
सांसदहरुले सरकारले राष्ट्रिय अनुसन्धान विभागसम्बन्धी विधेयकको मस्यौदा संविधानको मर्म र भावनाविपरीत बनाउन नहुने भन्दै सरकारको ध्यानार्कषण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिँदै सांसद देवेन्द्र पौडेल र नारायणप्रकाश साउदले सर... थप हेर्नुहोस्
प्रतिनिधिसभाको आजको बैठकमा सांसद रूपा सोशी चौधरीले कानुनतः मरिसकेकी गोमतीदेवी गिरी न्यायको खोजीमा हिँडेकी जनाउँदै उहाँलाई न्याय दिएर दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्नुभएको छ । बैठकको आकस्मिक समयमा उहाँले कञ्चनपुर जिल्ला भीमदत्त नगरपाल... थप हेर्नुहोस्
प्रतिनिधिसभाको मंगलबारको बैठकमा भाग लिनुहुने सांसदहरूले अख्तियारसँग सम्बन्धित विधेयक, भ्रष्टाचार नियन्त्रण, सुशासन कायम, कारागार र कैदीको अवस्थालगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गर्नुभयो । सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)क... थप हेर्नुहोस्
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद हर्कमाया विश्वकर्माले बलत्कारमा संलग्नलाई जन्मकैदको कानुन बनाउन संसद्को ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उहाँले विद्यमान कानुन संशोधन गरेर त्यस्ता अपराधमा संलग्नलाई ... थप हेर्नुहोस्
प्रतिनिधिसभाको बुधबारको बैठकले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव र ‘भन्सार विधेयक, २०८० माथि राष्ट्रियसभाबाट भएको संशोधनमा विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मत स्वीकृत गरेको छ । बैठकमा उद्योग वाणिज्य तथ... थप हेर्नुहोस्
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले बहुविवाहको विवादित मस्यौदाका बारेमा सरकारको जवाफको माग गर्नुभएको छ । बैठकको शून्य समयमा सांसदहरूले बहुविवाहलाई छुट दिने गरी कानुन बन्न नहुने भन्दै खेद प्रकट गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का... थप हेर्नुहोस्
प्रतिनिधिसभाले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक–२०८१’ लाई दफावार छलफलका लागि समितिमा पठाएको छ । सभाको मंगलबारको बैठकले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राख्नुभएको सो विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्न... थप हेर्नुहोस्
प्रतिनिधिसभा सदस्यहरुले लामो खडेरीपछि केही दिनयता मुलुकका विभिन्न भागमा भइरहेको वर्षाका कारण हुनसक्ने सम्भावित प्राकृतिक विपद्बाट नागरिकको जीउधनको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सभाको मंगलबारको बैठकका आकस्मिक समयमा उहाँहरुले बाढीपहि... थप हेर्नुहोस्
सङ्घीय संसद् प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरुले किसानलाई यथाशीघ्र मलखादको व्यवस्था गर्न माग गर्नुभएको छ । बैठकको शून्य समयमा सांसदहरुले मल र खादको व्यवस्था नहुँदा किसानहरु मार्कामा परिरहेको उहाँहरुको भनाइ छ । सांसद देवप्रसाद तिमिल्सिनाले नेपा... थप हेर्नुहोस्
प्रतिनिधिसभाका सांसदहरूले जलवायु परिवर्तनको असर र कृषि सङ्कटको विषय उठान गर्नुभएको छ । संसद्को सोमबारको बैठकमा उहाँहरूले जलवायु परिवर्तनका कारण सुक्खा बढ्दै गएको र यसको मुख्य असर कृषि क्षेत्रमा परेको भन्दै आगामी दिनमा यस्ता समस्या समाधान हुने गरी नीत... थप हेर्नुहोस्
