मुख्य समाचार

News-Image

सांसदहरुको प्रश्न – ‘जनता कहिलेसम्म बाघको शिकार भइरहने ?’ :

  • २०८१ माघ २७, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

पछिल्लो समय मुलुकभर मानव–वन्यजन्तु द्वन्द्वका घटना बढ्दै गएका छन् । यही विषयलाई आइतबर सांसदहरूले प्रतिनिधिसभाको बैठकमा जोडदार रूपमा उठाउनुभएको छ । प्रतिनिधिसभाको बैठकको आकस्मिक समयका बोल्दै आइतबार उहाँहरूले खासगरी बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्र... थप हेर्नुहोस्

News-Image

एमालेलाई बलियो राजनीतिक शक्ति बनाउनुपर्छ : महासचिव पोखरेल

  • २०८१ माघ २७, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले देशमा स्थायित्व र स्थिरताका लागि एमालेलाई बलियो राजनीतिक शक्ति बनाउनुपर्ने बताउनुभएको छ । एमाले ललितपुर जिल्ला कमिटीको विस्तारित बैठक, सूर्य पत्रिका र सङ्गठन डायरी विमोचन कार्यक्रम तथा जरा के... थप हेर्नुहोस्

News-Image

अध्यादेश पारित गर्न सङ्ख्या गन्ने बेला आइसकेको छैन : प्रधानमन्त्री

  • २०८१ माघ २७, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश संसद्बाट पारित हुने वा नहुने विषयमा अहिले टिप्पणी गर्ने बेला भइनसकेको बताउनुभएको छ । अध्यादेश पास गर्नका लागि सत्तापक्षको सङ्ख्या पुग्ने वा नगपुग्ने भन्ने सम्बन्धमा आइतबार सङ्घीय संसद् भवन परिसरमा सोधिएको प्रश... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समिति गठन

  • २०८१ माघ २७, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ मूल समारोह समिति गठन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको बैठकमा गृह मन्त्रालयको प्रस्तावबमोजिम मूल समारोह समिति र विभिन्न उपसमिति समेत गठन गरिएको छ । ... थप हेर्नुहोस्

News-Image

नेपाली नागरिकता त्याग्नुपर्ने विभेदको अन्त्य गर्न गोर्खाहरूको माग

  • २०८१ माघ २७, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

सुगौली सन्धि र सम्झौताअनुसार भर्ती भएका गोर्खाहरूले आफू तथा आफ्ना परिवारहरू आजीवन नेपाली नागरिक नै भएर रहन पाउनुपर्ने माग गरेका छन् । नेपालमा पहिलोपटक आयोजना गरिएको गोर्खाज् इन्टेक १९८५ को ४० औँ वार्षिकोत्सवका अवसरमा उहाँहरुले आजीवन नेपाली नागरिकता ... थप हेर्नुहोस्

News-Image

सामाजिक सञ्जाल विधेयक राष्ट्रियसभामा पेस, विधेयकमा के–के छन् ?

  • २०८१ माघ २७, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रियसभामा सामाजिक सञ्जाल विधेयक, २०८१ पेस भएको छ । सभाको आइतबारको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले उक्त विधेयक पेस गर्नुभयो । त्यसअघि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त विधेयकमाथि कुनै पनि विरोधको सूचना प्र... थप हेर्नुहोस्

News-Image

हरेक कुरामा राजनीतिक रङ्ग छर्नु हुँदैन : सांसद कमलादेवी पन्त

  • २०८१ माघ २७, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

म राजनीतिक पारिवारिक वातावरणमा हुर्किएकी हुँ । यसै सिलसिलामा राजनीतिक अधिकारका लागि अग्रपङ्क्तिमा रहेको पद्मकन्या क्याम्पसमा म अध्ययनका लागि आइपुगेकी थिएँ । नेपाली कांग्रेसका अग्रज नेताहरुको सामीप्यले मलाई लोकतान्त्रिक शासन व्यवस्थाका पक्षमा अझ सक्र... थप हेर्नुहोस्

News-Image

कालीगण्डकी करिडोर : मुस्ताङमा थप तीन मोटर चल्ने पुल निर्माण

  • २०८१ माघ २७, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङका तीन वटा मोटर चल्ने पुल निर्माण भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय, मुस्ताङले घरपझोङ गाउँपालिका–२ मार्फाखोला, बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–... थप हेर्नुहोस्

News-Image

अर्थतन्त्र सुधारका लागि सरकारको पहल जारी छ : अर्थमन्त्री पौडेल

  • २०८१ माघ २७, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारले पहल गरिरहेको बताउनुभएको छ । उहाँले सार्वजनिक–निजी साझेदारी तथा निजी क्षेत्रको लगानीलाई प्रवद्र्धन गरिरहेको बताउनुभयो । नेपाल व्यवस्थापन सङ्घको ४४औं वार्षिक ... थप हेर्नुहोस्

News-Image

आगलागीबाट महत्त्वपूर्ण कागजातमा क्षति भएको छैन : खानेपानी मन्त्रालय

  • २०८१ माघ २७, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

खानेपानी मन्त्रालयले शनिबार सिंहदरवारस्थित मन्त्रालयमा भएको आगलागीबाट मन्त्रालयका अतिआवश्यक एवं महत्त्वपूर्ण कागजातमा कुनै क्षति नभएको जनाएको छ । मन्त्रालयका उपसचिव भक्तराज जोशीले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै आगलागीबाट मन्त्रालयका अतिआवश्यक ... थप हेर्नुहोस्