मुख्य समाचार

News-Image

कुमारी सहकारी हिनामिना : जिसस प्रमुखसहित पाँच जना पुर्पक्षका लागि थुनामा

  • २०८१ फाल्गुन २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रू एक अर्बभन्दा बढी हिनामिना र अपचलनसम्बन्धी मुद्दामा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापासहित पाँच जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा ... थप हेर्नुहोस्

News-Image

‘वर्तमान सरकारलाई सन्तुलित ढङ्गले अघि बढाएर लैजानुपर्छ’

  • २०८१ फाल्गुन २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभा सदस्य एवं नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेस र नेकपा (एमाले)बीच भएको सहमतिअनुसार वर्तमान सरकारलाई सन्तुलित ढङ्गले अघि बढाएर लैजानुपर्ने बताउनुभएको छ । कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागद्वारा बुधबार धनगढीमा आयोज... थप हेर्नुहोस्

News-Image

अमेरिकाबाट फर्काइएकालाई आवश्यक सोधपुछपछि परिवारको जिम्मा

  • २०८१ फाल्गुन २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले अमेरिकामा कागजातविहीन भएपछि फर्काइएका (डिपोर्ट भएका) नौ जनालाई आवश्यक सोधपुछ र जानकारी लिएर परिवारको जिम्मा लगाएको छ । ब्यूरोका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले मानव बेचबिखनमा परेर उनीहरु अमेरिका पुगेका... थप हेर्नुहोस्

News-Image

आर्थिक तथा व्यावसायिक वातावरण सुधार्न अध्यादेश : अर्थमन्त्री पौडेल

  • २०८१ फाल्गुन २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बुधबारको बैठकले ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ लाई स्वीकृत गरेको छ । बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको उक्त प्रस्तापलाई... थप हेर्नुहोस्

News-Image

सहकारीका समस्या सम्बोधन गर्न अध्यादेश : मन्त्री अधिकारी

  • २०८१ फाल्गुन २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ लाई बहुमतले स्वीकृत गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्तुत गर्नुभएकोे उक्त प्रस्तावलाई बैठकले स्वीकृत गरेको हो । यसअघि रास्वपाका स... थप हेर्नुहोस्

News-Image

श्रम र आप्रवासन समस्याबारे परराष्ट्रसहित तीन मन्त्रालयको बैठक

  • २०८१ फाल्गुन २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारीमा रहेका तथा नेपाली आप्रवासनका क्षेत्रमा हाल देखिएका समस्याको समन्वयात्मक रुपमा समाधान गर्ने विषयमा बुधबार परराष्ट्र, गृह र श्रम तथा रोजगार मन्त्रीको संयुक्त बैठक सम्पन्न भएको छ । परराष्ट्र मन्त्रालयको अग्रसरतामा मन्त्री डा आरजु राणा ... थप हेर्नुहोस्

News-Image

अमेरिकाले आधिकारिक कागज नभएका नेपालीलाई नेपाल फर्कायो

  • २०८१ फाल्गुन २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकाले आधिकारिक कागजात नभका नेपालीलाई स्वदेश फर्काएको छ । ‘चार्टर्ड ’जहाजमार्फत उनीहरुलाई आज विहान नेपाल फर्काइएको हो । त्रि भुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार नेपाली बोकेर आएको अमेरिकी वायुसेवा कम्पनी ग्रिफोन एयरक... थप हेर्नुहोस्

News-Image

ललिता निवास जग्गा प्रकरणमा विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

  • २०८१ फाल्गुन २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

ललिता निवासको जग्गा हिनामिनाका सन्दर्भमा विशेष अदालतले गरेको फैसला त्रुटीपूर्ण रहेको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगले ललिता निवास क्याम्पभित्रको सरकारी जग्गा गैरकानुनी रुपमा व्यक्ति तथा संस्था... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभामा आज पाँच अध्यादेश स्वीकृतिका लागि पेस हुँदै

  • २०८१ फाल्गुन २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न पाँच अध्यादेशमाथि छलफल हुनका साथै तिनलाई स्वीकृतिका लागि प्रस्तुत गरिने भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०... थप हेर्नुहोस्

News-Image

संविधान संशोधन प्रक्रिया अघि बढाउनुपर्नेमा जोड : नेता केसी

  • २०८१ फाल्गुन २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले संविधान संशोधनको प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले वर्तमान सरकार गठन हुँदा दुई दलबीच संविधान संशोधनको बिषयमा सात बुँदे सहमति भएकाले सरकारमा सहभागी दलहरु इमान्दारिताका सो प्रक्रि... थप हेर्नुहोस्