पत्रपत्रिकाबाट

News-Image

नेकपा कार्यदलको सक्रियता, के भयो पहिलो बैठकमा ?

  • २०७७ श्रावण ३२, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलले काम सुरू गरेको छ । शनिबार बसेको पहिलो बैठकमा कार्यदलका सदस्यहरूबीच अब पार्टीका विवादलाई दीर्घकालीन रूपमा कसरी किनारा लगाउन सकिन्छ भन्ने हिसाबले सूक्ष्म तहबाट छलफल सुरू भएको ... थप हेर्नुहोस्

News-Image

आजदेखि काठमाडौं उपत्यकामा गर्न पाइनेछैन यस्ता गतिविधि

  • २०७७ श्रावण ३१, शनिबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि १५ भदौसम्म भीडभाड जन्य सबै गतिविधि गर्न रोक लगाइएको छ । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको शुक्रबार बसेको बैठकले भिडभाडजन्य सबै गतिविधि रोक लगाउने निर... थप हेर्नुहोस्

News-Image

यही सरकार ५ वर्ष निरन्तर रहन्छ, महाधिवेशनसम्म मै अध्यक्ष रहन्छु : प्रधानमन्‍त्री

  • २०७७ श्रावण २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाभित्र जस्ता खालका विवाद देखिए पनि पार्टी विभाजन नहुने बताएका छन् । पार्टीभित्रको विवाद ठूलो समस्या नभएको र आफूले एकता बचाउन चुप बसेर कोसिस गरिरहेको प्रधानमन्त्रीको भनाइ छ। टेलिभिजन कार्यक्रम ‘द बाभ्रो डेल्टा सो’... थप हेर्नुहोस्

News-Image

नेकपामा सांसदको तानातान, को-को परे ओलीको प्रभावमा ?

  • २०७७ श्रावण २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

अन्ततः नेकपा संसदीय दलको हिसाब सङ्लो पानीझैँ सफासँग देखिएको छ । आइतबार पार्टी विभाजनविरुद्ध हस्ताक्षर गर्ने सांसदहरुकै कारणमात्र हैन, विभाजनले क्षति गर्छ भन्ने दुबैतिरको बुझाईले नेकपा विभाजनको खतरा टरेको हो । तर, आइतबारका हस्ताक्षरधारी सांसदको अभियान... थप हेर्नुहोस्

News-Image

काठमाडौंका टोल, टोलमा फैलिसक्यो कोरोना संक्रमण

  • २०७७ श्रावण २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं उपत्यकामा कोरोना महामारीको जोखिम प्रतिदिन बढ्दै गएको छ। शुक्रबार र शनिबार फेला परेका अधिकांश सङ्क्रमितको यात्रा विवरण उपत्यका बाहिर देखिँदैन। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएकाले स्वा... थप हेर्नुहोस्

News-Image

के फुट्ला त नेकपा ?

  • २०७७ श्रावण २४, शनिबार
  • नवकान्तिपुर संवाददाता

पार्टीभित्रको विवाद मिलाउने प्रयासस्वरूप गत बुधबार अपराह्न ५ बजे प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल र नेता सुवास नेम्वाङबीच कुराकानी हुने तय भएको थियो । तर त्यही दिन दिउँसो २ बजे दाहाल, खनाल, वरिष्ठ नेता माधव... थप हेर्नुहोस्

News-Image

संक्रमित र मृतकको सख्या तीव्र बन्दै, आगामी दिन चुनौतीपूर्ण

  • २०७७ श्रावण २४, शनिबार
  • नवकान्तिपुर संवाददाता

लकडाउन अन्त्य भएयता कोरोना भाइरस संक्रमित र मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । यो अवस्थाले आगामी दिन निकै चुनौतीपूर्ण र जोखिमपूर्ण हुन सक्ने देखिएको छ । पछिल्लो ३६ दिनयता शुक्रबार मात्रै सबैभन्दा धेरै ४ सय ६४ जना संक्रमित थपिएका छन् । शुक्रबार म... थप हेर्नुहोस्

News-Image

उपत्यकामा मोबाइल अफ गरेर सम्पर्कविहीन हुने संक्रमित बढ्दै

  • २०७७ श्रावण २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरस संक्रमण पुष्टि भएकामध्ये केही संक्रमित भागेकाले संक्रमणको जोखिम बढ्न सक्ने देखिएको छ । बुधबार उपत्यकामा संक्रमण पुष्टि भएका १ सय २ जनामध्ये ८ जना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कबाहिर रहेको पाइएको हो । बुधबार बिहानसम्म १६ जना संक्रमित स... थप हेर्नुहोस्

News-Image

यी हुन् कोरोनाको त्रासले निषेधाज्ञा जारी गरिएका १२ जिल्ला

  • २०७७ श्रावण २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

कोरोना संक्रमणको बढ्दो गतिलाई फैलन नदिन स्थानीय प्रशासनले मंगलबार साँझसम्म १२ वटा जिल्लामा निषेधाज्ञा जारी गरेको छ । सरकारले संक्रमणको गति र अवस्था हेरेर स्थानीय प्रशासनलाई नै आवश्यक निर्णय गर्न सक्ने अधिकार दिएपछि मंगलबार साँझसम्म १२ वटा जिल्लामा जि... थप हेर्नुहोस्

News-Image

मध्यराति प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच वार्ता भएकै हो त ?

  • २०७७ श्रावण २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

‘हामीले भनेको तपाईंले मान्ने, तपाईंलाई हामीले बचाउने !’ प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच मध्यरात यस्तो संवाद चलेको ‘सूचना’ पाएपछि देशका वरिष्ठ अधिवक्ताहरु शुक्रबार अपरान्ह बानेश्वरको अर्याल होटलमा भेला भए । प्रधानमन्त्री अध्यादेशमार्फत आफ्नो अनुकूल... थप हेर्नुहोस्