मुख्य समाचार

News-Image

आज बुद्ध जयन्ती, देशभर विविध कार्यक्रम गरेर मनाइँदै

  • २०८० बैशाख २२, शुक्रबार

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमको पूजा आराधना प्रवचन गरी मनाइँदै छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरुप यो पर्व... थप हेर्नुहोस्

News-Image

नवनियुक्त तीन मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ

  • २०८० बैशाख २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्  । बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त तीन मन्त्री पद तथा गोपनीयताको शपथ लिएका हुन् । उनीहरुलाई  राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन् । कानुन, न्य... थप हेर्नुहोस्

News-Image

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

  • २०८० बैशाख २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशसभाबाट विश्वासको मत पाएका छन्  । गण्डकी प्रदेशसभाको बिहीबारको बैठकमा उनले मागेको विश्वासको मतको प्रस्तावका पक्षमा ३५ मत प्राप्त भएको हो । उनलाई नेपाली कांग्रेसका २७, नेकपा (माओवादी के... थप हेर्नुहोस्

News-Image

नक्कली भुटानी शरणार्थी प्रकरण :  एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ

  • २०८० बैशाख २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् । आज (बिहीबार) बिहान रायमाझीलाई भैरहवाबाट पक्राउ परेका हुन् । उनी बिहीबार बिहान भैरहवाबाट पक्राउ परेका प्रहरी स्रोतले बताएको छ । उनलाई आजै काठमाडौँ ल्याउ... थप हेर्नुहोस्

News-Image

नक्कली शरणार्थी प्रकरणमा लहरो तानिँदै

  • २०८० बैशाख २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नक्कली भुटानी शरणार्थी बनाएर ‘मोटो रकम असुल गर्ने’ धन्दामा संलग्न उच्च राजनीतिक व्यक्तित्त्वदेखि प्रशासकहरू धमाधम पक्राउ पर्न थालेका छन् । नक्कली शरणार्थी बनाउने गिरोह पक्राउ परेपछि उनीहरूले राजनीतिक व्यक्तित्त्व र प्रशासकको पोल खोल्दै गएका छन् । ... थप हेर्नुहोस्

News-Image

नक्कली भुटानी शरणार्थी प्रकरणमा डायरीले खोल्यो रहस्य

  • २०८० बैशाख २१, बिहीबार
  • पत्रपत्रिका

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काण्डमा उच्चपदस्थ अधिकारी कसरी पक्राउ परे भन्नेबारे विभिन्न अनुमान गरिएको छ । सत्ता र शक्तिको भरपुर उपयोग गरेका व्यक्तिहरू अनुसन्धानमा तानिएको र पक्राउ परेको रहस्य एक डायरीसँग जोडिएको छ । पूर्वगृहमन्त्री... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति पौडेलद्वारा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान (सूचनासहित) 

  • २०८० बैशाख २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २४ गते आइतबार सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । सङ्घीय संसद् सचिवालयका अनुसार बैठक नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उक्त दिन अपराह्न ४ बजे आह्वान गरिएको छ । प्रतिनिधि... थप हेर्नुहोस्

News-Image

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै

  • २०८० बैशाख २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिँदै छन् । आज (बिहीबार)अपराह्न २ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता पाण्डे वैशाख १४ गते मुख्यमन्त... थप हेर्नुहोस्

News-Image

कांग्रेसका यी तीन नेता मन्त्रीमा नियुक्त, को-को छन् ? (सूचीसहित) 

  • २०८० बैशाख २०, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिमण्डलमा नेपाली कांग्रेसका तीन जना मन्त्री थपिएका छन्  । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री प्रचण्डको सिफारिसमा कांग्रेसका तीन जनालाई मन्त्रीमा नियुक्त गरेका हुन्  । राष्ट्रपतिले संविध... थप हेर्नुहोस्

News-Image

रविलाई प्रधानमन्त्री बनाउन ओलीको प्रस्ताव

  • २०८० बैशाख २०, बुधबार
  • पत्रपत्रिका

आमनिर्वाचन भएको ६ महिना नबित्दै फेरि सरकार फेरबदलको खेल सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ‘प्रधानमन्त्री’को अफर गरेका छन् । एमाले, रास्वपा, जसपा, जन... थप हेर्नुहोस्