संसदीय

News-Image

चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो

  • २०८३ भाद्र ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाले विभिन्न चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ । सभाको सोमबारको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी... थप हेर्नुहोस्

News-Image

‘छोरी बचाउन राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्न माग

  • २०८३ भाद्र ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको सोमबारको बैठकमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद युवराज दुलालले बालबालिकामाथि हुने यौनहिंसा र हत्याका घटना रोक्न ‘छोरी बचाऊ राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । बैठकको विशेष समयमा उहाँले पछिल्लो समय बालिका... थप हेर्नुहोस्

News-Image

सांसद अर्यालद्वारा बालिका हत्याका दोषीलाई कारबाहीको माग

  • २०८३ भाद्र ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सांसद पद्माकुमारी अर्यालले बारामा बलात्कारपछि हत्या गरिएकी बालिका गरिमा चौधरीको घटनाका दोषीलाई शीघ्र पहिचान गरी कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधिसभाको सोमबारको विशेष समयमा भाग लिँदै उहाँले त्यस घटना... थप हेर्नुहोस्

News-Image

कानुन संशोधन गरेर जघन्य अपराधमा संलग्नलाई कडा कारबाही गर्न सांसदहरुको माग

  • २०८३ भाद्र ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाका सदस्यहरुले विद्यमान कानुनी व्यवस्था संशोधन गरेर बलात्कार, यौनहिंसा र हत्याजस्ता जघन्य अपराधमा संलग्नमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ । सभाको सोमबारको शून्य समयमा सांसदहरुले आगामी दिनमा त्यसखाले घटना हुन नदिन प्रभावकार... थप हेर्नुहोस्

News-Image

‘मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सहअस्तित्व आवश्यक छ’

  • २०८३ भाद्र ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा व्यवस्थापनका लागि सहअस्तित्व, वैज्ञानिक अध्ययन र स्थानीयस्तरको सहभागितामा जोड दिइएको छ । ‘नेपालमा मानव–वन्यजन्तु द्वन्द्व सम्बोधनसम्बन्धी संक्षिप्त प्राविधिक प्रतिवेदनः द्वन्द्व व्यवस्थापन, न्यूनीकरण तथा सहअस्ति... थप हेर्नुहोस्

News-Image

सञ्चालकको अयोग्यतासम्बन्धी व्यवस्था बाफियामै स्पष्ट गर्न अर्थमन्त्रीको आग्रह

  • २०८३ भाद्र ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैंक तथा वित्तीय संस्थाका सञ्चालकको अयोग्यतासम्बन्धी व्यवस्था नेपाल राष्ट्र बैंक ऐनमा मात्र राख्दा कानुनी विरोधाभास उत्पन्न हुने भएकाले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) मै स्पष्ट व्यवस्था गर्नुपर्ने बताउनु... थप हेर्नुहोस्

News-Image

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

  • २०८३ भाद्र ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै दोषीलाई कठोर सजायको व्यवस्था गर्न सांसदहरूले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकको आकस्मिक समयमा उहाँहरूले हिंसाका घटना बढिरहेकाले त्यस्तो व्यवस्था अपरिहार्य भएको बताउ... थप हेर्नुहोस्

News-Image

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

  • २०८३ भाद्र ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव पर्यटन क्षेत्रमा सरोकार भएकाहरूले दिएका छन् । ‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा उनीहरूले पर्यटन क्षेत्रको समग्र विकासमा जोड दि... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा बैठक – LIVE

  • २०८३ भाद्र ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने सम्भावित कार्यसूची छ । यस्तै, बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा स्वर्... थप हेर्नुहोस्

News-Image

आज प्रतिनिधिसभाको बैठक बस्दै

  • २०८३ भाद्र ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न १:०० बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने सम्भावित कार्यसूची छ । यस्तै, बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट अर्थ... थप हेर्नुहोस्