
सरकारले आगामी आर्थिक वर्षका लागि रु १७ खर्ब ५१ अर्ब ३१ करोड बराबरको बजेट प्रस्तुत गरेको छ । कुल विनियोजनमध्ये चालुतर्फ रु ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५ दशमलब २० प्रतिशत, पुँजीगततर्फ रु तीन खर्ब दुई अर्ब सात करोड करोड अर्थात् १७ दशमलब २५ प्रतिशत ... थप हेर्नुहोस्
गणतन्त्र दिवस २०८० को अवसरमा टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । आज (सोमबार) गणतन्त्र दिवस मूल समारोह समितिले टुँडिखेलमा विशेष समारोह आयोजना गरेको हो । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, कामुप्रधानन्या... थप हेर्नुहोस्
कैलालीको टीकापुर घटनाका मुख्य आरोपी तथा पूर्व सांसद रेशमलाल चौधरी रिहा भएका छन् । आज (सोमबार) बिहान सवा आठ बजे चौधरी डिल्लीबजार कारागारबाट रिहा भएका हुन् । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि चौधरी कारागारबाट रिहा भए... थप हेर्नुहोस्
आज १६औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस तथा सगरमाथाको ७० वर्षगाँठ मनाइँदै छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक सफल आरोहण भएको आज ७० वर्ष पुगेको छ । सन् १९५३ मे २९ तारिख आजकै दिन तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथामा आफ्नो... थप हेर्नुहोस्
आज जेठ १५ गते । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । सोह्रौँ गणतन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् ... थप हेर्नुहोस्
राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीसहित ४८२ जनाको कैद सजाय माफी गरेका छन् । आइतबार साँझ राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै गणतन्त्र दिवसको अवसरमा ४८२ जनाको कैद सजाय माफी गरेको जनाएको हो । नेपाल सरकार मन्त्रिपरिषद्को आइतबारको रेशमको... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-७ चाबहिल लामपोखरीस्थित सडक पेटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै बाँके, डुडुवा गाउँपालिका-१ टेपरीस्थित ... थप हेर्नुहोस्
संघीय संसद्को संयुक्त बैठकमा भोलि जेठ १५ गते नेपालको ७७ औं बजेट प्रस्तुत हुँदैछ । जहाँ ३५औं अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्नेछन् । जसको आकार १६ खर्ब ८८ अर्ब रूपैयाँभन्दा सानो हुनेछ। नेपालमा २००८ सालदेखि बजेट प... थप हेर्नुहोस्
चार लेनको फराकिलो पुल र चिल्लो सडक । बटुवा हिँड्ने बेग्लै फुटपाथ । ठाउँ–ठाउँमा सङ्केत चिह्न । रातमा झलमल्ल सडकबत्तीको उज्यालो । सडक किनारमा रेलिङ र माझमा डिभाइडर । पूर्वीद्वार काँकडभिट्टासम्म एक वर्षअघि नै आइपुगेको एसियाली राजमार्गको मनमोहक झलक हो यो... थप हेर्नुहोस्
सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । शनिबार बसेको प्रतिनिधिसभाको बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । गाथा जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को ... थप हेर्नुहोस्
