
मङ्सिर ४ को चुनावको पाँच दिनअघि काठमाडौंको एक होटलमा भेट्दा डा. क्याट्रिन रोल्पा जाने तयारीमा थिइन् ।यसपालि पनि उनको उही काम थियो निःशुल्क स्वास्थ्य शिविर । हाडजोर्नीसम्बन्धी विशेषज्ञ ७४ वर्षीया उनी बर्सेनि नेपाल आउछिन्, यहाँका कुनाकन्दरामा पुग्छिन्,... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारी र सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबीच भेटवार्ता भएको छ । मंगलबार बिहान सञ्चारमन्त्री कार्की राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका थिए । भेटवार्तामा सम्भावित सत्ता समीकरण र समसामयिक विषयमा छलफल भएको राष... थप हेर्नुहोस्
यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ दुवै संसद्को सबै मतगणना आजसम्ममा सम्पन्न गरिने निर्वाचन आयोगले जनाएको छ । प्रत्यक्षतर्फको मतगणना हिजै सकिएको थियो । निर्वाचन आयोगको सूचना प्रणालीमा प... थप हेर्नुहोस्
सत्ता गठबन्धनको बैठकले गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकले गठबन्धनले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको नतिजाले गठ... थप हेर्नुहोस्
सातवटै प्रदेशसभाको तीन सय ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको परिणाम सार्वजनिक भएको छ । प्रदेशसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस चार र नेकपा एमाले दुई प्रदेशमा ठूलो दल बनेको छ । मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा कांग्रेस पहिलो पार्टी ... थप हेर्नुहोस्
सुनसरीको क्षेत्र नं. ४ बाट नेपाली काङ्ग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की विजय भएका छन् । उनी ११२ को मतान्तरले विजय भएका हुन् । कार्कीले ३० हजार ४८३ मत ल्याएर विजय भए भने उनका निकटतम् प्... थप हेर्नुहोस्
प्रतिनिधिसभा निर्वाचनमा जनमतबाट अस्वीकृत मन्त्री ‘नैतिकताका आधारमा राजीनामा दिनु’को साटो अझै पदमा बसिरहेका छन् । सरकारको दिनगन्ती सुरु भइरहेका मन्त्रीहरू आफूअनुकूल काम गराउनकै लागि ‘पद छाड्न’ अस्वीकार गरिरहेको पाइएका छ । संस्कृति, पर्यटन... थप हेर्नुहोस्
सुनसरी क्षेत्र नं. –३ मा नेपाली काङ्ग्रेसका विजयकुमार गच्छदार पराजित भएका छन् l त्यहाँबाट नेकपा एमालेकी भगवती चौधरी निर्वाचित भएकी छन् । चौधरी गच्छदारलाई ५ हजार १८८ मतान्तरले पराजित गर्दै निर्वाचित भएकी हुन् । चौधरीले ४० हजार ७८८ मत पाइन... थप हेर्नुहोस्
निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भएको खर्च ३५ दिनभित्र पेश गर्न निर्देशन दिएको छ । प्रत्यक्षतर्फका उम्मेदवारले प्रदेश, जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र निर्वाचन खर्चको वि... थप हेर्नुहोस्
निर्वाचन आयोगबाट प्राप्त सोमबार बिहानसम्मको प्रतिनिधिसभाको समानुपातिकतर्फको विवरणअनुसार नेकपा एमालेले २५ लाख २५ हजार मत पाएर पहिलो स्थान कायमै राखेको छ भने कांग्रेस २३ लाख ९२ हजार मतका साथ दोस्रो स्थानमा छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार... थप हेर्नुहोस्
