मुख्य समाचार

News-Image

श्रम गन्तव्य युरोपतर्फ मोड्ने सरकारको तयारी

  • २०८० भाद्र २८, बिहीबार
  • |  पत्रपत्रिका

सरकारले नेपाली श्रमिकका प्रमुख श्रम गन्तव्य देश हुँदै आएका मलेसिया र खाडीका मुुलुुकको विकल्पमा युरोपतर्फ मोड्ने’ तयारी गरेको छ । पछिल्लो पटक युरोपका पोल्यान्ड, क्रोएसिया, रोमानिया, सर्बिया, पोर्चुगल, जर्मनी, ग्रिस, माल्टालगायतका देशमा ठुलो सङ्ख्यामा ... थप हेर्नुहोस्

News-Image

तीन करोडको ‘डिल’ले रास्वपामा खैलाबैला

  • २०८० भाद्र २८, बिहीबार
  • |  पत्रपत्रिका

जनतासाभर वैकल्पिक राजनीतिक दलको रूपमा उदाउँदै गरेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) मा आफ्नै सांसदलाई मन्त्रीबनाउन तीन करोड रुपियाँको लेनदेनको 'डिल' गरेको विषयलाई लिएर खैलाबैला मच्चिएको छ । पूर्व सांसद ठाकाकुमार श्रेष्ठले आफूलाई स्वास्थ्य मन्त... थप हेर्नुहोस्

News-Image

सुन तस्करी काण्डमा राजनीतिकर्मीलाई ‘सुनपानी’

  • २०८० भाद्र २८, बिहीबार
  • |  पत्रपत्रिका

पटकपटक गरी ब्रेक सुमा ३६० किलो ७७८ ग्राम तस्करीको सुन राखेर ल्याइएको निष्कर्ष निकालेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा राजनीतिक दलका नेतालाई भने ‘सुनपानी’ छर्केको छ । पछिल्... थप हेर्नुहोस्

News-Image

सुन प्रकरण : सीआईबीद्वारा ५० जनालाई प्रतिवादी बनाउन राय, थप तीनसय दुई किलो सुन भित्रिएको खुल्यो

  • २०८० भाद्र २७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले झन्डै ६१ किलो सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउन रायसहितको प्रतिवेदन तयार पारेको छ । उनीहरुमाथि विभिन्न सातवटा कसुर लगाउन सिफारिस गरिएको छ । उक्त प्रकरणमा आरोपीहरुमाथि हालसम्म भन्सार ... थप हेर्नुहोस्

News-Image

खुलेन सुन तस्करीको मुख्य कारोबारी

  • २०८० भाद्र २७, बुधबार
  • |  पत्रपत्रिका

सुन तस्करीको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान प्रतिवेदन बुझाउने समय नजिक आउँदा पनि लगानीकर्ता यकिन गर्न सकेको छैन । चीनतर्फका लगानीकर्ता चिनियाँ नागरिक नै हुन् भने पनि प्रमुख व्यक्ति अझै पत्ता लागिसकेको छैन... थप हेर्नुहोस्

News-Image

६१ किलो सुन प्रकरण : अनुसन्धान प्रतिवेदन तयार, आज सरकारी वकिललाई बुझाइने

  • २०८० भाद्र २७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

लामो समयको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले हङकङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन आज (बुधबार) जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने भएको छ । सरकारी वकिलमा बुझाउने रायसहि... थप हेर्नुहोस्

News-Image

६१ किलो सुन प्रकरणको अनुसन्धान प्रतिवेदन तयार, भोलि सरकारी वकिललाई बुझाइने

  • २०८० भाद्र २६, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

लामो समयको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले हङकङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन भोलि बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने भएको छ । सरकारी वकिलमा बुझाउने रायसहि... थप हेर्नुहोस्

News-Image

सुवास नेम्वाङको निधनमा बिहीबार शोक बिदा, सरकारी कार्यालयमा झण्डा आधा झुकाइने

  • २०८० भाद्र २६, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । मंगलबार गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा हुने जनाएको हो । वर्तमान प्रतिनिधिसभा सदस्यसमेत रहेका  नेम्वाङको ७१ वर्... थप हेर्नुहोस्

News-Image

राजनीतिमा ‘सुवास’ छरेर अस्ताए नेम्वाङ

  • २०८० भाद्र २६, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

इलाम क्षेत्र नं २ का सङ्घीय सांसद सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधनले इलाम शोकमग्न भएको छ । उनी विसं २०५६ देखि इलामबाट लगातार संसदीय चुनाव जितेर सांसद रहँदै आएका थिए । उनी हाल नेकपा (एमाले) संसदीय दलको उपनेतासमेत हुन् । राष्ट्रिय राजनीतिमा सह... थप हेर्नुहोस्

News-Image

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन 

  • २०८० भाद्र २६, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

संविधानसभाका अध्यक्ष एवं नेकपा(एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट निधन भएको छ । सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई गएराति हृदयघात भएपछि उपचारका लागि राति १ः ३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा ... थप हेर्नुहोस्