पारित गरेको विधेयकलाई बेवास्ता गरी बहुमतका आधारमा पारित गरेको भन... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाद्वारा सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८१ सर्वसम्मत पारित

  • २०८१ माघ २८, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ सर्वसम्मत पारित भएको छ । सभाको सोमबारको बैठकमा उक्त विधेयक सर्वसम्मत पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गर्नुभयो । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभामुख घिमिरेको अनुमति... थप हेर्नुहोस्

News-Image

क्षतिग्रस्त बिपी राजमार्ग : स्रोत सुनिश्चित गर्दै सरकार

  • २०८१ माघ २८, सोमबार
  • राजकुमार पराजुली

सरकार क्षतिग्रस्त बिपी राजमार्ग पुनःनिर्माणका लागि स्रोत जुटाउन लागेको छ । गत असोज दोस्रो साताको बाढीपहिरोबाट क्षतिग्रस्त राजमार्ग पुनःनिर्माणका लागि सरकार स्रोत जुटाउन लागिपरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । मन्त्रालयले सडक कुन... थप हेर्नुहोस्

News-Image

बालेनलाई अमरेशको चुनौती – हिम्मत भए संसद् भवन, सर्वोच्च, बालुवाटार र सिंहदरबार भत्काएर देखाऊ

  • २०८१ माघ २८, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सांसद सन्तोष परियारले दलित समुदायमाथि हुने जातीय विभेदविरुद्ध ठोस कानुन बनाएर अघि बढ्न माग गर्नुभयो । सांसद अब्दुल खानले गत वर्ष दुई हजार ५०७ जनाम... थप हेर्नुहोस्

News-Image

आम निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुन्छ : महामन्त्री थापा

  • २०८१ माघ २८, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवेशन २०८४ सालको आम निर्वाचनअघि नै हुने बताउनुभएको छ । सोमबार यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले कानुन र पार्टीको विधानले व्यवस्था गरेअनुसार चार वर्षमा महाधिवेशन हुने बताउनुभयो । उहाँले भन... थप हेर्नुहोस्

News-Image

समाजवादीका नीति–कार्यक्रम जनमुखी छन् : नेता खनाल

  • २०८१ माघ २८, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो पार्टीका तर्फबाट ल्याइएका नीति तथा कार्यक्रम देश र जनताका पक्षमा रहेको बताउनुभएको छ । विराटनगरमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले अन्य पार्ट... थप हेर्नुहोस्

News-Image

भ्रष्टाचारसम्बन्धी अनुसन्धानलाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा राष्ट्रपतिको जोड

  • २०८१ माघ २८, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारको प्रकृति र स्वरूपमा परिवर्तन भइरहेको अवस्थामा अनुसन्धान र अभियोजन प्रक्रियालाई पनि आधुनिकीकरण गर्दै लैजानुपर्नेमा जोड दिनुभएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३४औँ स्थापना दिवसका अवसरमा सोमबार काठमाडौँ... थप हेर्नुहोस्

News-Image

वाम–लोकतान्त्रिक सहकार्यको प्रस्ताव राष्ट्र हितमा छ : राष्ट्रियसभा सदस्य गोपाल भट्टराई

  • २०८१ माघ २८, सोमबार
  • नवकान्तिपुर संवाददाता

अहिले संविधान संशोधनको बहस विभिन्न कोणबाट भइरहेको छ । मुलुकमा देखिएका राजनीतिक विकृति अन्त्यका लागि संविधान संशोधन अपरिहार्य हुन्छ । संविधान संशोधनका क्रममा जनताका अधिकार, समानुपातिक तथा समावेशीकरणलाई आघात नपुग्ने गरी मूलतः निर्वाचन प्रणालीलाई सच्या... थप हेर्नुहोस्